Daisuki Consultancy

Daisuki Consultancy Daisuki consultancy

17/05/2026

🇯🇵 जापान SSW Visa Classes 🇯🇵

जापान जान चाहनुहुन्छ ?
अब SSW (Specified Skilled Worker) Visa को तयारी सुरु गर्नुहोस्! ✨

✅ अनुभवी शिक्षकद्वारा अध्यापन
✅ N5 / N4 भाषा कक्षा
✅ SSW Interview Preparation
✅ जापान सम्बन्धि सम्पूर्ण जानकारी
✅ सीमित सिट उपलब्ध

📚 अहिले नै भर्ना खुल्ला छ !

📞 Phone: 9842281037 / 063590012
📧 Email: [email protected]
📍 Location: Syangja, Walling-8
🏢 Office Name: DAISUKI CONSULTANCY PVT. LTD. WALING

08/05/2026

🇯🇵 SSW Working को लागि विशेष कक्षा सञ्चालनमा 🇯🇵

जापान जान चाहने विद्यार्थीहरूका लागि
SSW Working सम्बन्धी तयारी कक्षा सञ्चालन भइरहेको छ । 📚✨

✅ जापानी भाषा तयारी
✅ Interview तयारी
✅ Working सम्बन्धी जानकारी
✅ अनुभवी शिक्षकद्वारा अध्यापन

अहिल्यै भर्ना खुला छ ।
सीमित सिट भएकाले छिट्टै सम्पर्क गर्नुहोस् । 📞

📞 Phone: 9842281037 / 063590012
📧 Email: [email protected]
📍 Location: Walling-8, Syangja
🏢 DAISUKI CONSULTANCY PVT. LTD. WALING

07/05/2026

🇯🇵 SSW & N4 तयारी अब सजिलो तरिकाले! 📚✨

जापान जाने सपना अब नजिकै 💪
हामीकहाँ SSW तथा N4 को लागि अनुभवी प्रशिक्षकद्वारा
“Pass गर्ने तरिकाले” अध्यापन गराइन्छ ✅

✔ Basic देखि N4 Level सम्म कक्षा
✔ SSW Interview तयारी
✔ Listening, Reading, Vocabulary मा विशेष ध्यान
✔ नियमित Mock Test तथा Practice
✔ सजिलो Method बाट अध्यापन
✔ जापान सम्बन्धि आवश्यक जानकारी समेत प्रदान

🎯 लक्ष्य — विद्यार्थीलाई सफल बनाउने!

📞 Phone: 9842281037 / 063590012
📧 Email: [email protected]
📍 Location: Syangja, Walling-8
🏢 Office Name: DAISUKI CONSULTANCY PVT. LTD. WALING

“आजै Join गर्नुहोस् र जापान यात्रा सफल बनाउनुहोस्!” 🇯🇵

07/05/2026

🇯🇵 जापानमा बस्दा पालना गर्नुपर्ने केही महत्वपूर्ण नियमहरू:

1. समयको धेरै सम्मान गरिन्छ ⏰
ढिला पुग्नु राम्रो मानिँदैन। काम, स्कूल वा भेटघाटमा समयमै पुग्नुपर्छ।
2. जथाभावी फोहोर फाल्न पाइँदैन 🚯
फोहोर छुट्टाछुट्टै वर्गमा मिलाएर फाल्नुपर्छ।
3. सार्वजनिक ठाउँमा ठूलो स्वरमा नबोल्ने 🤫
ट्रेन, बस वा भीडभाडमा शान्त बस्ने संस्कार हुन्छ।
4. लाइनको पालना गर्नुपर्छ 🚶
बस, ट्रेन, पसल जहाँ पनि लाइन बस्ने नियम कडाइका साथ मानिन्छ।
5. ट्राफिक नियम पालन 🚦
जेब्रा क्रसिङ प्रयोग गर्ने र सिग्नल मानेर मात्र बाटो काट्ने।
6. काममा अनुशासन आवश्यक 💼
काम गर्ने ठाउँमा नियम, ड्रेस कोड र व्यवहारमा ध्यान दिनुपर्छ।
7. भिसा नियम उल्लंघन नगर्ने 📄
भिसाको अवधि, काम गर्ने समय आदि नियम पालना गर्नुपर्छ।
8. धूम्रपान तोकिएको ठाउँमा मात्र 🚬
जथाभावी धूम्रपान गर्दा जरिवाना हुन सक्छ।
9. अरूको सम्मान गर्ने 🙇
सभ्य व्यवहार र नम्र भाषा प्रयोग गर्नुपर्छ।
10. चोरी वा झगडा नगर्ने ❌
कानुन निकै कडा भएकाले सानो गल्तीले पनि ठूलो समस्या आउन सक्छ।

07/05/2026

Japan मा cycle सम्बन्धी नयाँ rules हरु धेरै कडा भएका छन्, विशेष गरी 2026 बाट। अब cycle लाई पनि vehicle जस्तै मानिन्छ र नियम तोड्दा fine लाग्न सक्छ।

मुख्य नयाँ rules हरु:

* 📱 Cycle चलाउँदै mobile use गर्न पाइँदैन
Fine: ¥12,000 सम्म
* 🚦 Red light काट्न पाइँदैन
Fine: ¥6,000
* ☂️ Umbrella समातेर cycle चलाउन पाइँदैन
Fine: ¥5,000
* 🎧 ठूलो आवाजमा earphone/headphone लगाएर चलाउन पाइँदैन
Fine लाग्न सक्छ
* ↔️ Wrong side मा cycle चलाउन पाइँदैन
जापानमा left side मा चलाउनुपर्छ।
* 👥 दुई जना एउटै cycle मा बस्न पाइँदैन
Fine: ¥3,000
* 🚲 Side by side cycle चलाउन पनि नपाइने
Fine लाग्न सक्छ।
* 🍺 Drunk भएर cycle चलाउनु criminal offense मानिन्छ।
* 💡 राति light बिना cycle चलाउन पाइँदैन।
* 🛣️ सामान्यतया road मा चलाउनुपर्छ, sidewalk मा होइन। Pedestrian लाई priority दिनुपर्छ।

07/05/2026
02/05/2026

🇯🇵 STUDY IN JAPAN – Your Dream Starts Here! 🇯🇵

जापानमा उच्च शिक्षा हासिल गर्ने सुनौलो अवसर!
अब आफ्नो भविष्यलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानुहोस् 🌏✨

📚 हाम्रा सेवाहरू:
✔ Student Visa Processing
✔ SSW (Specified Skilled Worker) Visa Guidance
✔ Basic देखि N4 Level सम्म जापानी भाषा कक्षा
✔ अनुभवी प्रशिक्षकद्वारा अध्यापन
✔ Part-time job को सुविधा (Study सँगै कमाई 💴)
✔ हालसम्म 200+ विद्यार्थी सफलतापूर्वक जापान पठाउन सफल

💡 किन जापान?
✅ विश्वस्तरीय शिक्षा प्रणाली
✅ सुरक्षित र प्रविधिमैत्री देश
✅ पढ्दै कमाउने अवसर
✅ उज्ज्वल करियरको सम्भावना

📍 Study & SSW Japan 🇯🇵
वालिङ्ग VIP Tol Plaza मा अवस्थित
दाइसुकि कन्सलटेन्सि प्रा. लि.

📞 Phone: 9842281037 / 063590012
📧 Email: [email protected]
📍 Location: Syangja, Walling-8
🏢 DAISUKI CONSULTANCY PVT. LTD. WALING

👉 आजै सम्पर्क गर्नुहोस् र आफ्नो जापान जाने सपना पुरा गर्नुहोस्! 🇯🇵✨

住所

Waling/08 Vip Tole Plaza 4rh Floor
Adachi-ku, Tokyo
33800

ウェブサイト

アラート

Daisuki Consultancyがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Daisuki Consultancyにメッセージを送信:

共有する

カテゴリー