RS Recharge House

RS Recharge House सम्पूर्ण प्रकारका अनलाइन सेवा उपलब्ध छ।

तपाइको लागि सहज रुपमा कुनै पनि सेवाको महशुल भुक्तानी को लागि सदैब समर्पित
तपाइले टेलिफोन इन्टरनेट मोबाइल बिजुली पानि लगायत अन्य सेवाको महशुल भुक्तानी यहाबाट सहज रुपमा गर्न सक्नुहुन्छ ......

28/08/2020

यस बाझापाटन मा वोर्ल्डलिंक इन्टरनेट जोड्नुपरेम सम्पर्क गर्नुहोस
९८२४१२३४५६

26/04/2020

नेपाल खानेपानी संस्थान पोखरा को महशुल भुक्तानी सेवा सुरु भएको छ। महशुल भुक्तानीको लागि आफ्नो खानेपानी को कार्ड लिएर सम्पर्क गर्नुहोस। कार्ड उपलब्ध नभएमा आफ्नो ग्राहक नम्बर टिपेर ल्याउन सक्नुहुन्छ।
सम्पर्क
आर एस रिचार्ज हाउस
बाझापाटन -१३ पोखरा
सम्पर्क 9824123456

15/04/2020

नियमित सेवा बन्द हुन सक्ने बारे सूचना
यस बाझापाटन क्षेत्र मा विदेश बाट आउनुभएका सबैलाई आफ्नो नियमित स्वास्थ्य परिक्षण को लागि गाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
यस्तो विषम परिस्थिति मा पनि कसैको पनि मोबाइल टिभी तथा इन्टरनेट सेवा अबरुद्ध नहोस भनेर ऐले सम्म दिदै आएको सेवा बन्द गर्न हामी बाध्य हुनेछौ।
ईसेव बाझापाटन

13/04/2020

मोबाइल इन्टरनेट टिभी
रिचार्ज को लागि खुल्ला छ
ईसेवा बाझापाटन
9824123456

13/04/2020

तपाइको सेवाको लागि हामी खुल्लै छौ
वर्तमान असहज परिस्थितिको बाबजुद तपाइको आवश्यकता लाइ विचार गर्दै विभिन्न रिचार्ज सुबिधा उपलब्ध गराइएको छ
मोबाइल टिभी तथा इन्टरनेट जस्ता अति महत्वोपूर्ण दैनिक प्रयोग हुने बस्तु तथा सेवा बन्द नहोस भन्ने उद्देश्य का साथ सुरक्षित तबर बाट रिचार्ज सुबिधा उपलब्ध गराइएको छ।
सम्पर्क
ईसेवा
बाझापाटन
9824123456

25/08/2018

आयो प्रभु टिभी को रिचार्ज
अब तपाइको इच्छा अनुसारको रिचार्ज गर्नको लागि आजै सम्पर्क गर्नुहोस
आफ्नो टिभीको CHIP / VSC ID टिपेर ल्याउनुहोस अनि आफ्नो इच्छा अनुसारको रकम थप्नुहोस

सम्पर्क
RS Recharge House
Bajhapatan -13
Mobile - 9824123456

सम्पूर्ण रिचार्ज एकै ठाउमा
मोबाइल / टेलिफोन / इन्टरनेट / टिभी / बिजुली / पानि / इन्सुरेन्स / रेमिट / सिम कार्ड / जहाज टिकेट ( रास्ट्रिय तथा अन्तरास्ट्रिय )
साथै
टाईप प्रिन्ट फोटोकपी / फोटो प्रिन्ट / फ्लेक्स

14/04/2018

नब बर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना ....
यसै अवसर मा Unlimited ADSL को प्रयोगकर्ता लाइ खुशी को खबर
मासिक रु एक हजार को साटो अब निम्न अनुसार को छुट लिनुहोस्

******************************
बार्षिक रिचार्ज गर्दा मासिक रु ५८३
छ महिनको रिचार्ज गर्दा मासिक रु ६२५
एक महिनाको लागि रिचार्ज गर्दा रु ७०० मात्र
******************************
तपाइको ADSL ऐले चल्दै छ भने पनि रिचार्ज गर्दा यो अफर थपिनेछ

रिचार्ज को लागि सम्पर्क गर्नुहोस
आर एस रिचार्ज हाउस
बाझापाटन
मोबाइल 9846103006, 9824123456

सम्पूर्ण डिश होम प्रयोगकर्ता लाइ खुशीको खबरके तपाइँ आफ्नो डिश होम को प्याकेज र समयाबधि को बारेमा अनभिज्ञ हुनुहुन्छतेसो ह...
23/03/2018

सम्पूर्ण डिश होम प्रयोगकर्ता लाइ खुशीको खबर
के तपाइँ आफ्नो डिश होम को प्याकेज र समयाबधि को बारेमा अनभिज्ञ हुनुहुन्छ
तेसो हो भने आफ्नो क्यास आइडी वा चिप आइडी वा एकाउन्ट नम्बर पठाउनुहोस यही कमेन्ट गर्नुहोस र थाहा पाउनुहोस्
-------------------------------
कुनै पनि प्याकेज को जति सुकै रिचार्ज को एकै पटक मा गर्न सकिने एक मात्र ठाउ आर एस रिचार्ज हाउस

सम्पर्क
आर एस रिचार्ज हाउस
मोबाइल 9824123456

16/03/2018

अफर को मज्जा
१०००० मा २००० पक्का
अब तपाइको डिशहोम रिचार्ज गर्दा रु दश हजार को एउटा रिचार्ज कार्ड हाल्नुस रु दुइ हजार उपहार पक्का पाउनुहोस्
रु दश हजार को रिचार्ज कार्ड यहाँ मात्र उपलब्ध छ
आजै सम्पर्क गर्नुहोस
आर एस रिचार्ज हाउस
बाझापाटन पोखरा १३
मोबाइल 9824 123456
छिटो गर्नुहोस यो योजना सिमित अबधिको लागि मात्र

यो पेज लाइक गरि धेरै भन्दा धेरै शेयर गर्दै गर्नुहोस अन्तिम नम्बर तपाइले प्राप्त गर्न सक्नुहुन्छ
18/02/2018

यो पेज लाइक गरि धेरै भन्दा धेरै शेयर गर्दै गर्नुहोस अन्तिम नम्बर तपाइले प्राप्त गर्न सक्नुहुन्छ

अब जन्नुहोस आफ्नो रिचार्ज गर्नु पर्ने समयको बारेमातपाइले आफ्नो ADSL इन्टरनेट कहिले सकिन्छ भनेर जान्न चाहनु हुन्छ कृपया य...
09/02/2018

अब जन्नुहोस आफ्नो रिचार्ज गर्नु पर्ने समयको बारेमा
तपाइले आफ्नो ADSL इन्टरनेट कहिले सकिन्छ भनेर जान्न चाहनु हुन्छ कृपया यो लिंक खोल्नुहोस र दिएको निर्देशन अनुसार गर्दै जानुहोस
तपाइको कहिले र कति बजे पछी इन्टरनेट बन्द हुन्छ भन्ने कुरा त्यहा देखाउछ

Nepal Telecom

Address

Bajhapatan/13
Pokhra
977

Opening Hours

Monday 07:00 - 10:00
15:00 - 19:00
Tuesday 07:00 - 10:00
15:00 - 19:00
Wednesday 07:00 - 10:00
15:00 - 19:00
Thursday 07:00 - 10:00
15:00 - 19:00
Friday 07:00 - 10:00
15:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 10:00
15:00 - 19:00

Telephone

+9779804109525

Website

Alerts

Be the first to know and let us send you an email when RS Recharge House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RS Recharge House:

Share