25/08/2025
शुभ हरितालिका तीज 2082!!
भगवान शिव र माता पार्वतीको असीम कृपाले तपाईंको जीवनमा सुख, समृद्धि, स्वास्थ्य र स्नेहको वर्षा होस्।
हरितालिका तीजको यस पावन पर्वले तपाईंको पारिवारिक जीवन अझ प्रेमपूर्ण र सुदृढ बनाओस्।
व्रत, भक्ति र समर्पणको यो पर्व तपाईं र तपाईंको परिवारमा सदा सौभाग्य ल्याओस्।
हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!