Sandesh Kandel

Sandesh Kandel Financial Advisor, Risk assignment and Management. Love to Travel and Enhance Tourism.

Event management is the application of projectmanagement to the creation and development of large scale events such as festivals, conferences, ceremonies, formal parties, concerts, or conventions.

17/09/2022

फलामको जस्तो मन भएका हरुलाई पनि विश्वकर्मा पूजा को शुभकामना !!
#शुभ_प्रभात
🙏🙏🙏

16/09/2022

जिन्दगिको एक्दम मुस्किल समयमा नै हो को आफ्नो को पराई चिन्ने । सदैब आफ्नो त्यो मुस्किल समय याद गर्नुहोस जसले हजुरलाई उक्त समयमा साथ दिएको थियो उसलाई कहिल्यै पनि नछोड्नुहोस किनकी बलेको आगो ताप्ने त धेरै छन यहाँ निभ्न लागेको दियो जलाउने पाउन मुस्किल छ ।

16/09/2022

जो मन पर्छ त्यसलाई आफ्नो बनाउन सकियो र जो आफ्नो बन्छ त्यसलाई मन पराउन सकियो भने जिन्दगी यसै जिउन सकिन्छ ।
#शुभ_सन्ध्या
🧘🧘🧘

16/09/2022

जब जिन्दगीले परिक्षा लिन शुरु गर्छ नि अनि अन्य डिग्री सर्टिफिकेटको केही अर्थ रहदैन ।
#शुभ_दिन

16/09/2022

केबल खुशी खोज्नुहोस खुशी रोज्नुहोस । तपाईं हाम्रा आवश्यकता त कहिल्यै पूरा हुदैनन।

#शुभ_प्रभात

15/09/2022

को किन गयो त्यो जरुरी छैन,
तर कस्ले के सिकाएर गयो त्यो जरुरी छ।

15/09/2022

घमण्ड के को लागि मित्र???
आज माटो माथी छौ, भोलि त्यही माटो मुनि हैन र!!!!

18/04/2022

तपाईको लागी हजुर आफैले गर्ने हो । No one care about you till your success.

Address

Kathmandu
Surkhet

Telephone

+9779858053669

Website

Alerts

Be the first to know and let us send you an email when Sandesh Kandel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sandesh Kandel:

Share