Jc Dambar K.C.

Jc Dambar K.C. सधै सकारात्मक सोच राख्ने एक मानिस ।

आज परेको जन्म दिनको अबसरमा विभिन्न माध्यम मार्फत शुभकामना, शुभेच्छा तथा आशिर्वाद प्रकट गर्नुहुने परिवार जन ,इष्ट्मित्र, ...
02/11/2024

आज परेको जन्म दिनको अबसरमा विभिन्न माध्यम मार्फत शुभकामना, शुभेच्छा तथा आशिर्वाद प्रकट गर्नुहुने परिवार जन ,इष्ट्मित्र, अग्रज ब्यक्तित्व ज्यु तथा साथिभाइहरुमा हृदय देखिनै आभार एबम कृतज्ञता प्रकट गर्न चाहान्छु। तपाइहरुको यो माया शुभेच्छा एबम आशिर्वाद सधै यसरी नै पाइराखु सत्कर्म गर्नका लागि प्रेरणा प्राप्त भैराखोस। यो सुन्दर ससारमा जन्मदिनु हुने बुवा र आमा प्रती सधै नै ऋणी छु। बुवा यो ससारमा नभएपनि बुवा र आमाको दुबै भुमिका पूरा गर्ने मेरी आमालाइ बिशेष नमन।
❤️❤️ 🙏🙏🙏❤️❤️

हार्दिक भाबपुर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवार जन प्रती गहिरो  समबेदना ।
16/01/2023

हार्दिक भाबपुर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवार जन प्रती गहिरो समबेदना ।

हार्दिक भाबपुर्ण श्रद्धाञ्जली ।
16/01/2023

हार्दिक भाबपुर्ण श्रद्धाञ्जली ।

कक्षा ११ र १२ तथा (९-१२) प्राबाधिक धार अध्ययन गर्ने बिध्यार्थीहरुका लागि आबस्यक पर्ने पुस्तकहरु उपलब्ध छन ।यदि तपाइलाइ च...
18/08/2022

कक्षा ११ र १२ तथा (९-१२) प्राबाधिक धार अध्ययन गर्ने बिध्यार्थीहरुका लागि आबस्यक पर्ने पुस्तकहरु उपलब्ध छन ।यदि तपाइलाइ चाहिएमा हामी लाई सम्पर्क गर्नुहोला ।साथै अर्डर अनुसार को पुस्तकहरु पनि उपलब्ध बनाइन्छ ।
नारायणी बूक्स एन्ड स्टेसनरी
शारदा नगरपालिका वडा १, श्रीनगर
सल्यान
सम्पर्क नम्बर :- ०८८-४००११६

मतदाता शिक्षा का लागि के तपाइलाइ स्ट्याम्प प्याड(Stamp Pad ) चाहिएको छ ,यदि चाहिएको छ भने हामिलाइ सम्झिनुहोस ।सम्पर्क नम...
03/05/2022

मतदाता शिक्षा का लागि के तपाइलाइ स्ट्याम्प प्याड(Stamp Pad ) चाहिएको छ ,यदि चाहिएको छ भने हामिलाइ सम्झिनुहोस ।
सम्पर्क नम्बर
९८५७८२१३३८
०८८-४००११६

शिक्षक सेवा आयोग माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदको खुल्ला प्रतियोगितात्मक परिक्षा (सामान्य) को कर्णाली प्रदेशको नतिज...
03/05/2022

शिक्षक सेवा आयोग माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदको खुल्ला प्रतियोगितात्मक परिक्षा (सामान्य) को कर्णाली प्रदेशको नतिजा प्रकाशन सम्बन्धी सुचना ।

नेपाल सरकार कृषि तथा बन बिज्ञान विश्वविद्यालय रामपुर चितवनमा  मा उपप्राध्यापक (Assistant Professor) पद मा स्थायी नियुक्त...
05/03/2022

नेपाल सरकार कृषि तथा बन बिज्ञान विश्वविद्यालय रामपुर चितवनमा मा उपप्राध्यापक (Assistant Professor) पद मा स्थायी नियुक्ति हुनु भयकोमा मिलन घिमिरे सरलाइ धेरै धेरै बधाई का साथै उत्तरोत्तर प्रगतिको शुभकामना ।

कर्णालि प्रदेश लोकसेवा आयोग द्वारा प्रदेश निजामती सेवा र स्थानिय सरकारी सेवाका पाचौ तहका विभिन्न सेवा समुहका अप्राबिधिक ...
11/01/2022

कर्णालि प्रदेश लोकसेवा आयोग द्वारा प्रदेश निजामती सेवा र स्थानिय सरकारी सेवाका पाचौ तहका विभिन्न सेवा समुहका अप्राबिधिक /प्राबिधिक धार तर्फका पदहरुको खुल्ला तथा समाबेशी पदमा बिज्ञापन गरेको छ।

डिप्लोमा इन एग्रीकल्चर (ISC Ag ) प्रथम बर्ष का पुस्तकहरु को Solution हामी कहाँ उपलब्ध छन ।आफ्नो प्रती सुरक्षित गर्नुहोला...
02/01/2022

डिप्लोमा इन एग्रीकल्चर (ISC Ag ) प्रथम बर्ष का पुस्तकहरु को Solution हामी कहाँ उपलब्ध छन ।आफ्नो प्रती सुरक्षित गर्नुहोला
सम्पर्क न.088-400116.

Address

Shreenagar Salyan
Salyan

Telephone

+9779857821338

Website

Alerts

Be the first to know and let us send you an email when Jc Dambar K.C. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jc Dambar K.C.:

Share