RuRu organic interprises

RuRu organic interprises Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RuRu organic interprises, Business service, gulmi, Ridi.

14/05/2026

आउनुस जहा एकै छाना मुनि सम्पुर्ण स्वास्थ्य समस्याको समाधान गरिन्छ्।।
सम्पर्क +977 981-8197133
आजै बाट शरीर लाई स्वास्थ बनाउनु

07/05/2026

if you need anything product 

07/05/2026

तपाईं हरु लाई कुनै पनि समस्या छ भनि सम्पर्क गर्नु सक्नु हु ゚ #

OWG NEPAL कम्पनीले उत्पादन गरेको Omega Flax बनस्पति जगतमा करिब 2000 बर्ष पिरानो इतिहास रहेको यसलाई विश्वभरी Liuseed पनि ...
16/09/2024

OWG NEPAL कम्पनीले उत्पादन गरेको Omega Flax बनस्पति जगतमा करिब 2000 बर्ष पिरानो इतिहास रहेको यसलाई विश्वभरी Liuseed पनि भनेर चिनिन्छ ।यसलाई भारतमा अल्सि र नेपालमा आलस पनि भन्ने गरिन्छ।
यसबाट हामीले क्याल्सियम ,कपर,आइरन,पोटासियम,जिङक फोस्फोरस जस्ता थुप्रै पौष्टिक तत्वहरु पाइन्छ।
जसबाट हाम्रो मानव शरीरमा मुटु रोगिहरुको आयु बढाउने ,दम तथा फोक्सोको रोगिहरुको लागि अति उत्तम हुनका साथै महिलाहरूको मसिक धर्मको पीडाबाट मुक्त दिलाउने काम गर्छ। त्यसैले यस्को सेवन नियमित गरौ

12/08/2024
covid 19 लगायत  अन्य भाइरस हरु सङ्ग लड्न हामिलाइ न भै नहुनी अतिरिक्त खाद्य पोसण तत्व को आवस्यकता पर्दछ यदि हामिलाइ यो तत...
15/05/2021

covid 19 लगायत अन्य भाइरस हरु सङ्ग लड्न हामिलाइ न भै नहुनी अतिरिक्त खाद्य पोसण तत्व को आवस्यकता पर्दछ यदि हामिलाइ यो तत्व nutrition को कमि भयो भने हाम्रो सरिरको रोग प्रतिरोधत्मक क्षमता घट्दछ अहिले को खानाबाट हामिले पोसण तत्व भन्दा बडि बिसादी भित्रि राखेको हुदा शरीर लाई चाहिने अतिरिक्त खाध्य पोसण तत्व कमि का कारण रोग प्रतिरोधात्मक शक्ति मा कमि भै रोग सङ्ग लड्न सकिराखेका छैनौ यदि हामी रोगलाइ जित्नु छ भने आत्माबल बढौन जरुरि छ । र आत्माबल सङ्गै हाम्रो खानाबाट नपुगेको थप हाम्रो सरिरलाइ न भै न हुनि अतिरिक्त खाध्य पोसण तत्व (nutrition ) फुड सप्लिमेन्ट जिन्सेङ (ginseng )/ यार्सागुम्बा ( cordyceps ) लगायेत अन्य जडिबुटी को प्रयोग गरि आफ्नो रोग प्रतिरोधत्मक शक्ति बढौ र आफू बाचौ र अरुलाइ बचौ stay safe stay home

आजै खाउ रोग लाग्न नदेउ यार्सागुम्बा को फाईदा १) रोग प्रतिरोधात्मक  क्षमता बृध्दि गर्छ २)कोष लाई सक्रिय गराई ब्याक्टेरिया...
05/05/2021

आजै खाउ रोग लाग्न नदेउ
यार्सागुम्बा को फाईदा
१) रोग प्रतिरोधात्मक क्षमता बृध्दि गर्छ
२)कोष लाई सक्रिय गराई ब्याक्टेरिया फ्यूगस भाइरस
जस्ता रोग बाट बचाउछ
हाम्रो (मुटु)(फोक्सो)(कलेजो)(मृगौला)(दिमाग) स्वास्थ राग्छ
सम्पर्क 9847430418

................What is OWG Spirulina ............?""""""""OWG स्पिरुलिना का महत्व र फाइदाहरु !"""""""------------------...
25/04/2021

................What is OWG Spirulina ............?
""""""""OWG स्पिरुलिना का महत्व र फाइदाहरु !"""""""
--------------------------------------------------------------------------

यसको सेवनबाट मानव शरीरलाई के कस्तो फाइदा गर्छ त ? जान्नुहोस् ।
स्पिरुलिना मा आमाको दुधमा पाहिने G.L.A (Gamma linolec Acid) भन्ने तत्व पाईन्छ, जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र human Breast Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ G.L.A पदार्थ पनि स्पिरुलिना मा पाईन्छ। बिश्व स्वास्थ्य संगठन (WHO) अर्थात World Health Organization ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ। G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ । जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिना को प्रयोग ले सम्भब भयको छ ।G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation) गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या, उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ। ब्लक भएका सेल्सहरुलाई पुन उत्पादन गर्ने काम पनि G.L.A तत्वले गर्छ ।
नोट:
स्पिरुलिना को पौष्टिक तत्व र अन्य पौष्टिक तत्वहरु बिच तुलाना गर्दा २४ क्याप्सुल स्पिरुलिना बराबर -
स्वस्थ कुखुराको मासु ५ के.जि
बदाम २० के.जि
माछा १.१ के .जि
गोल भेडा ३ के.जि
फर्सी १.४ के .जि
स्याउ ११ के.जि
केराउ ५ के.जि

अमरिकन डाक्टर रेग्नर वर्गको भनाइ अनुसार "मानिसहरु स्वास्थ र तन्दुरुस्त भएर रहनका लागि हरेक दिनकाे भाेजनमा ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लिय तत्वहरु भएको खाद्यान्नकाे अनुपात मिल्नुपर्छ।"स्पिरुलिना काे सेवन गर्नाले शरीरमा क्षारिय तत्वहरुकाे अनुपात समेत मिलाउँदछ।
OWG स्पिरुलिना ले क्यान्सरका काेषहरु बढ्न दिदैन,शरीरका अङ्गहरुलाई मक्किन र सड्नबाट बचाउँछ।मुटु र रक्तसञ्चार प्रणाली राेगहरुबाट पनि बचाउँछ ।
यसले काेलेष्ट्राेलकाे वृद्धि राेक्छ,महिलाहरूकाे मासिक धर्मलाई सजिलो बनाउँछ र पाठेघरकाे राेगहरुकाे उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
स्पाईरुलिना उत्तम प्राकृतिक पाेषणयुक्त खाद्यान्न हाे:- स्पिरुलिना ले शरीरलाई अत्यधिक पाेषन प्रदान गर्दछ।याे अत्यधिक शक्तिबर्द्धक,कम क्यालाेरि,कम चिल्लो ,कम काेलेष्ट्रेलयुक्त प्राकृतिक पाैष्टिक खाना हाे।सबै उमेरका मानिसहरूकाे लागि याे सारै उपयाेगि खाद्यान्न हाे।यसले शरीर भित्रका अङ्गहरु र आन्द्राकाे सफाई गरि विषादी वस्तुहरुलाई बाहिर फालेर विभिन्न राेगहरुकाे उपचार गरि शरीरको कार्यक्षमता समेत बढाउँछ ।
प्राकृतिक खनिज तत्व,रेषा र भिटामिनहरुले भरिपूर्ण :- स्पिरुलिना मा हुने प्राकृतिक खनिजतत्व रेषा र भिटामिनहरुले कब्जियत र ग्याष्ट्रिक राेगकाे उपचार गरेर शरीरलाई स्वास्थ बनाउँछ ।याे भिटामिन B-12 काे वनस्पतिय स्राेत भएकोले शाहाकारिहरुकाे लागि पनि याे सर्वाेउत्कृष्ट पाैष्टिक खाना हाे।स्पाइरुलिनामा कलाेराेफिन हरितकरण हुने भएकोले यसले पेटकाे पाचनप्रणालिलाई पनि बलियो पार्दछ।
साधारण खुराक:- बिहान बेलुका ३/३ ट्याब्लेट गरि दैनिक ६ ट्याब्लेट खानुपर्छ र बढिमा दैनिक १०/३० ट्याब्लेट सम्म पनि सेवन गर्नसक्नुहुन्छ।यसले शरीरमा कुनै प्रकारको नराम्रो असर र साइड इफेक्ट गर्दैन।
स्पिरुलिना नियमित सेवन गरेमा हुने विभिन्न फाइदाहरु यसप्रकार छन्।

१) गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण आपूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।
२) शरीरमा राेगहरुसँग लड्ने शक्ति "इम्युन पावर " बढाउँछ ।
३) हृदयघात मुटुको राेगबाट बचाउँछ र मुटुको धड्कन नियमित बनाउँछ।
४) महिलाहरुकाे महिनावारीकाे दुखाइबाट छुटकारा मिल्छ।
५) ग्याष्ट्रिक ,अल्सर र क्यान्सर हुनबाट बचाउँछ।
६) W.B.C हेमाेग्लाेबिन बढाउँछ र रगतको कमिलाई आपूर्ति गर्छ।
७) थकान आलस्य र निराशापनबाट छुटकारा गराउँछ ।
८) हड्डी र नसा सम्बन्धि राेग हुनबाट बचाउँछ र ढाड दुख्ने राेगिहरुलाई राम्रो उपचार गर्छ।
९) माेतियाबिन्दु, रतन्धाे हुनबाट बचाउँछ र आखाँकाे दृष्टि वृद्धि गर्छ।
१०) मृगौला सम्बन्धि राेग र पत्थरी हुनबाट बचाउँछ।
११) अनुहारकाे छालालाई सुन्दर र मुलायम बनाउँछ।
१२) स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ।
१३) टाउको दुख्ने समस्या बाट छुटकारा गराउँछ।
१४) घाँटी ,जिब्रो र मुखमा आउने घाउ खटिराबाट बचाउँछ।
१५) बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।
१६) जीउ वाङ्गीने, लुलाे लंङ्गडाे,र अपांग हुने आदि समस्याहरुबाट बचाउँछ।
१७) ज्यादा मात्रामा खाना खाने अनावश्यक ताैल बढ्ने र भद्दा माेटाेपना हुने समस्या हल हुन्छ ।
१८) पाचन प्रणालीको बृदि गरी पाचन क्रियालाई नियमित राख्न मदत गर्दछ।
१९) कलेजोको समस्या अर्थात रगतको कनी, आखाको कमजोरीपन, महिलाको पाठेघरको समस्या लगायत शरीरका विभिन्न प्रकारका समस्याहरुमा SPIRULINA अत्यावसेक पोषण दबाईको रुपमा प्रयोग गर्न सकिन्छ ।
२०) स्पिरुलिना राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथि खादै गर्दा पनि प्रयोग गर्न मिल्ने । आफ्नो सम्पर्क नम्बर छोड्नुहोस् अथवा Message Box मा तपाईंको नम्बर पठाउनु सक्नुहुन।।

सम्पर्क: 9847430418

happy new year to all
14/04/2021

happy new year to all

स्वास्थ्य को लागि संन्जीवनी बुटी शक्ति को राजा यार्सागुम्बा -(90 capsules) 500 mg Rs 2400 ☎️ 9847430418✅ १०० % ओरिजिनल, ...
30/03/2021

स्वास्थ्य को लागि संन्जीवनी बुटी शक्ति को राजा यार्सागुम्बा -(90 capsules) 500 mg
Rs 2400
☎️ 9847430418
✅ १०० % ओरिजिनल, who, gmp, iso (नाशा) प्रमाणित कुनै नकारात्मक असर नगर्ने ( one cordyceps)
✅ यार्सागुम्बा सेवन बाट हुने फाईदाहरु:-रोगप्रतिरोधात्मक छेमता बृद्धि गरि आयु बढउँछ। (प्राकृतिक रुपमा शक्ति बढाउँछ)
✅शरीरका अङ्गहरुको सफाई गरी बिकार हटाई कोष भित्र अक्सीजनको प्रवाह तिब्र पारी सहनशक्ति र तागत शक्ति बढाउँछ।
✅ सम्पूर्ण दीर्घ रोग जस्तै फोक्सो, श्वास-प्रश्वास पेट, मुटु, कलेजो, मृगौला, मस्तिष्क *सम्बन्धी समस्या समाधान गर्न र यी अङ्गलाई बलियो बनाउने काम गर्दछ।
✅ साथै यौन दुर्बलता, बाझोपन, हर्मोन असन्तुलन पोर्ट्रेट र गाइनो पाठेेघर सम्बन्धी समस्या # क्यान्सर # ट्युमर # एेजेरु कमलपित्त,(जन्डिस) #मांसपेशि दुक्ने # च्यातिने # पर्किने # गल्ने #सार्हो हुने समस्या लगायत हाडजोर्नी #नशा #बाथ # युरीक एसीड #सुगर #न्युन रक्तचाप # उच्च रक्तचाप # थाइराइड #कोलेस्ट्रोल #माइग्रेन, # डिप्रेशन #अनिन्द्रा #ग्यस्टिक #अल्सर #पिनास #कुपोषण #हृदयघात आदि समस्या समाधान गर्नमा प्रभावकारी हुनुको साथै यस्ता किसिमका समस्या रोग लाग्नबाट पनि बचाउँने र कमजोरी हटाई सिङ्गो शरीर मानव स्वास्थ्यको रक्षा गर्ने सिक्युरिटी गार्डको काम गर्छ
✅ रोगप्रतिरोधात्मक छेमता बढाइ प्रतिरक्षा प्रणाली सुदृढ गरी क्यान्सर #, ट्युमर #कलेजो ड्यामेज #फोक्सो ड्यामेज #मृगौला ड्यामेज #मुटुको भल्भ ड्यामेज, #ब्रेन ट्युमर #प्रोस्टेट तथा गाइनो पाठेेघरको क्यान्सर हुन बाट बचाउँछ।
✅ यसलाई आधुनिक औषधि भन्दा १०० गुणा प्रभावकारी मानिन्छ।। रोगीले पुनर्जीवन पाउन र निरोगी रोग लाग्नबाट बच्न (ब्यालेन्स डाईट)र (औषधि) को रुपमा बच्चा देखी बृद्ध सम्म सबैले यसको सेवन गर्न सकिन्छ।
✅मानव स्वास्थ्यको लागि बरदान साबित छ। Free home delivery रिडि बजार गुल्मी भित्र।
✅अर्डरको लागि ☎️ 9847430418 inbox मा आफ्नो name address number छाड्नुहोस।
अन्य न्याचुरल हेल्थकेयर सप्लिमेंटहरु, Ganoderma, Ginseng, Omega Flax, Aloevera, Spirulina , Morinda, Ganoderma Green Tea, Ganoderma Black Coffee, Ginseng Green Tea, Ginseng Black Coffee, Gingano Bliss,Gingano Soap,Gingano Witening Cream, Gingano Facewash, Gingano Sunscreen Cream, Gingano Sampoo, Lipistik, चाहिएमा हामिलाई संम्झनुहोस।

Address

Gulmi
Ridi
123456789

Website

Alerts

Be the first to know and let us send you an email when RuRu organic interprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share