Shreejal Communication and Digital Studio

Shreejal Communication and Digital Studio Satisfying Services For Remember

09/01/2026

सरकारी निकायबाट सम्पादन हुने कामलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी सम्पादन गरी कागज रहित बनाउने सरकारको अवधारणालाई कार्यान्वयन गर्न यो प्रणाली विकास गरिएको हो ।
समाचारः techpana.com/2026/154895/

09/01/2026
09/01/2026

मतदाताको विवरण बे-च्दै निर्वाचन आयोग, देशभरका मतदाताको विवरणलाई १० हजार, एक जिल्लाको ३ हजार !

09/01/2026

सुगौली सन्धिअनुसार कालापानी नेपालको हो यदि सुगौली सन्धिनै नमान्ने हो भने टिष्टा सतलज नै नेपालको हुन आउँछ - वरिष्ठ भारतिय पत्रकार आनन्द स्वरुप वर्मा

09/01/2026

Update Nepal's news and current affairs.

09/01/2026

रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेपछि उनी चुनावी प्रचारका लागि मधेश झर्ने तयारीमा छन्।

पार्टी स्रोतका अनुसार बालेनले मधेशका विभिन्न जिल्लामा पुगेर युवा, किसान र आम नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्।

भ्रष्टाचारविरुद्धको एजेन्डा, विकास र सुशासन उनको मुख्य सन्देश रहनेछ।

09/01/2026

ह्युमनोइड रोबोटिक्स : अब वालबच्चा र वृद्धहरूको हेरचाह
बाँकी समाचार कमेन्टमा...

09/01/2026

जेनजी आन्दोलनमा साढे २३ करोड नगद जलेर नष्ट, ३२ करोड चोरी
बाँकी समाचार कमेन्टमा...

09/01/2026

⚠️पा*सो लागि सकेकि आमा बचाउने यी शाहसी छोरी⚠️
आफुलाई जन्म दिने आमा पा*सो लागेर ज्यान गुमाउन लागेको देखेपछि थाहा पाएर रोकेकि यी छोरीको कुरा साच्चिकै हृदयविदारक छ।




आमा कोपिला बोहोरा लिम्बु जसको किड्नीमा 26mm को पत्थरले गर्दा दुखाइ सहन नसक्ने अबस्थामा थियो।
उपचारको लागि एक रुपैया पनि थिएन।विदेश गएको श्रीमानपनि सम्पर्क बिहिन नै थिए।




छोरीलाई हुर्काउदै पढाउदै काम गर्ने कोपिला बोहोरा लिम्बुले आफुलाई सहज मृ८त्युको बाट रोज्न खोजेपछि छोरीले बचाएकि थिइन।




यिनै शाहसी नानिको लागि १ लाइक १ शेयर गर्न नबिर्सिनु होला र सहयोग गर्न मन लागे हाम्रो inbox मा आउनु होला।

09/01/2026

समाचारः techpana.com/2026/154882/
एलन मस्कको एआई कम्पनी एक्सएआईले सञ्चालन गरेको ग्रोकले वयस्क र नाबालिगका समेत अ'श्लील तस्बिर तयार पार्न थालेपछि एप्पल र गुगलले एक्सलाई आफ्नो एप स्टोरबाट हटाउन सक्ने जोखिम बढेको हो ।

Address

Mirchaiya/06
Siraha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 11:00 - 15:00
Sunday 11:00 - 15:00

Telephone

033550863

Alerts

Be the first to know and let us send you an email when Shreejal Communication and Digital Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shreejal Communication and Digital Studio:

Share