JadibutiAssociation BranchOffice OfSurkhet

JadibutiAssociation BranchOffice OfSurkhet Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JadibutiAssociation BranchOffice OfSurkhet, Business service, Surkhet.

नेपाल जडिबुटी ब्यावसायी संघ जिल्ला शाखा सुर्खेतवि.न.पा –९ आवास क्षेत्र१ दिने अन्तरकृया कार्याक्रम "Market linkage and in...
28/08/2017

नेपाल जडिबुटी ब्यावसायी संघ जिल्ला शाखा सुर्खेत
वि.न.पा –९ आवास क्षेत्र
१ दिने अन्तरकृया कार्याक्रम "Market linkage and interaction Meeting"
मिति २०७४–०५–०७
Enhanced integrated framework (EIF),GIZ र नेपाल सरकारको आर्थिक सहयोगमा संचालित औषधिय तथा सुगन्धित विरुवाको क्षेत्रमा नेपाल ब्यापार एकीकृत रणनिति कार्यान्वय परियोजना अन्तरगत नेपाल जडिबुटी ब्यवसायी संघको सहजिकरणमा सुर्खेत जिल्ला स्थीत स्थानिय ब्यापारी, स्थानिय किसान संकलनकर्ता सरोकारवाला अन्य निकाय विच १ दिने अन्तरकृया कार्याक्रम "Market linkage and interaction Meeting" सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा जिल्ला बन अधिकृत हेमराज विष्ट ज्युको प्रमुख अथित्यता , जि.आई जेड नेपालका कार्यक्रम संयोजक नविन कुमार गुप्ता, जवान केन्द्रका कार्यक्रम संयोजक भानुभक्त रिजाल, एच.भि. एपी सुर्खेतका गिरीधर अमात्य, देउति हर्वल उद्योगका कार्यक्रम ब्यावस्थापक पशुराम कडेल, फेकोफोन सुर्खेतका सदस्य ओम प्रकाश ढकाल तथा अन्य निकाएका प्रतिनिधि गरी जम्मा ४२ जनाको सहभागीता रहेको थियो । यस कार्यक्रमको सभापतित्वा यस संघ सुर्खेतका अध्यक्ष हेमराज अधिकारी ज्युले गर्नु भएको थियो । र सो कार्यक्रम संन्चालन यस संघ सुर्खेतका महासचिब मोतिराम शर्मा ज्युले गर्नु भएको थियो ।
कार्यक्रमका केही तस्वीरहरु :

Your Blog Description here!

29/03/2016

'नेपाल जडिबुटीलाइ विश्वमा चिनाउ, राट्रिय मेरुदण्डको रुपमा चिनाऔ l ' नेपाल जडिबुटी ब्यावासाई संघ शाखा सुर्खेत l

29/03/2016
10/12/2015

नेपाल जडिबुटी ब्यावसायी संघ जिल्ला "शाखा" सुर्खेत, दर्ता नं. ३२४४ स्थापना मिति :–२०५५ साल, "नेपाल जडिबुटीलाई विश्वमा चिनाउ,राष्ट्रिय अर्थतन्त्रको मेरु दण्ड बनाऊ" भन्ने लक्ष्यका साथ यस संस्थाको शाखा कार्यालय सुर्खेतमा मिति २०७१ सालमा स्थापना भएको हो । यस संस्थालाई अगाडी बढाउनको लागी तपाईहरु सबैको ठुल…

Address

Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when JadibutiAssociation BranchOffice OfSurkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share