Lucky Language & Training Center

Lucky Language & Training Center all kinds of tuitions classes and language courses

29/07/2024

दक्ष र अनुभवी शिक्षक द्वारा कोरियन भाषाको बिल्कुलै नयाँ क्लास हरु, बिहान, दिउँसो र साँझ
Lucky Educational Center Sunwal-12, Bhumahi 9849656515 ,9860839563

26/07/2024
EPS KOREA सेकेन्ड शिफ्ट परीक्षा मा उत्कृष्ट नतिजा (४० मा ४०) १००%  रिजल्ट ल्याउन सफल  प्रविन पुन , राम क्षेत्री र सुन्दर...
26/07/2024

EPS KOREA सेकेन्ड शिफ्ट परीक्षा मा उत्कृष्ट नतिजा (४० मा ४०) १००% रिजल्ट ल्याउन सफल प्रविन पुन , राम क्षेत्री र सुन्दर तिवारी भाइहरु लाइ Lucky Educational Center परिवार को तर्फबाट हार्दिक बधाई साथै आगामी दिन हरुमा पनी पुर्ण सफलता र उज्वल भविष्य को शुभकामना

Lucky Educational Center,
Sunwal 12- bhumahi
9849656515, 9860839563

19/07/2024

याद छ कि छैन? आँफै Practice गर्नु होस्

सम्पूर्ण तयारी का साथमा Skill Test तयारी का कक्षा हरु धमाधम भइरहेका छन् है,समय:- बिहान 8:30 देखिLucky Educational Center...
18/07/2024

सम्पूर्ण तयारी का साथमा Skill Test तयारी का कक्षा हरु धमाधम भइरहेका छन् है,
समय:- बिहान 8:30 देखि
Lucky Educational Center,सुनवल 12 भुमही
9849656515,9860839563

यस Lucky Language & Training Center  बाट उत्तिर्ण भई  2080.02.02 को Korean Air बाट कर्मथलो कोरिया प्रस्थान गर्न लागेका ए...
17/05/2023

यस Lucky Language & Training Center बाट उत्तिर्ण भई 2080.02.02 को Korean Air बाट कर्मथलो कोरिया प्रस्थान गर्न लागेका एकदमै लगनशील,मिहेनती प्यारो विद्यार्थी भाई Anil Thapa पहिलो पटक कोरिया जान लागेकोले lucky language and training center र मेरो व्यक्तिगत तर्फ बाट धेरै धेरै बधाई एवं भाई को कोरिया को बसाई सुखद,सफल तथा फलदायी रहोस् भन्ने कामना सहित उच्च प्रगति को शुभ कामना ब्यक्त गर्न चाहन्छौं।
शुभ यात्रा भाई Anil Thapa

Lucky Language & Training Center
Sunwal 12 Bhumahi
Nawalparasi,

दोस्रो चरण को मेडीकल संबन्धित सूचना
05/12/2022

दोस्रो चरण को मेडीकल संबन्धित सूचना

Address

Sunwal

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Lucky Language & Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share