12/11/2014
"सुन्दै छु तिमी टाढा जादै छौ रे, म बाट धेरै
टाढा कोहि अरुकै अंगालोमा बादिन सदाका लागी,
तिमी बिनाको जिन्दगी सोचेको पनि थीइन
अनि बिछोड, मरी जाऊ बिछोडको त
कल्पना पनि गरेको थीइन,अजै भनछेउ stay happy
and take care खुशी भन्दा पनि पहिला जिउन
सिक्छु तिमी बिना बानी जो पर्नु छ हेरु
समयले खुशी मेरो पोल्टोमा रखेको छ कि नाइ, आँशु
पिएर भएपनि मुस्कुराउने छु
संसारको लागी तिम्रो खुशीको लागी |
मेरो लागी माया भनेको केवल तिमीलाई पाउनु
मात्र थिएन तिम्रो खुशीमा रमाउनु पनि थियो | न
तिमीलाई पाए न त तिम्रो खुशीमा रमाउनै
सके कोसिस त धेरै नै गरे रमाउने तर बिफल रहे खै कुन तत्वले
रोक्यो मलाई | तिमीले मुटु तोडयौ मैले बचन”