Surya Prakash Kandel

Surya Prakash Kandel Global Citizen

05/05/2026

राष्ट्रपतिद्वारा संवैधानिक परिषद अध्यादेश जारी भएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षत र समानुपातिकतर्फ मतपरिणाम ।
13/03/2026

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षत र समानुपातिकतर्फ मतपरिणाम ।

कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत ।
27/06/2025

कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत ।

28/09/2024

ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजनामध्ये तीनजनाको उद्धार गरिएको छ । स्थानीय पूर्ण केसीले उद्धार गरेर उनीहरुलाई उपचारका लागि पाटनअस्पताल पठाएको बताएका छन् । बाढीमा बगेका मध्ये एकजना बेपत्ता छन् । 😢🙏

बाढीको बहाव बढेर खतराको बिन्दु पार गरेपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलियो
28/09/2024

बाढीको बहाव बढेर खतराको बिन्दु पार गरेपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलियो

चितवनकाे दासढुंगा नजिकै जुगेडी र देवघाट जाेड्ने नारायणी नदिको पुल । नारायणी नदिमा पानीको सतह अहिले सम्मकै उच्च बिन्दुमा ...
28/09/2024

चितवनकाे दासढुंगा नजिकै जुगेडी र देवघाट जाेड्ने नारायणी नदिको पुल ।
नारायणी नदिमा पानीको सतह अहिले सम्मकै उच्च बिन्दुमा ।

Rara Lake
14/09/2024

Rara Lake

सरकार र शिक्षक महासंघ बीच आज भएको ६ बॅुदे समझदारी ...
22/09/2023

सरकार र शिक्षक महासंघ बीच
आज भएको ६ बॅुदे समझदारी ...

शिक्षा विधेयकविरूद्ध काठमाडौंको सडकमा देशभरका शिक्षकहरू (२०८० आश्विन ३ गते)
20/09/2023

शिक्षा विधेयकविरूद्ध काठमाडौंको सडकमा देशभरका शिक्षकहरू (२०८० आश्विन ३ गते)

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Surya Prakash Kandel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share