Rajeev Bikram Shah-Office

Rajeev Bikram Shah-Office Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajeev Bikram Shah-Office, Secretarial Service, Surkhet.

Office of Rajeev Bikram Shah, Minister for Economic Affairs and Planning of Karnali Province, Congress Central Committee Member, and President of the Nepal Athletics Association.

27/08/2025

युवा, राजनीति र नेपालको भविष्यबारे पुष्पिका थापासँग कुराकानी
सौजन्य : Vyasa Media Network

 हेरेर प्रतिकृया दिनुहोला। हार्दिक धन्यवाद Vyasa Media Network, Pushpika Thapa
26/08/2025

हेरेर प्रतिकृया दिनुहोला। हार्दिक धन्यवाद Vyasa Media Network, Pushpika Thapa

Rajeev Bikram Shah, Finance Minister of Karnali Province and Nepali Congress leader, is a former businessman turned politician. He champions development in r...

28/07/2025

रातोपाटी अनलाइनमा मसँग सम्बन्धित तथ्यहीन र भ्रामक समाचार प्रकाशनप्रति मेरो ध्यानाकर्षण भएको छ। राजनीतिलाई समेत समाज सेवाको मुख्य लक्ष्य बनाउनुपर्छ भन्ने मान्यताबाट दृढ रही आफ्नो व्यक्तिगत सुख सयल त्यागेर विशुद्ध सेवा भावका साथ राजनीतिक कर्म गरिरहेको र व्यक्तिगत रूपमा भए पनि आफ्नो क्षमताले भ्याएसम्म सामाजिक कार्यमै समर्पित मलाई आर्थिक हिनामिनामा जोड्नु भनेको मेरो राजनीतिक मात्र होइन सामाजिक निष्ठा र प्रतिष्ठामा आँच पुर्‍याउने बदनियत मनसाय मात्र भएको म स्पष्ट पार्न चाहन्छु।

नेपालको एथलेटिक्सलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान स्थापित गर्न मेरो सदैव इमानदार प्रयत्न रह्यो। खेलाडीहरूको उन्नतिको लागि सम्पूर्ण ध्यान केन्द्रित गरे र केही वर्ष अगाडि बैंककमा भएको एसोसिएसनको साधारण सभामा सर्वाधिक मत ल्याएर सदस्यमा नेपाललाई निर्वाचित गराएको थिए, के त्यो मेरो अपराध थियो? के त्यो देशका विरुद्ध थियो? मेरा सम्पूर्ण शुभचिन्तक एवं खेलाडी प्रेमी दाजुभाइ दिदीबहिनीहरूलाई अपिल गर्न चाहन्छु: आज मेरो निष्ठामाथि प्रहार हुँदाखेरि, यो देशको खेलकुदलाई विकास गर्नुपर्छ भन्ने पवित्र उद्देश्यमाथि यसरी निराधार आरोप लगाउनु म माथिको अन्याय मात्र होइन यो सिङ्गो नेपाली एथलेटिक्स जगतमाथि गरिएको प्रहार हो।

एथलेटिक्स संघको भावी नेतृत्वको पू्र्वसन्ध्यामा यस प्रकारको भाम्रक, गलत र तथ्यहीन आरोपका माध्यमबाट आफ्नो नितान्त व्यक्तिगत महत्वाकांक्षा पुरा गर्न तत्पर रहेका केही व्यक्तिहरूको बदनियतपूर्ण गतिविधिप्रति सजग रहन म सबैमा अनुरोध गर्दछु। मेरा प्रिय शुभचिन्तक साथीहरू! निश्चित रहनुहोस्, तपाईँहरूको राजीवविक्रम शाह आर्थिक लेनदेन र गलत काममा कहिल्यै संलग्न भएको छैन र संलग्न हुने पनि छैन। Rajeev Bikram Shah

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्ष सुरु हुने दिन साउन एक गते नै प्रदेशका मन्त्रीहरूसँग कार्यस...
17/07/2025

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्ष सुरु हुने दिन साउन एक गते नै प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

कार्यक्रममा मुख्यमन्त्री कँडेलले माथिल्लो निकायलाई आफ्नो जिम्मेवारी र जबाफदेहितासहित मन्त्रालयका कामकारबाह.....

04/07/2025

हार्दिक बधाई तथा आभार 🙏
कर्णाली प्रदेश सरकारका अर्थमन्त्री राजविक्रम शाहद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट आज प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।

30/06/2025

आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा उठेका प्रश्न एवम् जिज्ञासाको जवाफ दिनुहुँदै आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीवविक्रम शाहज्यू।




28/06/2025

आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा उठेका प्रश्न एवम् जिज्ञासाको जवाफ दिनुहुँदै आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीवविक्रम शाहज्यू।




‘हाम्रो मुवा, बहिनी, हामी कसैले पनि बुवालाई राज्यले दिएको गाडीमा चढ्न पाउँदैनथ्यौँ,’ विगत सम्झिँदै राजीव भन्छन्, ‘इथिक्स...
20/06/2025

‘हाम्रो मुवा, बहिनी, हामी कसैले पनि बुवालाई राज्यले दिएको गाडीमा चढ्न पाउँदैनथ्यौँ,’ विगत सम्झिँदै राजीव भन्छन्, ‘इथिक्सभन्दा बाहिरको काम गर्ने छुट परिवारले बच्चैदेखि दिएन । हामीलाई त्यसरी नै हुर्काइयो ।’

४ असार, सुर्खेत । एउटा १० वर्षे चकचके बालक । एक दिन परिवारसँग पिकनिक गएका थिए । उनका बुवा देशको एक उच्चपदस्थ कर्मचा....

बजेट विनियोजन विवरण अनुसार पुँजीगत खर्चतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रहेको छ भने चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ ल...
16/06/2025

बजेट विनियोजन विवरण अनुसार पुँजीगत खर्चतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रहेको छ भने चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार रुपैयाँ रहेको छ ।

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि

प्रदेश सरकारले सुरक्षित, गुणस्तरीय र भरपर्दो सडक पूर्वाधार विकासका लागि आवश्यक जोड दिएको छ ।
16/06/2025

प्रदेश सरकारले सुरक्षित, गुणस्तरीय र भरपर्दो सडक पूर्वाधार विकासका लागि आवश्यक जोड दिएको छ ।

प्रदेश सरकारले पाँच हेक्टरभन्दा बढी जमिनमा कृषि व्यवसाय गर्ने व्यवसायी, सहकारी, फर्म, कम्पनी र कृषक समूहलाई कर्ज.....

प्रदेशले चालुतर्फ सात अर्ब ७९ करोड ९१ लाख रुपैयाँ विनियोजन गरेको छ ।
16/06/2025

प्रदेशले चालुतर्फ सात अर्ब ७९ करोड ९१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट ९६ करोड ७४ लाख प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकारबाट राजस्व बाँड...

वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन गरिएको छ ।
16/06/2025

वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन गरिएको छ ।

कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८२ ...

Address

Surkhet
44600

Alerts

Be the first to know and let us send you an email when Rajeev Bikram Shah-Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share