As Hok Store

As Hok Store Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from As Hok Store, Business service, Rajbiraj.

10/10/2023
DXN FACEWASH घ्यु कुमारी (एलाेभेरा )क्लिनिङ जेलALOE.V Cleansing Jel भनेको के हो ? घ्यु कुमारी नै किन प्रयोग गर्ने ?किन भ...
25/09/2021

DXN FACEWASH
घ्यु कुमारी (एलाेभेरा )क्लिनिङ जेलALOE.V Cleansing Jel भनेको के हो ?
घ्यु कुमारी नै किन प्रयोग गर्ने ?
किन भने याे घ्यु कुमारी साैन्दर्य सामान अन्तर्गत पर्दछ। यसमा कुनै केमिकलकाे प्रयाेग छैन ।
घिउ कुमारि ,उच्च जडिबुटी काे रसबाट निर्माण गरिएको छ।अनुहारकाे छालालाई यस्ले पूर्ण रुपले सफाइ गर्नुका साथै छालाकाे सुन्दरता बचाइ राख्छ।
जुनै प्रकारको छालामा यसकाे प्रयाेग गर्न सकिन्छ ।
बिहान पानिले मुख धाेएपछि हलुका तरिकाले मुखमा मसाज गर्नुपर्छ।
१५ देखि २० मिनेट पश्चात् पखाल्न सकिन्छ भने साँझमा पनि यहि प्रक्रिया अपनाउने गर्नुपर्छ ।
यसकाे प्रयाेग पश्चात् छाेटाे समयमै अनुहारमा चमक र ताजापन देखिन्छ ।
१०० एम.एलकाे ट्यूबमा यसलाई डि. एक्स .एन कम्पनिले बजारमा ल्याएको छ।
DXN घ्यु कुमारी टोनर ----->
DXN कम्पनी को नेचुरल प्रोड्क्ट यी एस्ता रोग निको पार्न सकिन्छ।
छालामा भएका दागहरु, डण्डिफाेर,चाया अादि हटाएर हलुका र स्वच्छ पार्छ।
छालालाई मुलायम,हलुका र सुन्दरता प्रदान गर्छ।
यसलाई कपासमा वा नरम कपडामा भिजाएर अथाव अाैलामा हालेर पूरा अनुहारमा बिहान र बेलुका दिनमा दुईपटक दलेर छाड्नु पर्छ,धुनु पखाल्नु पर्दैन।
यसकाे प्रयाेगबाट अनुहारको श्रृङ्गार Make up गर्ने झन्झट हुदैन ।
कृपया हजुरहरुकाे अनुहारमा दाग, पाेताे, छाया, डण्डिफाेरकाे समस्याले पिडित हुनुहुन्छ भने हाम्रो DXN कम्पनीका एलाेभेरा घ्यु कुमारी श्रृङ्गार फेसियल एलाेभेरा जेल,टाेनर,डे क्रिम,नाइट क्रिम प्रयाेगहरु गरि सुन्दर अनुहार बनाउन सक्नुहुन्छ जानकारीकाे लागि सम्पर्क गर्न सक्नुहुन्छ ।
Good morning DXN
थप जानकारिको लागि Reply Box मा sms गर्न सक्नु हुनेछ।
DXN Creative Nepal
‎ Mobile:9826724337

DXN COCOZHI  BENEFIT👇️👇️👇️👇️आजको वैज्ञानिक युगका बालबच्चाहरु दिन प्रतिदिन अविभावकले चाहेजस्तो देखिदैन्न् , किन भने, उनिह...
23/09/2021

DXN COCOZHI BENEFIT👇️👇️👇️👇️
आजको वैज्ञानिक युगका बालबच्चाहरु दिन प्रतिदिन अविभावकले चाहेजस्तो देखिदैन्न् , किन भने, उनिहरुको खानपानमा विभिन्न किसिमका केमिकल, रङ्ग, गन्ध र प्रिजर्वभेटिभस् केमिकलहरु मिसाइएको हुन्छ, जसका कारण बच्चाहरूको पाचनप्रणली खराब भएर, अल्छिपना, मोटोपन, रुन्छे स्वभावमा, पढाई लेखाइमा कमि, विभिन्न किसिमका रोगले ग्रस्त समेत बनाइदिएको छ। यस्ता बच्चाहरूका लागि प्रोटिन्स, मिनेरल्स, विभिन्न भिटामिन्स र माइको न्युट्टियन्स युक्त कोकोजी एक पावर ड्रिङ्स ( शक्तिशाली पेयपदार्थ ) सावित भएको छ। जसको नियमित सेवन गराउनाले कमजोर बच्चा तथा वृद्व वृद्वाका लागि यो अति उत्तम पेय पदार्थ मानिन्छ।
DXN कोकोजी एउटा मल्टि न्युटिृशनल पावर भएको पेयपदार्थ हो। यसलाई सबै उमेर, लिङ्गका स्वास्थ र अस्वस्थ ब्याक्तिहरुले विनासंकोच पिउन सक्छन् । अझ यसलाई शारीरिक तथा मानासिक कमजोर भएको ब्यक्ति र कुनै पनि खेल खेल्ने खेलाडीहरुले दैनिक सेवन गरेमा अत्यन्तै स्वास्थ्यलाभ गर्न सकिन्छ । यो कोको भन्ने फलबाट तयार पारी गानोडर्मा लिसिडम मिलाएर कोकोजी पाउडर निर्माण गरिएको हो। अति स्वादिष्ट र स्वस्थकर भएको कारण यसलाई विश्वका करोडौं मानिसहरूले मनपराई सकेका छन् ।
कोकोजीको विशेषता:
बालबच्चा, वयोवृद्ध र उत्कृष्ट अँक प्राप्त गर्न असफल विध्यार्थी तथा खेलाडीहरुको लागी आवश्यक तत्व पुर्ती गरि शरीरको प्रतिरक्षात्मक प्रणालीलाई दरिलो बनाई स्वास्थ्य तथा हरेक क्रियाकलापमा सुधार ल्याउदछ।
मानसिक तथा शारीरिक विकाशका लागि सहयोगी भुमिका खेल्दछ।
विध्यार्थिहरुको स्मरण शक्ति बढाउनमा महत्त्वपूर्ण भुमिका खेल्दछ।
गर्भवती महिला तथा स्तनपान गराइरहेका महिला र बच्चाका लागी पोषण प्रदान गर्दछ।
प्रतिरक्षात्मक प्रणालीको समस्यामा समेत सहयोगी भुमिका निर्वाह गर्दछ।
सेवन विधि:
कोकोजी लाई सुख्खै पनि खान सकिन्छ तर यसलाई मनतातो वा चिसोपानीमा धोलेर पिउन उत्तम मानिन्छ। अवश्यकता अनुसार दुधमा घोलेर पनि पिउन सकिन्छ।
१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने
We are Promoting Health Globally through natural herbs ready for a huge success with DXN.
Contact No +9779826724337

  Lingzhi Black Coffee को फाइदाहरु ......DXN को कालो कफि मा DXN कै गानोदर्मा को शुद्ध धुलो ३७% राखिएको हुनाले गर्दा यो क...
22/09/2021

Lingzhi Black Coffee को फाइदाहरु ......
DXN को कालो कफि मा DXN कै गानोदर्मा को शुद्ध धुलो ३७% राखिएको हुनाले गर्दा यो कफिमा प्रसस्त मात्रामा औषधिय गुणहरु पाइन्छ । यो कफिमा चिनी मिश्रण गरिएको हुन्न, त्यसकारणले गर्दा विशेष DXN को कालो कफिको प्रयोगले विभिन्न किसिमका रोग हरुको उपचार गर्न सम्भब छ । यो कफिमा क्याफिन र निकोटिन एक दमै कम प्रयोग भएको हुनाले गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रुपमा नकारात्मक असर नगर्ने हुदा पनि यो कफि धेरैले मन पाराएको र धेरै प्रयोग भएको पाइन्छ । यो कफिमा आइरन, क्याल्सियम, प्रोटिन, मिनरल, कार्बोहाइड्रेड, जस्ता तत्व हरु भएको हुनाले गर्दा
(१) सरिरलाइ शक्ति दिने
(२) थकाइ मेटाउने
(३) आवस्यकता अनुसार निन्द्रा लगाउने
(४) आवस्यकता अनुसार भोग लगाउने
(५) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ
(५) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ
(६) शरिरका कोष हरुलाइ बलियो बनाइ ग्यास्टिक, अल्सर, सुगर, कोलिस्ट्रोन, उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु रोग, दम, सरिरको मोटोपन, नसा सम्बन्धी आदि रोगहरुको लागि विशेष फाइदा गराउदछ। रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइ, सरिरमा रहेका फोहोर मैला बिसादी(Toxin) हरुलाई दिशा, पिसाब, पसिना, थुक, खकार, सिगाँन, कानेगुजी, आँसु, कुनै पनि खाले खाउ खटिरा हरु बाट निस्कीने पिप हरुको माध्यमबाट शरिरको खराबी लाई बाहिर फाल्ने काम गर्दछ ।
🌏️हामीले ल्याएको PRODUCTS Nepal मा मात्र हैन संसार भरि नै सर्बो उत्कृष्ट छ ।
✅१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !
inform: www.dxn2u.com
ALL Nepal delivery 🚘️🚘️
🌐Shop 🏪 Online
#अर्डर गर्नको लागि
✔ PH./ imo/ whatsapp 9819904791
✔ CONTACT 👉9826724337
Please Share 👉️Powerful

  को फाइदाहरु…काटेको, पोलेको, जलेको, गिजाबाट रगत आउने, दातमा किरा लागेको, घाउ खटिरा, एलर्जी, खुट्टा फुटेको, हिलोले पाकेक...
22/09/2021

को फाइदाहरु…
काटेको, पोलेको, जलेको, गिजाबाट रगत आउने, दातमा किरा लागेको, घाउ खटिरा, एलर्जी, खुट्टा फुटेको, हिलोले पाकेको ठाउँमा, स्वास दुर्गन्ध, काखी दुर्गन्ध, पेट दुखेमा, कब्जियत, पाइल्स, पेट फुल्ने, सामान्य ग्यास्ट्रीक तथा अल्सरका बिरामिले मनतातो पानीमा घोलेर खाने, पिनास हुनेले दिनमा 3 पटक बाफ लिने र पशुपन्क्षी, कुखुरा, बाख्रा, गाई,भैंसीहरुलाइ पानीमा घोलेर खुवाउन सकिन्छ।।

Order Now 👉️Price 630/-
✅💯% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने!
✅💯% Natural, No side effect.

👉जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

अन्य थप सल्लाह, सुझाव र जानकारीको लागि हामीलाई सम्झनुहोस् ।

Details: 👇👇️

Please call us at
📞 9826724337
📞9865476114 (whatsapp)
Or Send Direct Message

🛒Shop 🏚️Online
Stock सिमित छ ! चाडो Order गर्नुस् !!
👉️२४ घण्टा भित्र साबधानी र सुरक्षीत् डेलिभरी !!!

▪️अडरको लागि आफ्नो फोन नम्बर र ठेगाना छोड्नुहोस हामी फोन गर्छौ वा माथि दिएको नम्वरमा फोन गर्नुहोस !

DXN GANOZHI SOAPसाबुन हामीलाई दैनिक चाहिने चिज हो हात , मुख धुदा , शरिर नुहाउदा चाहिने चिज हो बजारमा प्रसस्त मात्रामा सा...
22/09/2021

DXN GANOZHI SOAP
साबुन हामीलाई दैनिक चाहिने चिज हो हात , मुख धुदा , शरिर नुहाउदा चाहिने चिज हो बजारमा प्रसस्त मात्रामा साबुनहरु पाईन्छ तर बजारको साबुन र DXN को साबुनमा धेरै फरक छ बजारको साबुन मयल फालन र नुहाउदा मिठो सेन्ट अाउनको लागि प्रयोग गरिन्छ भने!
DXN को साबुन रोगहरु हल गर्न को लागि प्रयोग गरिन्छ DXN को साबुनले छालाको समस्या , घाउ, खटिरा, कालो-सेतो दाग, सेतो दुवी, एलर्जी ,डण्डिफाेर जस्ता समस्याको हल गर्छ निको पार्छ र बजारको साबुनले नुहाउदा अनुहार धुदा साबुन सुक्याे भने छाला सेतो फुर्सो हुने गर्छ चिलाउछ तर DXN को साबुनले सेतो फुर्सो हुदैन चिलाउदैन तपाईको मुहारमा चायाँ पोटो दण्डिफोरको दाग छ भने DXN को साबुनले मुख धुनु होस हल्का पानी लाएर साबुन लगाउनु होस अनि साबुनको फीज निकाल्नु होस फीज निकालेर 10 - 15 मिनेट तेतिकै छोड्नुहोस 10 - 15 मिनेट पछि सफा पानी ले मुख धुनुहोस बिस्तारै दैनिक तेस्तै गर्दै जादा अाफ्नो शरिरको skin मा भएको समस्या निको हुदै जान्छ ।
✅ 💯% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने।
info.

‎ Mobile: 9826724337
Email: [email protected]

Spirulina ................हामी कहाँ DXN ब्रान्ड का अरु पनि प्रोडक्ट हरु उपलब्ध  छ ।
17/08/2021

Spirulina ................हामी कहाँ DXN ब्रान्ड का अरु पनि प्रोडक्ट हरु उपलब्ध छ ।

Address

Rajbiraj

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 10:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779826724337

Website

Alerts

Be the first to know and let us send you an email when As Hok Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to As Hok Store:

Share