22/06/2022
सम्पूर्ण एयरलाइन्स कम्पनीले मिति २०७९/०३/०८ गते देखि सम्पूर्ण नियमित उडानहरु अनिश्चितकालका लागि स्थगित गरिएको सुचना आए तापनि केहि एयरलाइन्स कम्पनीहरुको उडानहरु नियमित रहेको जानकारी आएको छ । थप जानकारीको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्नुहोला।
साथै सुचारु भएका एयरलाइन्सको टिकट बुकिङ्ग Khalti मा उपलब्ध भएको जानकारी गराउदछौं।