18/09/2026
प्रधानमन्त्री बालेन साहले आज सबै जेनजी उमेर समुहका संसदहरुसंग सिंहदरबारमा सम्बाद र छलफल गर्नु भएको छ।
छलफलमा जेन्जी संसदहरुलाई, नविनतम प्रविधि, सुचना प्रविधि र डिजिटल कार्य मा जोड दिन, विकास गर्न र समस्याहरुलाई समाधान गर्न आग्रह गर्नुभयो। डिजिटल र नवप्रवतन मार्फत देश मै रोजगारी श्रृजना गरि विदेश पलायन लाई रोक्न सकिने विषयमा छलफल भयो।