10/01/2026
"जनविस्वास:साझा विश्वास र साझा भविष्य"
आज मिती २०८२/०९/२६ गते फेदीखोला गाउँपालिका वडा नं २मा सञ्चालित श्री जनविस्वास वचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभा एक कार्यक्रम विच सम्पन्न भएको छ।
यस संस्थाका अध्यक्ष विष्णुप्रसाद पोख्रेल को अध्यक्षतामा सञ्चालित कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी ज्यू को प्रमुख आतिथ्यता,वडा अध्यक्ष,अन्य सहकारी संस्था का प्रतिनिधि, सेयर सदस्य,जनप्रतिनिधि,कर्मचारी हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।