26/06/2024
रातिबाट अविरल वर्षा भईरहेको छ, सुरक्षित र सतर्क भई बस्नुहोला । केही असहज परिस्थिति उत्पन्न भए वडा कार्यालय वा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुहोला ।
धन्यवाद ।रातिबाट अविरल वर्षा भईरहेको छ, सुरक्षित र सतर्क भई बस्नुहोला । केही असहज परिस्थिति उत्पन्न भए वडा कार्यालय वा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुहोला ।
धन्यवाद ।
११४९