The N Village Goats Farm

The N Village Goats Farm Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The N Village Goats Farm, Business service, Pokhara.

12/12/2016
भेडा रुख-----मोरक्कोमा एउटा भेडा रुख छ। वास्तवमा भेडाहरू रुखको फल तथा पात खान रुख चढेका हुन्, टाढाबाट हेर्दा एउटा भेडा र...
20/11/2016

भेडा रुख
-----
मोरक्कोमा एउटा भेडा रुख छ। वास्तवमा भेडाहरू रुखको फल तथा पात खान रुख चढेका हुन्, टाढाबाट हेर्दा एउटा भेडा रुख जस्तै देखिन्छ।

काठमाडौं: कुपोषणबाट ग्रस्त बालबालिका र गर्भवती महिलालाई पोषणयुक्त दूध खुवाउने उद्देश्यसहित अमेरिकाबाट आयात गरिएका सानन ज...
17/07/2016

काठमाडौं: कुपोषणबाट ग्रस्त बालबालिका र गर्भवती महिलालाई पोषणयुक्त दूध खुवाउने उद्देश्यसहित अमेरिकाबाट आयात गरिएका सानन जातका बोका र पाठी भटाभट मर्न थालेका छन् । आयात गरिएका मध्ये १५ वटा बोका र पाठीको मृत्यु भइसकेको छ ।
हालसम्म चित्लाङको बाख्रा विकास फार्ममा ६ वटा र कृषि अनुसन्धान केन्द्र बन्दीपुरमा पाँचवटा पाठी मरिसकेका छन् । यस्तै चित्लाङमा चारवटा बोका पनि मरिसकेका छन् । चित्लाङमा पाँच बोका र १० पाठी, बन्दिपुरमा चार बोका र २० पाठी उपलब्ध गराइएको थियो ।
बाँकी बोका र पाठी डँडेल्धुराका विभिन्न किसान समूहलाई उपलब्ध गराइएको थियो । वर्षौअघि विभिन्न आयोजनाले यही जातका बोका र पाठी जुम्लालगायतका स्थानमा भित्र्याएको थियो । त्यस समयमा पनि सानन जातका बोका र पाठी नेपालको हावापानीमा घुलमिल हुन नसक्दा सबै मरेका थिए ।
पोसिलो दूध खुवाउन कृषि विकास मन्त्रालयले २०७१ पुस १८ गते अमेरिकाबाट सानन जातका १० महिना उमेरका २० बोका र ३० पाठी भित्र्याएको थियो । मन्त्रालयअन्तर्गतको कृषि तथा खाद्य सुरक्षा आयोजनाले अमेरिकन डेरी गट एसोसिएसनमार्फत एउटालाई दुई लाख रुपैयाँ तिरेर एक करोड रुपैयाँ बराबरका बोका र पाठी आयात गरेको थियो ।
एउटा बाख्राले दैनिक चार लिटरसम्म पोषिलो दूध दिने विशेषता भएको बाख्रा र बोका आयोजनाले भित्र्याएको थियो । पोषण सुरक्षामा सुधार ल्याउन गर्भवती महिला र दुई वर्ष मुनिका बालबालिका तथा तिनका आमालाई पौष्टिक आहारका रूपमा बाख्राको दूध खुवाउन जातका बाख्रा र बोका आयात गरिएको पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्याम पौडेलले जानकारी दिए ।
उनका अनुसार सानन जातको बोकासँग स्थानीय जातको खरी बाख्रा क्रस गराएर उत्पादन भएका पाठीबाट दूध उत्पादन गर्ने लक्ष्य राखिएको थियो । यसैगरी सानन जातकै पाठीसँग सोही जातका बोकासँग समागम गराएर उत्पादन हुने पाठी दूधका लागि र बोका पुनः अर्को क्रसका लागि राखिने योजना थियो ।
तर सानन जातका बोका र सोही बाख्राको समागमबाट उत्पादन भएका पाठापाठीको मृत्यु दर निक्कै बढी भएको पाइयो । चित्लाङ बाख्रा फार्मका अनुसार यसरी एउटै जातको समागमबाट उत्पादन भएका पाठापाठी पनि भटाभट मर्न लागेको छ । फार्मका अनुसार सुरुमा ०७२ जेठ महिना र अन्य महिनामा गरी सानन जातका ६ वटा बाख्रा मरेका थिए ।
त्यसपछि डायरिया लागेर साउन र भदौमा जन्मेका चा वटा पाठापाठी पनि मरेको पाइएको छ । यस्तै त्यस फार्मका सोही जातका आयातित चार बोका पनि मरेका छन् । साउन, भदौ, माघ र फागुन महिनाका जातका बोका र पाठी मरेको फार्मले जनाएको छ ।
फार्मका ती अधिकृतका अनुसार डायरियाबाट प्रभावित भएका बोका, बाख्रा र पाठापाठी दानापानी खान छोड्ने र दुईदेखि तीनदिन भित्रमै मर्ने गरेका छन् । ती अधिकृतले भने, ‘पर्याप्त परिमाणमा दूध दिने क्षमताको बाख्रा र उच्च नश्ल भएको बोका भनिए पनि व्यवहारमा भने त्यस्तो फेला परेन् ।'
बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक राजु कँडेलका अनुसार बन्दीपुरमा पनि उपलब्ध गराइएको २० वटा पाठीमध्ये पाँचवटाको मृत्यु भइसकेको छ । उपलब्ध गराइएको चार बोका र १५ वटा पाठी यथावतै रहेको कँडेलले अन्नपूर्णलाई जानकारी दिए ।
उनले पनि जुन उद्देश्य राखेर बोका र पाठी आयात गरिएको थियो त्यसअनुसारको क्षमता व्यवहारमा नदेखिएको जानकारी दिए । उनका अनुसार विशेष सर्तकता अपनाउन नसकिँदा सानन जातका बोका र पाठी मर्ने गरेका छन् । साना किसानले दूधका लागि गाई, भैंसी पाल्न नसक्ने भएकाले सरकारले दूधालु अमेरिकी बाख्रा आयात गरी किसानलाई वितरण गर्ने योजना बनाएको थियो ।
कृषि तथा खाद्य सुरक्षा आयोजनाका वरिष्ठ योजना अधिकृत सूर्यप्रसाद बरालले अमेरिकाबाट ल्याएर वितरण गरिएका सानन जातका बोका र पाठी मरेको घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

14/09/2015

बाख्रा को धेरै जात हरु हुन्छन | सिरोहि जात कति ले
सुन्नु भाको छ होला अनि धेरै ले देख्नु पनि भाको
होला | जनकपुर , लाहान, बर्दिबाँस क्षेत्र मा कोहि
कोहि किसान ले यो जात पालेको देखिन्छ | भारत
को राजस्थान क्षेत्र को सिरोहि क्षेत्र यसको
उद्गम मानिन्छ | यो बाख्रा लाई दुध र मासु दुबैको
लागि पालिन्छ | दुध को लागि पालिने यस को
जात ले ०.५ देखि ०.६ मि लि दुध दिन्छ प्रति दिन |
यसको दुध दिने अबधि ४ देखि ६ महिना सम्म हुन्छ |
बर्ष को दुइ चोटी सम्म ब्याहुने यो जात को बाख्रा
ले जोडी पाठा पाठी पाउने गर्छ | ब्याहुने बेला
पाठा पाठी को तौल करिब २ के जी सम्म को हुन्छ |
रंग मा खैरो देखि गाडा प्रकाश रंग को हुन्छ र टाटे
पाटे रंग मिसिएको समेत हुन्छ , कुनै कुनै भने पूर्ण रुपमा
सेतो हुन्छ | मसिनो छोटो रौ बाक्लो शरीर भरि हुने
गर्छ | छोटो सिङ्ग अगाडी र पछाडी बाङ्गिने
प्रकार को हुन्छ | स्टल फिडिंग गरि पालना यो जात
उपयुक्त हुन्छ | यसको भाले यानी खसी ५० के जी सम्म
को तौल हुन्छ भने बाख्री यानी पोथीको तौल २५
देखि ३० के जी को हुन्छ

23/08/2015

!!!
=======================
गाईभैँसीको दूध बिक्री हुन्छ र गरिन्छ भन्ने
जो कोहीलाई पनि थाहा छ । तर बाख्राको दूध पनि
बिक्री हुन्छ भन्ने विषय सबैको जानकारीमा
नहुन सक्छ तर बाख्राको दूध र चिज बिक्री गरेर
अशोककुमार सिंह ठकुरी लखपति भएका छन् ।
पहिले पहिले धार्मिक आवश्यकता पूरा गर्नका लागि मात्र बाख्रा पालिने
प्रचलन थियो । तर हिजोआज आर्थिक उपार्जनको प्रमुख मेरुदण्ड
बनेको बाख्रापालन व्यावसायिक बन्दै गएको छ ।
ठकुरी मकवानपुर, चित्लाङ निवासी हुन् ।
२०५९ सालमा फ्रान्समा पुगी बाख्रापालन तालिम लिनुभएको
थियो उनले । रु दुई लाख ५० हजारको जागिर पेरिसमा तिरस्कार
गरी स्वदेश फर्केका ठकुरीको चित्लाङमा
बाख्रा फार्म छ । उनको बाख्रा फार्ममा अहिले लगभग १५० विभिन्न
जातका बाख्रा छन् ।
बेल्जियममा लामो समय बसेका ठकुरी बेल्जियमबाट
फर्केपछि मात्र फ्रान्स पुगेका हुन् । लामो समय बेल्जियममा काम
गर्नुभएका ठकुरीले अन्ततः चित्लाङमा नेपालकै पहिलो
निजीस्तरबाट बाख्राको दूधबाट बनाइने चिज कारखाना
स्थापना गरे । फलस्वरुप उनले फ्रान्स र बेल्जियममा चिज आपूर्ति
गरी नेपालको इज्जत र गौरवलाई चिनाएका छन् ।
बेल्जियमकै साथीहरूबाट बाख्राको चिज धेरै माग भएको छ

बाख्राको दूधबाट निर्माण गरिने चिज मागअनुसार आपूर्ति गर्न
नसकिएकामा उनी दुःखी छन् । उनले चिज
काठमाडौँका ठूला–ठूला होटलमा बिक्री वितरण गर्ने
गर्नुहुन्छ । त्यसका अलावा पोखराबाट समेत माग आएको तर पूरा गर्न
नसकेको प्रति उनी दुःखी छन् ।
चार लिटर दूधबाट एक किलो चिज बनाउन सकिन्छ । उनले दूध
प्रतिलिटर रु २०० मा र कडा चिज प्रतिकिलो रु दुई हजार ५०० मा
बिक्री गर्ने गरेका छन् । उनले आफ्नो चिज कारखानामा
नरम चिजसमेत उत्पादन गर्नुहुन्छ । नरम चिज भने प्रतिकिलो रु एक
हजार ५०० देखि रु दुई हजार किलोमा बिक्री गर्ने गरेका
छन् ।
बाख्रापालन व्यवसायमा सातजना व्यक्तिलाई रोजगार दिएका छन्
ठकुरीले । प्रतिमहिना लगभग रु तीन लाख
आम्दानी गर्ने गर्नुभएका ठकुरीका छोरा
नाथम कलेजमा होटल व्यवस्थापन विषय अध्ययन गरिरहेका छन् ।
ठकुरीले चित्लाङमा सामुदायिक होमस्टेसमेत सञ्चालनमा
ल्याएका छन् ।
ठकुरीको नेतृत्वमा सञ्चालनमा आएको होमस्टेमा
आन्तरिक तथा बाह्य पर्यटकलाई बाख्राको दूध, चिज र आलुबखडाको
वाइन खुवाएर स्वागत गर्ने प्रचलन छ ।
मकवानपुर जिल्लाको आकर्षित पर्यटकीयस्थल चित्लाङ
आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको जिविस
मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताए । हाल
जिविस मकवानपुरले चित्लाङको आवश्यक पर्यटकीय
पूर्वाधार निर्माणमा विशेष प्राथमिक क्षेत्र तोकेको छ ।
होमस्टे सञ्चालन गर्ने चाहना ठकुरीको रहर थिएन ।
बाध्यता हो भन्छन्–बाख्रा विकास फार्म चित्लाङ, मकवानपुरका
प्रमुख मेघराज ढकाल । कर्म गर्दै गएपछि क्रमशः फल विस्तारै
लाग्दै जाँदोरहेछ भन्ने उदाहरणको प्रतिमूर्ति बन्नुभएको छ अहिले
ठकुरी ।
बेल्जियम, फ्रान्स, अस्ट्रेलियालगायत अन्य केही
युरोपियन मुलुकबाट आएका पर्यटकले बाख्राको चिज
औधी मनपराइदिएकाले आफू लखपति बनेको उनले सुनाए ।
बाख्राको चिज नियमित खानाले पायल्स आजीवन नहुने र
क्यान्सर रोगसँग लड्न सक्ने क्षमता ९० प्रतिशतमाथि हुने भएकाले
स्वास्थ्यका लागि श्रेयस्कर मानिएको हो । ठकुरीले सानन
जातको बाख्राको दूध र चिज बनाई बिक्री वितरण गरेका छन्
। युरोपमा सानन जातका बाख्राको चिज खोजी
खोजी खाने प्रचलन रहेको बुझिन्छ । नेपालमा भारतको
हरियाणा हँुदै सानन जातको बाख्रा भित्रिएको इतिहास पाइन्छ । सानन
जातको बाख्राले लामो समयसम्म दूध दिने र दूधको पोषक तत्व थप
गुणस्तरीय भएको विज्ञहरूको दाबी छ ।
दूधमा औसत ३ दशमलव ५५ प्रतिशत चिल्लो पदार्थ पाइन्छ । साथै
साननको मासु नरम र पोषिलो भएको अनुमान छ । यस जातको बाख्राको
शारीरिक तौल औसत ६५ किलो र बोकाको
शारीरिक तौल ९५ किलोसम्म हुने गरेको छ । हालको
आँकडामा पाठापाठीलाई पु¥याएर प्रतिदिन एक बाख्राले
४०० एमएलदेखि एक हजार ५०० एमएलसम्म दूध दिने गरेको बाख्रा
विकास फार्म चित्लाङले जनाएको छ ।

28/02/2015

अमेरिकाबाट नेपाल आयो दूध दिने बाख्रा !!!
=============================
काठमाडौं, गाईभैंसी दूधको लागि र
भेंडाबाख्रा मासुको लागि पालिन्छ । तर सुन्दा अचम्म लाग्न सक्छ, अब
दूध खाने बाख्रा पनि गाउँठाउँमा देख्न पाइने भएको छ । गोठमा दूध दिने
बाख्रा भएपछि कुँडेमा पनि बाख्राकै दूध हुने भयो नै । अनि बजारमा गाई र
भैंसीको जस्तै बाख्राको दूधको पनि किनबेच हुनेछ ।
नेपालका धेरै गाउँठाउँका लागि नौलो लाग्ने दूध दिने बाख्रा भित्रिसकेको छ ।
दूध उत्पादनकै लागि सरकारले अमेरिकाबाट दूध दिने बाख्रा आयात गरेको छ
। सानन नामको यो बाख्राले दैनिक ४ देखि ५ लिटरसम्म दुध दिन्छ ।
हरेकको २ लाख रुपैंया तिरेर ३० पाठी र २०
बोका अमेरिकाबाट आयात गरिएको हो ।
के हो सानन् बाख्रा ?
स्वीट्जरल्याडको सानन् उपत्यकामा विकास
भएको यो जातको बाख्रा दूध उत्पादनको लागि विश्वभर प्रख्यात छ । १९
औँ शताब्दीमा युरोप र २० औँ
शताब्दीको सुरुमा यसलाई अमेरिका लगिएको थियो ।
अमेरीकार्मा डेरी गोट’ नामले सानन् बाख्रालाई
चिनिन्छ ।
यसको बिशेषता
यो बाख्रा पूर्णरुपमा सेतो हन्छ । यसका कान ठाडो ठाडो हुन्छ । दैनिक
४ देखि ५ लिटर सम्म दूध दिने यो बाख्रा ६१ किलोसम्मको हुन्छ ।
सानन् बाख्राको दूधमा तीनदेखि चार प्रतिशत मात्र फ्याट
हुन्छ । त्यसैले यो जातको बाख्राको दूध कुपोषण भएका बालबालिका,
दृद्धाहरु तथा दुधै खान
नमिल्नेहरुका लागि पनि प्रभाबकारी रहेको र
यो बाख्राको दूधबाट एलर्जी लगायतका अन्य असर समेत
नहुने पशु प्रजनन् माहाशाखाका प्रमुख भोलाशंकर श्रेष्ठले
बताउनुभयो ।
उहाँका अनुसार सानन् बाख्राबाट किसानले दूध र मासु दुवैको उत्पादन लिन
सक्छन् । यो बाख्राको लागि नेपालको पाहाडी क्षेत्र
उपयुक्त छ ।
सबै किसान माझ पुग्न केहीवर्ष लाग्ने:
अमेरिकाबाट नेपाल ल्याएपछि नेपालको वातावरणमा घुलमिल गराउन
नार्कको निगरानीमा राखेर बन्दिपुर र चित्लाङ
बाख्रा फार्ममा पठाइएको छ । यो बाख्रा सुरुमा डडेलधुराका निम्न आय
भएका लक्षित समूहलाई वितरण गरिनेछ । अहिले पाँच बोका र पाँच
पाठी चित्लाङको सरकारी फर्म, १०
बोका तथा १० पाठी बन्दिपुर फार्म र
बाँकी राष्ट्रिय प्रजनन् केन्द्र पोखरामा राखिएको छ ।
प्रजनन्योग्य भएपछि मात्र तीनवटै
केन्द्रमा राखिएका पाठापाठीबीच सँसर्ग गराई
नयाँ पाठापाठी जन्माईनेछ ।
जन्मिएका नयाँ पाठापाठी अरु किसानलाई बाँडिनेछ भने
बोका हरुलाई बिर्य उत्पादनको लागि फर्ममै राखिनेछ । अमेरिकाबाट
ल्याउँदा महंगो परेपनि नेपालमा वितरण गर्दा भने अरु जातको बाख्रा जस्तै
सस्तो पर्ने सरकारले जनाएको छ । पशु प्रजनन् माहाशाखाका प्रमुख
भोलाशंकर श्रेष्ठका अनुसार सबै गाउँठाउँमा यस्ता बाख्रा पुर्याउन
केही वर्ष लाग्नेछ ।

22/01/2015

Things You Should
Know About Dairy Goats Before You
Start a Goat Farm
1. Goats in general are very social, curious, gentle,
independent and intelligent creatures. They get
bored and lonely when alone. It is never a good idea
to just have one goat, you need at a minimum two
goats. Two does or a doe and a wether (a neutered
male goat) or a buck and a doe, if you are ready to
start a little herd. They huddle and cuddle, they eat
and they sleep together, and no, a human, even
though much loved, cannot substitute as a
companion. A lonely goat will climb on cars, get into
your garden, and sit on your porch or escape. A
lonely goat will be a noisy goat, because they will
call for a companion.
2. Baby goats are kids. Males are bucks, females
are does. Neutered males are wethers.
3. Goats can climb, jump, crawl and run over or
under anything they want to. If they stay in their
pasture, it is because they want to be there. You
need to have good fencing before you get a goat or
two.
4. Goats hate to get wet and will stay out of or jump
over any puddles. Goats do not do well in wet,
swampy areas. You need to provide them with
ample dry shelter and dry paddocks or pasture
before you bring goats onto your farm.
5. Each goat has her own distinct personality and
some personality traits seem to be more common
in one breed than in another. We have found that
our Nubian Goats are the divas of the bunch. They
are very loving and loyal and incredibly demanding.
If a Nubian goat does not want to go on a milking
stand, then there is no way of making her, short of
picking her up. No small feat at an average of 200
pounds, and she will remember this “humiliation”
and get even at some point. Our LaManchas are
sweet and hardworking and easy to train. Our
Saanens are the clowns of the dairy and always
ready for mischief. Do your research before you
buy a goat to see which temperament will suit your
personality.
6. Dairy Goats love routine and get upset when the
routine changes. Keep that in mind when you
rearrange the milking stands to be more efficient.
The goats will not like it. Three weeks later, you will
change everything back.
7. Goats browse like deer. They will prefer bushes,
trees and hay over grass. Goats are not
lawnmowers and they will eat your rose bushes.
They are ruminants, they have four stomach
compartments and regurgitate. They will eat, chew
their cud (the green stuff that comes up
regurgitating their food) and repeat that process all
day long. A hungry goat will eat things it is not
supposed to eat and you will have trouble. By the
way, anything the goat eats, will impart a unique
flavor on the milk. Hence all the regional flavors of
cheese in Europe where the dairy goats live on
pastures and eat wild vegetation of the region. You
may want to ease up on feeding garlic.
8. Goats are very clean eaters, they do not eat tin
cans and do not like to eat any food that has been
soiled, contaminated or has been on the ground.
Goats also eat a lot, so plan for a sufficient budget
to feed them before you bring them onto your farm.
9. Goats only have a lower set of teeth in the front
of the mouth with which they love to nibble, and a
set of razor sharp teeth both on the top and bottom
in the back of the mouth with which they can break
tree limbs and your finger if it gets in the way.
10. Goats are curious, they will nibble on everything
including your hair and poisonous plants. They will
pull and tug and chew on everything that moves,
including gate latches. Goats are smarter than
dogs. Do not let them watch you open a feed can or
open a gate latch. You will regret it, because they
will practice it behind your back. They will stick
their head through a fence to try or see something
on the other side of the fence or just to watch you
walk up. This curiosity gets them into trouble
almost daily and they do not have nine lives like a
cat.
11. Dairy goats, or any goat, for that matter, will not
move away from pressure, they move into it. A
good fact to keep in mind when you want to move a
goat. Goats can be trained to walk on a leash. Show
goats do it and we are practicing it right now with
some of our goats.
12. Goats have a very distinct herd hierarchy, a
pecking order. They pick on lesser goats, especially
if they are new to the herd. Goats will ram and head
butt each other. When you introduce a new goat
into a herd, if you can, always introduce two
together so they have a buddy. Keep goats of the
same size together, exception when they are still
with their mom, so that the smaller goats don’t get
hurt.
13. Goats can hear very well. If they like you and
trust you, they will respond to your voice and come
when called. They will also call out to you when
they see you. But you will have to earn their love
and trust.
14. Bucks are stinky and sticky about 6 months out
of the year. Keep that in mind before you buy a
buck. You cannot pasture them with the milking
goats, because their smell will make the milk taste
bad.
15. Dairy goats need to be milked at least once a
day, seven days a week, rain or shine, cold or hot,
until they dry off. You cannot go on vacation and
leave them un-milked. They will be in pain and they
will develop mastitis. Plan on you staying home or
finding a knowledgeable farm sitter before you
bring goats onto your farm if you want to continue
to have a life off the farm.
16. Goats can get sick very easy and they die very
fast. That is the nature of an animal who can breed
young (at 3 months of age, although not
recommended) and has multiple kids in a birth.
Goats need to be watched and treated early and
fast if something is amiss. You need to plan on
learning what is normal in your goats, what is not
normal and have emergency medications on hand.
Two hours difference in giving a medication may
mean the difference between life and death. Forge a
great relationship with your vet. Finance college for
his or her kids. Be conscientious and on time with
worming and vaccinations.
17. Goats need to be disbudded, especially as dairy
goats or if you want to show. This needs to be done
at a very young age. This is a very unpleasant task,
both for you and the goat. Plan on having a very
experienced goat person do this for you (plan for
reimbursement of expenses or at least a very good
bottle of wine as a thank you), plan to be trained by
your vet, or plan to take the goat to the vet to have
this done.
18. If you want to drink your milk and eat your
cheese, plan on spending money to buy stainless
steel pails, a milking bench, buckets and create as
sanitary an environment as you can, be it in your
garage or porch or in a milking parlor. You cannot
be too careful with dairy products, but they are
worth it.
19. Check your zoning regulations if you are not
living on a farm out in the country. You may not be
allowed to have goats. Better research up front than
lose your heart and have to get rid of the goats
later.

Address

Pokhara
REGDNO.95

Website

Alerts

Be the first to know and let us send you an email when The N Village Goats Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share