カピル編集

カピル編集 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from カピル編集, Surkhet.

12/09/2025

Momma 💗 is old 🌍 everything ❤️‍🩹🕊️
,❤️‍🩹
,🌍
,🤍??🤍🕊️🇳🇵??
🕊️🫶🤍📜

जिन्दगी एउटा संघर्ष हो !! म र मेरो देश शिर उचाली संसारमा जिउन पाउँनु पर्छ जय नेपाल 🕊️🇳🇵Rest in peace beautiful Souls.......
10/09/2025

जिन्दगी एउटा संघर्ष हो !! म र मेरो देश शिर उचाली संसारमा जिउन पाउँनु पर्छ जय नेपाल 🕊️🇳🇵
Rest in peace beautiful Souls.... Gen Z Andolan in Kathmandu, Nepal Be careful all of you genTM Z🤝🇳🇵
रहर हैन, बाध्यता र परिस्थितीले परिवार बाट टाढा बनाउँदै छ जीवन कहिले कस्तो मोडमा ल्याइदिन्छ, जसको कल्पना पनि गर्न सकिँदैन। विश्वास गर्नेहरूकै चोट, माया गर्नेहरूको दूरी, अनि आफ्नो भन्नेलाई पनि टाढा पार्ने परिस्थितिले मन अझै चिरचिराउँछ। कठिन यात्रामा टुटेको दिल बोकेर हरेक दिन उभिँदा, शरीर थाक्छ तर आत्मा अझै पनि बाँच्नको लागि कारण खोज्दैछ। आँसुहरू भित्र लुकेर बग्छन्, तर बाहिर मुस्कान लगाउन बाध्य छु। जिन्दगी लथालिङ्ग छ, तर आशा अझै मरेको छैन त्यसैले मलाई मेरो देश धेरै प्यारो लाग्छ र म नेपाली भएर जन्मन पाएकोमा म धेरै गर्व गर्दछु । आज मेरो देश को परिस्थिति देख्दा खुसी छैन...❤️‍🩹🔥




❤️‍🩹🤝🇳🇵

Hey you i miss you 💝🫰And you are you okay yeah I am good 🫰❤️‍🩹        ゚viralシfypシ゚  ゚viralシ  ゚viralシypシ゚viralシhtag      ...
03/09/2025

Hey you i miss you 💝🫰
And you are you okay yeah I am good 🫰❤️‍🩹
゚viralシfypシ゚ ゚viralシ ゚viralシypシ゚viralシhtag 🫰💗

तिमी हुनु उसैको....🙏❤️‍🩹तिमी हुनु उसैको जस्को तिमीलाई लत लागेको छ, मैले हरेक कुरा मा मन बुझाउंदै आएको छु सायद प्रेम मा प...
03/09/2025

तिमी हुनु उसैको....🙏❤️‍🩹

तिमी हुनु उसैको जस्को तिमीलाई लत लागेको छ, मैले हरेक कुरा मा मन बुझाउंदै आएको छु सायद प्रेम मा पनि मलाई स्राप लागेको छ !

म तिमीलाई मैले पाउंनु भन्दा रमाएको हेर्न चाहान्छु, म मुस्कुराउन सक्छु तिम्रो खुशी मा तिमी उसैलाई रोज्नु जो तिम्रो मन मा बसेको छ !

म झुक्छु छुन्छु तिम्रो पाउं तिमीलाई सिर मा सजाउछु, तिम्रो हरेक निर्णय स्विकार मलाई तिमी हुनु उसैको जस्को यादहरूले तिमीलाई सताउंछ !

मलाई तिमी बाट तिमी बाहेक अरू केही चाहिएको हैन, तिमीलाई अरू कसैको यादहरू संग पाए भने मेरो निस्वार्थ प्रेम कसरी सफल हुन सक्छ !!

त्यसैले तिमी हुनु उसैको जस्को तिमीलाई लत लागेको छ, मलाई त तिम्रो माया यसरी लागेको छ जसरी मदीरा को मात लागेको छ !✍️🇳🇵🔥 ゚viralシ ゚viralシypシ゚viralシhtag ゚viralシfypシ゚ 🙏🔥🇳🇵

म प्रार्थना गर्छु कि भगवानले सबैलाई खुशी राखून् किनकि,मलाई राम्रोसँग थाहा छ दु:ख के हो!!💗🥺       ゚viralシypシ゚viralシhtag  ...
02/09/2025

म प्रार्थना गर्छु कि भगवानले सबैलाई खुशी राखून् किनकि,मलाई राम्रोसँग थाहा छ दु:ख के हो!!💗🥺
゚viralシypシ゚viralシhtag ゚viralシ 🔥🌄🥹

01/09/2025

परिस्थिति अनुसार बुझिदिनेलाई आफ्नो भनिन्छ, मुड अनुसार ब्यावहार र सङ्गत गर्नेलाई होइन..!!🫰❤️‍🩹 ゚viralシypシ゚viralシhtag ゚viralシ 🌄🥺🥀

Maybe alone boy 🥺💝     ゚viralシypシ゚viralシhtag  ゚viralシ               🔥💔
29/08/2025

Maybe alone boy 🥺💝 ゚viralシypシ゚viralシhtag ゚viralシ 🔥💔

28/08/2025

I've had my bad times alone, now I don't care who comes and who goes. 💔🔥

You didn't expect to receive flowers by giving a bouquet.       ゚viralシ    ゚viralシypシ゚viralシhtag            🙏💝🇳🇵
28/08/2025

You didn't expect to receive flowers by giving a bouquet. ゚viralシ ゚viralシypシ゚viralシhtag 🙏💝🇳🇵

26/08/2025

I'm that person who is Unlucky in everything...✍️): 🥹❤️‍🩹 ゚viralシ ゚viralシypシ゚viralシhtag 🙏🛐

मेरो देश नेपालको सुर्खेत भन्ने जिल्ला को काँक्रीबिहार मन्दिर ल है साथी आउन नछुटाउनुहोला। कति राम्रो सुनसान वातावरण हरिया...
24/08/2025

मेरो देश नेपालको सुर्खेत भन्ने जिल्ला को काँक्रीबिहार मन्दिर ल है साथी आउन नछुटाउनुहोला। कति राम्रो सुनसान वातावरण हरियाली जङ्गल चराचुरुङ्गीको मिठो स्वर ल छिटो आउनुहोला घुम्नलाई !!📷🇳🇵🥀 picture 🖼️

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when カピル編集 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share