Chakmake Bazar Payment Solution

Chakmake Bazar Payment Solution Chakmake Bazar Payment Solution provides one stop solution for all kinds of payment services from re Utilities and Bill Payment

Share A Code is back! Dashain Homework को Chapter 5 मा पालो आएको छ फेरी आफ्नो Promocode बनाई  share गर्ने। 👐Khalti मा गई...
07/10/2024

Share A Code is back!

Dashain Homework को Chapter 5 मा पालो आएको छ फेरी आफ्नो Promocode बनाई share गर्ने। 👐

Khalti मा गई आफ्नो Promo Code बनाउनुहोस् र आफ्नो साथी भाईहरु सँग share गर्नुहोस् र हरेक redeem मा Instant Cashback र 10 Khalti Points को मज्जा लिनुहोस्।

तपाईंले पनि share गर्न मिल्ने र साथीको Promocode प्रयोग गरी आफुले पनि cashback पाउन सकिने।

Create Code Now: https://khalti.com/go/?t=campaign&campaign_slug=khaltifull_dashain_2081


Khalti

अनलाइन लर्निङ प्लेटफर्म एम्बिसन गुरुमा भाषा, लोकसेवा लगायत शैक्षिक संस्थाका कोर्स तथा सामग्री उपलब्ध छन् । कक्षा १०, ११ ...
25/03/2024

अनलाइन लर्निङ प्लेटफर्म एम्बिसन गुरुमा भाषा, लोकसेवा लगायत शैक्षिक संस्थाका कोर्स तथा सामग्री उपलब्ध छन् । कक्षा १०, ११ र १२ लागि विज्ञान तथा व्यवस्थापन संकायका कोर्सहरूदेखि लोकसेवा र विभिन्न भाषाको तयारी कक्षाहरुमा जाेडिन आजै Ambition Guru Download गर्नुहाेस्।

Loksewa Nepal

https://play.google.com/store/apps/details?id=com.agnepal.ambitionguru

काठमाडौं । अनलाइन लर्निङ प्लेटफर्म एम्बिसन गुरुमा भाषा, लोकसेवा लगायत शैक्षिक संस्थाका कोर्स तथा सामग्री उपलब्.....

TEACHER SERVICE COMMISSION👨‍🏫👩‍🏫" शिक्षक लाईसेन्स तयारी कक्षा अब Ambition Guru मा।😍अध्यापन अनुमति पत्रकाे तयारि कक्षामा ...
17/09/2023

TEACHER SERVICE COMMISSION👨‍🏫👩‍🏫
" शिक्षक लाईसेन्स तयारी कक्षा अब Ambition Guru मा।😍
अध्यापन अनुमति पत्रकाे तयारि कक्षामा जोडिन आजै सम्पर्क गर्नुहोस्!

आज साँझ ६ बजे देखि शिक्षक सेवा आयोग अध्यापन अनुमति पत्र (निम्‍न माध्यमिक तह) को वृहत्त अभिमुखीकरण कक्षा हुँदैछ है ।
Zoom Id: 94942536447
Passcode: 123456
Zoom मार्फत् Join हुनुहोला ।
एप डाउनलोड गर्न यो Link https://onelink.to/k5et3a मा Click गर्नुहोस् ।
नयाँ कक्षामा भर्नाका लागिः 01-5970288

फाल्गुन १ बाट बागमती प्रदेशको Blue Book नवीकरण eSewa बाट🤩
11/02/2022

फाल्गुन १ बाट बागमती प्रदेशको Blue Book नवीकरण eSewa बाट🤩

अब बाग्मती प्रदेशको सवारी दर्ता प्रमाणपत्र (Bluebook) नविकरण आइतबार (फाल्गुन १ गते) देखि सजिलै इसेवाबाट बुझाउन सक्नुहुनेछ ।

आजै इसेवा एप डाउन्लोड गर्नुहोस्: bit.ly/eSewa_App

**अन्य प्रदेशमा यो सेवा छिट्टै नै सुचारु हुनेछ ।

04/02/2022

Oh look! it's a Rainbow in Chakmake Bazar ! It's a huge RAINBOW! 🌈

Congratulations🎉🎊🎊🎊🎆🎇🎀 to our lucky winner Rs 2000💎  dakshina from Ipay remit daksina payo The winner is Mr lila Bahadur...
01/12/2021

Congratulations🎉🎊🎊🎊🎆🎇🎀 to our lucky winner Rs 2000💎 dakshina from Ipay remit daksina payo The winner is Mr lila Bahadur Magar money send from money gram

Khalti बाट १०%👊 Cash Back!😱
07/08/2021

Khalti बाट १०%👊 Cash Back!😱

तपाईंको लागि हामीले ल्याएका छौँ आफ्नो रजिस्टर्ड Khalti ID को नम्बरमा मोबाइल टपअप गर्दा नेपाल कै सबै भन्दा बढी - १०% क्यासब्याक । 😍

आजै आफ्नो Khalti को KYC Verify गरी रिचार्ज गर्न सुरु गरिहाल्नुहोस्।

(रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि T&C पुरा गर्नुभएको छ भए Transaction History मा पुरै Cashback पाएको देख्न सक्नुहुनेछ।)

T&C*
1. क्यासब्याक आफ्नै KYC Verified नम्बर अर्थात् Khalti मा रजिस्टर गरिएको आफ्नो मोबाइल नम्बरमा टप अप गर्दा मात्र मान्य हुने
2. क्यासब्याक Consumer ID को लागि मात्र लागु हुने
3. हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम क्यासब्याक रु. १००। त्यसपश्चात् सामान्य रूपमा पाइने 1% Cashback उपलब्ध हुनेछ।
4. आफ्नो बाहेक अरुको नम्बर रिचार्ज मा पनि सामान्य रूपमा पाइने 1% Cashback उपलब्ध हुनेछ
5. अफर श्रावण ७ देखि सिमित समयावधिको लागि मात्र
6. Khalti ले यस योजना बिना पूर्व सूचना थप वा रद्द गर्ने अधिकार राख्दछ

थप जानकारी: https://bit.ly/Khalti-CashbackOffer

Download Now: http://bit.ly/DownloadKhalti

यहाँहरुलाई हाम्रा सेवा सम्बन्धि कुनै काम परेमा वा जिज्ञासा भएमा तल उल्लेखित फोन नम्बरमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध ...
16/05/2021

यहाँहरुलाई हाम्रा सेवा सम्बन्धि कुनै काम परेमा वा जिज्ञासा भएमा तल उल्लेखित फोन नम्बरमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
047-691873 || 9814894040

Address

Tinpatan 11
Sindhuli
45900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 14:00
Sunday 10:00 - 17:00

Telephone

+97747691873

Alerts

Be the first to know and let us send you an email when Chakmake Bazar Payment Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chakmake Bazar Payment Solution:

Share