Gautam Buddha Security services

Gautam Buddha Security services Founded on the principles of professionalism, dedication, and commitment.

28/01/2026
26/01/2026

परासि नदुवा स्थित कम्पनिकाे लागि महिला सेक्युरिटीकाे अाबश्यक्ता परेकाे हुदा अनुभवि उमेद्वारले तुरुन्त सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ डिउटि १२ घण्टा २३००० तलव सम्पर्ककाे लागि ९८५७०८०२३८/९८६०१५१९८३

24/01/2026

सुनवलको प्रतिस्थित हाेटलकाे लागि सेक्युरिटी गार्डकाे अावश्यक्ता परेकाे हुदा सम्वन्धित काममा दक्षले तुरुन्त सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।
डिउटि ९-१० घण्टा
तलव १७००० खान बस्न सुबिधा छ ।
सम्पर्ककाे लागि ९८६०१५१९८३,९८०२६९४१५५

11/01/2026

एक प्रतिस्थत हाेटलकाे लागि हाउस किपिङ लेडिज र जेन्सकाे अावश्यक्ता परेकाे हुदा सम्वन्धित काममा दक्ष महिला पुरुषले तुरुन्त सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ ।
स्थान त्रिवेणि,नवलपुर
डिउटि ८ घण्टा
तलव १५००० खान बस्न सुबिधा छ
सम्पर्ककाे लागि ९८६०१५१९८३

11/12/2025

यश कम्पनिकाे लागि+२पास म्यादि प्रहरी वा कुनै कम्पनिमा सेक्युरिटी गरेकाे महिला गार्ड अावश्यक परेकाे हुदा तुरुन्त सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ लाेकेशन परासि एरिया तलव २३००० डिउटि १२ घण्टा छिट्टाे सम्पर्क गर्नुहाेला सम्पर्ककाे लागि ९८६०१५१९८३/९८५७०८०२३८

22/11/2025

नदुवा स्थित एक प्रतिस्थित कम्पनिकाे लागि भु पु अार्मि पुलिस +२ गरेका सुरक्षागार्ड अाबश्यक परेकाे हुदा तुरुन्त सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ । डिउटि १२ घण्टा तलब २६००० सम्पर्ककाे लागि 9857080238/9860151983

16/11/2025

त्रिबेणि अासपासकाे स्कुलकाे लागि सुरक्षागार्ड साथै अन्य ठाउकाे लागि सुरक्षागार्डहरुकाे अावश्यक्ता परेकाे हुदा तुरुन्त सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ
डिउटि ८ घण्टा १९६००
डिउटि १२ घण्टा २८०००
सम्पर्ककाे लागि ९८५७०८०२३८/९८६०१५१९८३ वा कार्यालय परासिमा उपस्थित हुनुहुन अनुराेध गरिन्छ ।

31/10/2025

यश कम्पनिकाे लागि बर्दघाटकाे एक प्रतिस्थित हाेटलकाे लागि २ जना सेक्युरिटिगार्ड र नवलपरासिकाे परासिमा एक कम्पनिकाे लागि १जना सेक्युरिटिगार्डकाे अावश्यक्ता परेकाे हुदा ईच्छुक व्याक्तिले तुरुन्त सम्पर्क गर्नुहुन अनुराेध गरिन्छ डिउटि १२ घण्टा तलव २००००
सम्पर्ककाे लागि ९८६०१५१९८३/०७८-५२०८२२ वा ९८०२६९४१५५

26/10/2025

सर्दीकाे एक प्रतिस्थित फर्मकाे लागि सेक्युरिटिगार्डहरुकाे केही सङ्ख्या अावश्यक परेकाे हुदा सेक्युरिटी गार्ड गर्नेले तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।साथै खाना+बस्न सुविधा छ । लागि078520822/9860151983/9802694155

Address

Sunwal/12
Sunwal

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

+9779860151983

Alerts

Be the first to know and let us send you an email when Gautam Buddha Security services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gautam Buddha Security services:

Share