न्यौपाने भाँडा पसल

न्यौपाने भाँडा पसल किचेनका लागी आवश्यक सम्पूर्ण सामाग्रीहरु एबम गिफ्ट आइटमहरु सुपथ मुल्यमा पाइन्छ

23/05/2026
Electric Hot Pot Available !!विद्युतको प्रयोग गरि छिटो छरितो खाजा नास्ता बनाउन मिल्ने, स्टील स्टिमरको प्रयोग गरि म: म: स...
26/01/2026

Electric Hot Pot Available !!
विद्युतको प्रयोग गरि छिटो छरितो खाजा नास्ता बनाउन मिल्ने, स्टील स्टिमरको प्रयोग गरि म: म: साथै अन्य परिकार स्टिम गर्न मिल्ने, गुणस्तरीय कम्पनीको हट पट अवश्य प्रयोग गर्नुहोस। (गिफ्टको लागि पनि आकर्षक)

12/10/2025

दशै अफर २०८२ बिजेता हर्मिचौर गुल्मी निवासी हिम कुमारी तरामु ज्युलाई सो बिजेता रकम नगद रु ५००० हस्तान्तरण गर्दै !! हार्दिक बधाई 🎊🎊

गुणस्तरिय टिफिनको साथमा तात्तातो खानाको मजा लिग्नको लागि हामीलाई सम्झनुहोस
11/10/2025

गुणस्तरिय टिफिनको साथमा तात्तातो खानाको मजा लिग्नको लागि हामीलाई सम्झनुहोस

BBQ Set available only on Rps. 1500यो दिपावली परिवार अनि साथीहरुको साथमा रमाउनुहोस 🌻🥂
10/10/2025

BBQ Set available only on Rps. 1500
यो दिपावली परिवार अनि साथीहरुको साथमा रमाउनुहोस 🌻🥂

03/10/2025

बिजया दशमीको शुभ अवसरमा आयोजना गरिएको रु १००० भन्दा माथीको खरिदमा रु ५००० जित्ने अवसरको बिजेता छनौट हुनुभएको छ ।।
बिजेताको नाम- हिम कुमारी तरामु
ठेगाना- हर्मिचौर गुल्मी
(कृपया हाम्रो पसलमा आई बिजेता रकम नगद प्राप्त गर्नुहोला)
साथै हामीलाई माया गर्नुहुने सम्पुर्ण ग्राहकबर्ग हरुमा हार्दिक आभार ब्यक्त गर्दछौ ।।

New arrival (टिका थाली सेट) with a special discount !!!
28/09/2025

New arrival (टिका थाली सेट) with a special discount !!!

26/09/2025

किचनका लागि आवश्यक सम्पुर्ण सामाग्री सुपथ मुल्यमा खरिद गर्नका लागि हामीलाइ सम्झनुहोस !!!!
Mirmi,syangja

24/09/2025

Happy Vijaya Dashami to everyone💐💐
Different types of Tika Thaali and Trays are available at affordable prices

पुजा एबम आरतीको लागि आवश्यक सम्पुर्ण सामाग्रीको लागी सम्झनुहोस।।।
02/09/2025

पुजा एबम आरतीको लागि आवश्यक सम्पुर्ण सामाग्रीको लागी सम्झनुहोस।।।

Address

Mirmeee Kaligandaki Rural Municipality, Ward No-07
Syangja
36680

Website

Alerts

Be the first to know and let us send you an email when न्यौपाने भाँडा पसल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share