Online pokhara

Online pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Online pokhara, Pokhara.

13/03/2026

चार थान समानुपातिक को कुरा मिलाउन गाह्रो उहाँले देश मिलाउनु हुन्छ रे 😁
12/03/2026

चार थान समानुपातिक को कुरा मिलाउन गाह्रो उहाँले देश मिलाउनु हुन्छ रे 😁

नेकपा एमालेका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका पूर्व सांसद तथा पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्ण थापाको हृदयघातका का...
12/03/2026

नेकपा एमालेका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका पूर्व सांसद तथा पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्ण थापाको हृदयघातका कारण भएको असामयिक निधनको खबरले मर्माहत बनाएको छ।
उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। 🕊️🙏

 महावीर पुन लाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ
12/03/2026


महावीर पुन लाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

सर्वोच्च अदालतले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा राख्न नपाउने अन्तरिम आदेश...
12/03/2026

सर्वोच्च अदालतले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा राख्न नपाउने अन्तरिम आदेश जारी गरेपछि अब के हुन्छ?😮
゚viralシ

वास्तविक कुरा लेख्ने हिम्मत राख्नु पर्दछ, कुन चाई उमेद्वारले गरेनन् होला 8848 मा खर्च  र उहाँलाई सलाम 🙏
12/03/2026

वास्तविक कुरा लेख्ने हिम्मत राख्नु पर्दछ, कुन चाई उमेद्वारले गरेनन् होला 8848 मा खर्च र उहाँलाई सलाम 🙏

बाहिर बसेर न्यायको कुरा गर्नु सजिलो हुन्छ।निर्मला पन्त प्रकरणमा रविले पनि दोषी पत्ता लगाउन सकेनन्।कारण समय थोरै थियो, अस...
12/03/2026

बाहिर बसेर न्यायको कुरा गर्नु सजिलो हुन्छ।
निर्मला पन्त प्रकरणमा रविले पनि दोषी पत्ता लगाउन सकेनन्।
कारण समय थोरै थियो, असहयोग भयो वा अरू केही त्यो त उनीहरूलाई नै थाहा होला।
तर अब भने बहानाभन्दा परिणाम चाहिन्छ।

  एमालेको गृहमन्त्री पदका उमेद्वार महेश बस्नेत विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
11/03/2026


एमालेको गृहमन्त्री पदका उमेद्वार महेश बस्नेत विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

समानुपातिकमा  प्राप्त मत र  प्राप्त गर्ने गर्ने सीट संख्या 182 सीट मात्र आउने देखियो 🔔
11/03/2026

समानुपातिकमा प्राप्त मत र प्राप्त गर्ने गर्ने सीट संख्या
182 सीट मात्र आउने देखियो 🔔

Almost Final Calculation
11/03/2026

Almost Final Calculation

सुमना श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउनु पर्दछ भन्ने मा को को हुनुहुन्छ
11/03/2026

सुमना श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउनु पर्दछ भन्ने मा को को हुनुहुन्छ

Address

Pokhara
33700

Telephone

+9779814152045

Website

Alerts

Be the first to know and let us send you an email when Online pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share