सुर्यपुरा बजार हाईलाइट

सुर्यपुरा बजार हाईलाइट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुर्यपुरा बजार हाईलाइट, Business service, gaidahawa 6, Rupandehi.

16/06/2026
आज मिति २०८२/१०/३गतेगैंडहवा गाउँपालिका वडा न०७को दोस्रो  वडा कप   क्रीकेट  प्रतियोगिता खेल को संयोजक भवानी लोध ज्यु  को ...
16/01/2026

आज मिति २०८२/१०/३गतेगैंडहवा गाउँपालिका वडा न०७को दोस्रो वडा कप क्रीकेट प्रतियोगिता खेल को संयोजक भवानी लोध ज्यु को अध्यक्षता प्रथम गा.पा.अध्यक्ष बच्चुलाल केवट ज्यु को प्रमुख अतिथित्यता र बिशिस्ट अतिथि वडा ना०७को वडा अध्यक्ष लाल बहादुर केवट ज्यु र समाज सेवी बुद्धिजीवी , खेलाडी र खेल प्रेमी हरु को उपस्थिति मा भब्य सभ्य रुपमा खेल उद्घाटन भयो।

पाँचौ गैडहवा अध्यक्ष कप क्रीकेट प्रतियोगिता २०८२ सालको उपाधी जित्न सफल गैडहवा गाउँपालिका वडा न.६ र उपबिजेता वडा न. ३ लाई...
16/01/2026

पाँचौ गैडहवा अध्यक्ष कप क्रीकेट प्रतियोगिता २०८२ सालको उपाधी जित्न सफल गैडहवा गाउँपालिका वडा न.६ र उपबिजेता वडा न. ३ लाई हार्दिक बधाई तथा शुभकामना र प्रतियोगिता मा भाग लिएका सम्पूर्ण खेलाडी हरुलाइ धन्यवाद ।

Address

Gaidahawa 6
Rupandehi
32912

Telephone

9779802671639

Website

Alerts

Be the first to know and let us send you an email when सुर्यपुरा बजार हाईलाइट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share