07/03/2024
काल पनि तपाईं र महाकाल पनि तपाईं,
लोक पनि तपाईं र त्रिलोक पनि तपाईं,
शिव पनि तपाईं र सत्य पनि तपाईं!!
जय भोले नाथ
जय शम्भुनाथ
जय पशुपतिनाथ
जय केदारनाथ
जय विश्वनाथ
महाशिवरात्रि को शुभकामना ।