Nimesh Ale Magar

Nimesh Ale Magar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nimesh Ale Magar, Sindhuli.

रास्वपा सभापति रबि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सामजिक सन्जालभरि भाइरल भएको छ, तस्बिर बाहिरिएपछि रबिका सचिब...
18/12/2024

रास्वपा सभापति रबि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सामजिक सन्जालभरि भाइरल भएको छ, तस्बिर बाहिरिएपछि रबिका सचिबालयबाट दिपक बोहरा लेख्छन :

अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीकाे यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेकाे हाेला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियाे? कति हो यो फोटोको मूल्य? कसैले न कसैले त यसकाे मूल्य चुकाउनु पर्छ ।

#सामाजिक संजालबाट साभार गरिएको !

14/12/2024

हामि सानो हुदा बिहानै सुनिने आवाज

ताजा तस्बिरयत्रो दिन हिरासत मा बस्दा पनि जोस जागर र मुस्कान उस्तै छ।को हो यो मान्छे? कहा बाट आएको मान्छे हो?कुन धातु बाट...
11/12/2024

ताजा तस्बिर
यत्रो दिन हिरासत मा बस्दा पनि जोस जागर र मुस्कान उस्तै छ।को हो यो मान्छे? कहा बाट आएको मान्छे हो?कुन धातु बाट बनेको मान्छे हो?? भनेर सोच्दै होलान झोले हरु।। ❤️❤️ we love Rabi Lamichhane🔔🔔🙏

11/12/2024

रबिको पक्षमा उर्लियो माहोल!

11/12/2024

रास्वपा सभापति रबि लामिछाने ज्युलाई भेटेपछि मा . ज्ञानेन्द्र शाही ले भन्नुभयो 'मदिरा सेवन गरेका प्रहरी परिचालन गरेर रातारात पोखरा ल्याइएको छ, छानबिन हुनुपर्छ | ゚

27/05/2021

मेरो पेज मा जोडी नु होला

Address

Sindhuli

Telephone

9841914363

Website

Alerts

Be the first to know and let us send you an email when Nimesh Ale Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share