ठूलो र सानो गाडी खरिद बिक्री

  • Home
  • Nepal
  • Rajbiraj
  • ठूलो र सानो गाडी खरिद बिक्री

ठूलो र सानो गाडी खरिद बिक्री Saptari - Rajbiraj

एसीसी प्रिमियर कपको फाईनल जितेर नेपाल एसिया कपमा छनौट  भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई
02/05/2023

एसीसी प्रिमियर कपको फाईनल जितेर नेपाल एसिया कपमा छनौट भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई

21/03/2023

प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधिसभा बैठकमा सोमबार उपस्थित झन्डै दुई तिहाइ सांसदले विश्वासको मत दिएका छन् ।

👉विस्तृत: https://ekantipur.com/news/2023/03/21/167936054668092024.html

"स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद" भन्ने नाराका साथ नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड नगरभरीका  विभि...
03/02/2023

"स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद" भन्ने नाराका साथ नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड नगरभरीका विभिन्न स्कुलका बिद्यार्थी भाइ बहिनीहरुद्वारा शम्भुनाथ नगरपालिकाबाट आयोजित खेलमा बिजय हुनुभएका सम्पुर्ण बिद्यार्थीहरुलाई धेरै धेरै बधाई तथा शुभकामना छ।

26/01/2023

सरस्वती पुजाको हार्दिक शुभकामना 🌼💖🌼

शम्भुनाथ वडा नम्बर १ र वडा नम्बर २ जोड्ने गरि २७१ मिटरको खाडो नदिको खैरबोना जाने बाटोमा झुलङा पुलको कार्य तिब्रगतीमा काम...
08/08/2022

शम्भुनाथ वडा नम्बर १ र वडा नम्बर २ जोड्ने गरि २७१ मिटरको खाडो नदिको खैरबोना जाने बाटोमा झुलङा पुलको कार्य तिब्रगतीमा काम हुँदै छ । नगर प्रमुख द्वरा निरीक्षन गरि काम समयमै गर्न निर्देशन समेत गर्नु भयो।

31/07/2022

प्रिया सिंह थारुराजविराज, १५ साउन । मधेश प्रदेश सरकारले धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थलहरुको संरक्षण सम्वद....

शम्भुनाथ नगर पालिकाको १०औ नगर सभामा मधेश प्रदेशका अर्थ मन्त्री तथा आदरणीय दाजु श्री शैलेन्द्र साहको प्रमुख अतिथिमा र नगर...
25/06/2022

शम्भुनाथ नगर पालिकाको १०औ नगर सभामा मधेश प्रदेशका अर्थ मन्त्री तथा आदरणीय दाजु श्री शैलेन्द्र साहको प्रमुख अतिथिमा र नगर प्रमुख आदरणीय दाजु श्री जितेन्द्र प्रसाद गुप्ता(नुनु)को अध्यक्षतामा नगर सभा भब्यरुपमा कार्यक्रम गरियो।

आज शम्भुनाथ वडा नम्बर १ र वडा नम्बर २ जोड्ने गरि २७१ मिटरको खाडो नदिको खैरबोना जाने बाटोमा झुलङा पुलको शम्भुनाथ नगर प्रम...
22/06/2022

आज शम्भुनाथ वडा नम्बर १ र वडा नम्बर २ जोड्ने गरि २७१ मिटरको खाडो नदिको खैरबोना जाने बाटोमा झुलङा पुलको शम्भुनाथ नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता द्वारा शिलान्यास गरियो।

Address

Rajbiraj

Telephone

+9779819986849

Website

Alerts

Be the first to know and let us send you an email when ठूलो र सानो गाडी खरिद बिक्री posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ठूलो र सानो गाडी खरिद बिक्री:

Share