Middle East Job Hunt

Middle East Job Hunt foreign Employment consultancy

नेपाली लाइट लाइसेन्स भएका ड्राइभर हरुलाई सुवर्ण अवसर कुवैत काे प्रतिष्ठित डेलिभरी कम्पनीमा नेपाली लाइट लाइसेन्स भएकालाई ...
31/08/2025

नेपाली लाइट लाइसेन्स भएका ड्राइभर हरुलाई सुवर्ण अवसर
कुवैत काे प्रतिष्ठित डेलिभरी कम्पनीमा नेपाली लाइट लाइसेन्स भएकालाई ड्राइभर लाई सामान्य इंग्लिश बोले पास हुने छ No Complain 💥 100% भिसा।।

नोट 💪 नेपाली लाइट लाइसेन्स र पासपोर्ट लिइ हाम्रो कार्यालय पोखरा मा संपर्क गर्नुहोला वा whatsapp no 9763245698 मा आफ्नो डकुमेन्टस पठाउनु होला।।।।

👉पद💥 नेपाली ड्राइभर

👉तलब💥 130+10 KD

👉 ड्यूटी 💥10 घण्टा

👉कम्पनी💥Saqer Al Mutairy

👉मिति💥 भाद्र 20 गते शुक्रबार पोखरामा

👉💥👉 भिसा 15 दिनमा प्राप्त हुनेछ।। लाइसेन्स कम्पनीले बनाइदिन्छ।।।

👉बिस्तृत जानकारीको लागि 9829101133/ 981007288/ 9709067467 मा सम्पर्क गर्नुहोला।।

GOLDEN OPPORTUNITY TO BUILD YOUR CAREER WITH EMIRATES SECURITY...👉पद:- सेकुरिटी (PSBD)👉तलब:-2800(12 घण्टा 26 दिन)👉5.6" H...
29/08/2025

GOLDEN OPPORTUNITY TO BUILD YOUR CAREER WITH EMIRATES SECURITY...

👉पद:- सेकुरिटी (PSBD)
👉तलब:-2800(12 घण्टा 26 दिन)
👉5.6" Hight
👉स्थान:- पोखरा भाद्र १६ गते सोमबार
👉बस्ने तथा यातायात र किचेन काे व्यवस्था कम्पनीको हुनेछ।

💥NOTE:- अन्तरवार्ता दिन आउँदा दाढी कपाल मिलाएर आउनु होला।।। अन्तरवार्ता सजिलो हुनेछ भिसा 25 दिनमा प्राप्त हुनेछ।।
💥इच्छुकले आफ्नो डकुमेन्टस whatsapp 9769493888
💥SEE र काम गरेको सर्टिफिकेट र पासपोर्ट सहित हाम्रो कार्यालयमा संपर्क गर्नुहोला बिस्तृत जानकारीको लागि कल गर्नुहोला।।9829101133,9810072882,9706067467

UAE स्थित emirates security service मा सुनौलो भबिस्य बनाउने अवसर।।। फाइनल अन्तरवार्ता यहि आउदो भाद्र 13 गते शुक्रवार पोख...
25/08/2025

UAE स्थित emirates security service मा सुनौलो भबिस्य बनाउने अवसर।।। फाइनल अन्तरवार्ता यहि आउदो भाद्र 13 गते शुक्रवार पोखरामा Face To Face हुनेछ।।

👉 पद:-PSBD सेक्युरिटी

💥Hight 5.7" SLC Passed certificate

👉 मासिक तलब --2850 (12 घण्टा 26 दिन)
💥नोट:- 12 घण्टा 30 दिनको 3200 हुनेछ।

👉भूपू आर्मी, पुलिस र सेक्युरिटी गरेकालाई विशेष प्राथमिक
💥इच्छुकले हाम्रो कार्यालय मा आफ्नो सर्टिफिकेट र पासपोर्ट सहित सम्पर्क गर्नुहोला वा whatsapp 9810072882 मा आफ्नो डकुमेन्टस पठाई अन्तरवार्ता मा आउनु होला।।।
कृपया अन्तर्वार्तामा आउँदा formal (सर्ट र पाइन्ट) मा आउनुहोला।।।

👉बिस्तृत जानकारीको लागि ☎️9810072882,9709067467,9829101133

*साउदी,🇸🇦 स्थित प्रतिष्ठित रेष्टुरेन्टमा काम गर्ने सुवर्ण अवसर।।।*कम्पनी 👉Tamkeen H R*पद      👉 Service Crew र Kitchen H...
19/08/2025

*साउदी,🇸🇦 स्थित प्रतिष्ठित रेष्टुरेन्टमा काम गर्ने सुवर्ण अवसर।।।
*कम्पनी 👉Tamkeen H R
*पद 👉 Service Crew र Kitchen Helper
*तलब। 💵 1100+300+OT+Tips
*काम 💪 9 घण्टा 26 दिन
*Note:- सामान्य इंग्लिश र हिन्दी बोल्न जाने पास भिसा जम्मा 15 दिनमा प्राप्त गर्नु हुनेछ।।।
भाद्र 9 गते सोमबार (25 Aug-Monday) कम्पनीको प्रतिनिधि सँग फेस टू फेस अन्तरवार्ता पोखरा मा हुनेछ।।

💥 जान इच्छुकले कृपया आफ्नो डकुमेन्टस सहित हाम्रो अफिस मा सम्पर्क गर्नु होला वा 9709067467 मा आफ्नो डकुमेन्टस whatsapp गर्नुहोला ।।

💥 हाम्रो सम्पर्क नंबर ☎️ 9829101133,9709067467,9810072882

🚨 अत्यन्तै जरुरी माग 🚨🙏पहिलो चरण काे 100% भिसा दिन सफल।।। दोश्रो चरण मा पनि नेपालि लाइसन भयेका हेभि ड्राइभर  तथा operato...
06/08/2025

🚨 अत्यन्तै जरुरी माग 🚨
🙏पहिलो चरण काे 100% भिसा दिन सफल।।। दोश्रो चरण मा पनि नेपालि लाइसन भयेका हेभि ड्राइभर तथा operator हरुलाइ अबसर

साउदी अरबको लागि नेपाली हैभी लाइसेन्स भएका अपरेटर र ड्राइभरहरू आवश्यक!

LOT.No: 314788

📌 माग विवरण:

नेपाली हैभी ड्राइभर नेपाली लाइसेन्स
💰 तलब: 1500 साउदी रियाल
✨ ओभरटाइम सहित 2500 सम्म कमाई हुने

JCB अपरेटर
💰 तलब: 1500 साउदी रियाल
✨ ओभरटाइम सहित 2500 सम्म कमाई हुने

एक्स्काभेटर अपरेटर
💰 तलब: 1800 साउदी रियाल
✨ ओभरटाइम सहित 2700 सम्म कमाउन सकिने

📅 ड्युटी समय:

🕒 10 घण्टा प्रति दिन
🗓️ 26 दिन प्रति महिना

📌 कुल माग संख्या: 70 जना

📍 पोखरा सम्पर्क
📱9829101133 ☎ 9810072882 ☎ 9709067467 इच्छुकले आफ्नो डकुमेन्ट whatsapp.no. 9709067467मा सेन्ड गर्नु होला वा अफिसमा आउनुहोला

📝 अन्तरवार्ता दिनु पर्दैन
🏥 सिधै मेडिकल गरेर १५ दिनमै भिसा प्राप्त हुने

🏗️ कम्पनी:
Barrak Nasser Al Dossari – General Contracting (BND)

Free Visa Free Ticket Call For More Info:- 9810072882/9709067467
01/08/2025

Free Visa Free Ticket
Call For More Info:- 9810072882/9709067467

Call 982-9101133
28/07/2025

Call 982-9101133

🎉 फेरी आयो Kuwait मा रोजगारी! Play Enterprise General Trading & Contracting Company मा कुवेतको इनडोर किड्स प्ले जोन का ल...
27/07/2025

🎉 फेरी आयो Kuwait मा रोजगारी!
Play Enterprise General Trading & Contracting Company मा कुवेतको इनडोर किड्स प्ले जोन का लागि विशेष रोजगारी!

🗓️ ईन्टरभ्यू मिति: २०८२ साउन १५ गते (July 31)
📍स्थान: पोखरा, बाजेको सेकुवा
📄 LT No.: 318682

🔹 माग संख्या र पदहरू:
👨‍🔧 Operator Helper (Male) – 100 जना
👩‍🔧 Operator Helper (Female) – 50 जना
💄 Face Painting Artist (Female) – 5 जना
🧙 Magician (Male) – 10 जना
🔧 Technician (Male) – 10 जना
🎤 Party Host (Female) – 10 जना

💰 तलब सुविधा:
Operator Helper: KD 90 + KD 20 (खाना)

Face Painting Artist: KD 110 + KD 20 (खाना)

Magician: KD 200 + KD 50 + KD 20 (खाना)

Technician: KD 200 + KD 50 + KD 20 (खाना)

Party Host: KD 120 + KD 30 (खाना)

🕒 कामको समय: 8 घण्टा / 26 दिन
🔄 अतिरिक्त 2–3 घण्टा OT को अवसर
🏠 बसोबास र खाना सुविधा निःशुल्क

✅ योग्यता:
🔸 उमेर: 21 देखि 36 वर्ष
🔸 English मा Self Introduction भन्न सक्नुपर्ने
🔸 महिलाहरूका लागि सामान्य मेकअप गर्नुपर्ने
🔸 पुरुषहरूले कपाल र दाह्री सफा राख्नुपर्ने
🔸 शर्ट–पैंट लगाएर आउनुहोला (केटा)
🔸 फोटो: MRP Size (Blue Background)
🔸 पासपोर्ट: Original अनिवार्य

📞 सम्पर्क:
📱 9829101133 / 9709067467

फेरी आयो फेरी आयो फेरी आयो Top Gaming Zone Kuwait 🇰🇼 💯 % visa..indoor kids Play👉Interview Date एस प्रकार छ🤝31st July(साउ...
27/07/2025

फेरी आयो फेरी आयो फेरी आयो Top Gaming Zone Kuwait 🇰🇼 💯 % visa..indoor kids Play

👉Interview Date एस प्रकार छ
🤝31st July(साउन १५ गते Pokhara)

🫵Company Name -Play Enterprise General
Trading & Contracting Company
👉LT.No.318682

🤙Male(operator helper)100 जाना

🤙Female(operator helper)50 जाना

Salary KD 90 + KD 20(Food) फ़्री

🤙Face painting Female 5 जाना
Salary KD 110 + KD 20(Food) फ़्री

🤙Magician(जादूगर) Male 10 जाना
Salary KD 200+ 50KD 20(Food) फ़्री

🤙Technician Male 10 जाना
Salary KD 200 + KD 50(Food) फ़्री

🤙Party Host Female 10 जाना
Salary KD 120 + 30(Food)

Duty hours 8hrs 26days

सबैमा ( खाना बस्ना फ़्री र Daily Overtime 2-3 hours को सुबिधा )

Age 21 years to 36 years

चाईने Document हरु एस प्रकार
-Original passport
-MRP size photo Blue Background
-कपाल र दारी काटेर आउनु होला ( केटा)
-शर्ट र पैंट लगाएर आउनु होला (केटा)
-कपाल मिलायेर normal makeup गरनु होला (केटी)
-English मा Self introduction भन्न सक्ने जान्ने हनु पर्छ

Contact 9829101133/9709067467

🔷 आकर्षक रोजगारी को 🤘🤘अवसर – दुबईमा (Dubai)📌 E. Picker Helper पदमा 🤘अबसर📍 काम गर्ने कम्पनी: Al Mawarid📍 काम गर्ने स्थान:...
23/07/2025

🔷 आकर्षक रोजगारी को 🤘🤘अवसर – दुबईमा (Dubai)

📌 E. Picker Helper पदमा 🤘अबसर

📍 काम गर्ने कम्पनी: Al Mawarid
📍 काम गर्ने स्थान: दुबई (Dubai)

🟡 तलब (Salary): 1500 दिराम (DHS)
🟡 कामको समय: दैनिक 10 घण्टा, मासिक 26 दिन
🟡 माग संख्या: 60 जना (60 PAX)

📑 फाइनल अन्तरवार्ता:
👉 कम्पनीका प्रतिनिधि द्वारा सजिलो अन्तरवार्ता हुनेछ
👉 यही साउन १२ गते सोमबार, पोखरा मा हुनेछ।

🛫 भिसा प्रक्रिया:
📌 भिसा मात्र 10 दिनमा प्राप्त हुने छ
📞 पोखरा सम्पर्क नम्बरहरू:
📲 9769493888
,☎️ 9829101133

Address

Nayabbazar, Pokhara
Pokharia
0054

Website

Alerts

Be the first to know and let us send you an email when Middle East Job Hunt posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share