कुशल सप्लायर्स

कुशल सप्लायर्स कुशल सप्लायर्स
दार्मा -३ फारुला सल्यान

13/12/2023
26/11/2023
04/02/2022

Very Important: नेपाल राष्ट्र बैंक द्वारा Online ठगी बाट बच्न अत्यन्त जरुरी जानकरी -

१. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैकबाट फोन गरेको भनी Internet Banking अथवा Mobile Banking को User Name तथा Password माग्ने नक्कली Website बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिट्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोवार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनु जरुरी देखिन्छ ।

२. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य Password, OTP वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुदैन । मोबाइल तथा अन्य डिभाइस एबम् APP का पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ ।

३. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनु पर्दछ ।

४. अनावश्यक तथा अनधिकृत APP आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहुदैन। यसरी अनधिकृत APP डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन् ।

५. कसैले रकम भुक्तानी गर्ने बहानामा Barcode अथव QR Code पठाएको अथवा APP को पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि Barcode, QR code अथवा पासवर्ड पठाउन आवश्यक छैन।

६. कुनै पनि Website मार्फत विद्युतीय कारोवार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक Website हो होइन यकीन गरेर मात्र कारोबार गर्नुपर्दछ । कुनै पनि Website को ठेगाना "https://" बाट सुरु भएको छ भने सुरक्षित, भरपदों वा विश्वसनीय छ भन्ने बुझिने भएकोले Website को ठेगाना "https:// बाट सुरु भए नभएको यकीन गर्नुपर्दछ ।

७. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शझ लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोवार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाइसम्बन्धी पोर्टल https://gunaso .nrb.org.np मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ ।

22/01/2022

विदेशबाट नेपाल सजिलै पैसा पठाउनलाई IME बाट IME गरौं
थप जानकारीको लागिः https://imeremit.com.np/

प्रभु मनि ट्रासफर बाट पठाएको पैशा अब सजिलै कुशल सप्लायर्स फारुलाबाट पाउन सक्नु हुने छ ।
18/01/2022

प्रभु मनि ट्रासफर बाट पठाएको पैशा अब सजिलै कुशल सप्लायर्स फारुलाबाट पाउन सक्नु हुने छ ।

आफ्नो सन्ततिको सपना पुरा गर्न दिनरात मिहिनत गरि कमाएको रकम निर्धक्क भई पठाउन
16/01/2022

आफ्नो सन्ततिको सपना पुरा गर्न दिनरात मिहिनत गरि कमाएको रकम निर्धक्क भई पठाउन



कुशल सप्लायर्स , दार्मा सल्यान,  सम्पुर्णा ग्रहाक महानुभावको सेवा र सुबिधाको मध्यनजर गरि    को आधिकारिक AGENT काे रुपमा ...
16/01/2022

कुशल सप्लायर्स , दार्मा सल्यान, सम्पुर्णा ग्रहाक महानुभावको सेवा र सुबिधाको मध्यनजर गरि को आधिकारिक AGENT काे रुपमा आजबाट सन्चालन गरेको छ ।

Address

Salyan

Website

Alerts

Be the first to know and let us send you an email when कुशल सप्लायर्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share