Akala Poultry Udyog

Akala Poultry Udyog Akala poultry udyog produces qualitative eggs.

तिमिहरुले त आफ्नो डिउटी निभाएकै छौ, तर के गर्ने दुस्मनहरुले गरिखान दिएनन् ।
25/06/2019

तिमिहरुले त आफ्नो डिउटी निभाएकै छौ, तर के गर्ने दुस्मनहरुले गरिखान दिएनन् ।

New Lot Layers
26/12/2017

New Lot Layers

12/07/2016
save your eye !!
30/11/2015

save your eye !!

10/10/2015

"Sunday ho ya Monday Roj khawo Ande"

यसकारण खानुस् दिनको एउटा अण्डा--------------------------तपाइँलाई अण्डा मन पर्छ कि पर्दैन ? पर्छ भने राम्रो खवर छ । तर यद...
10/08/2015

यसकारण खानुस् दिनको एउटा अण्डा
--------------------------
तपाइँलाई अण्डा मन पर्छ कि पर्दैन ? पर्छ भने राम्रो खवर छ । तर यदि पर्दैन भने पनि आजै देखि खान शुरु गर्नुस् । हालै गरिएको एक अध्यनले दिनको एउटा अण्डा खाने ब्यक्तिमा मधुमेह रोगको खतरा ४० प्रतिशतले कमी हुने देखाएको छ । टाइप टूको मधुमेहलाई अण्डाले रोक्न सक्ने अध्यनकर्ताहरुको दावी छ । अमेरिकी जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित शोधका अनुसार हप्तामा कम्तिमा ४ वटा अण्डा खाने ब्यक्तिलाई टाइप टू मधुमेहको खतरा ४० प्रतिशतले कम हुन्छ । यूनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डमा १९ वर्ष लगाएर गरिएको अध्यनबाट शोधकर्ताहरुले यो निष्कर्ष निकालेका हुन् । अध्यनकर्ताहरुले ४२ देखि ६० वर्षका ब्यक्तिमा यो अध्यन गरेका थिए । जसमा सहभागी मध्ये ४३२ जना मधुमेहको शिकार भएका ब्यक्ति थिए । शोधकर्ताहरुले रगतमा ग्लूकोजको स्तर नियन्त्रणमा अण्डामा हुने तत्वले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । अण्डाले ब्याड कोलेष्ट्रोल नियन्त्रण गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने बताइन्छ ।- (copy & paste)

west view of Akala Poultry Udhyog.
05/06/2015

west view of Akala Poultry Udhyog.

17/05/2015

साच्चिको भुकम्प पिडित त कुखुरा ब्यबसायी पो हुने भैयो त !

Address

Ratnanagar, 3, Chitwan
Tandi
44204

Telephone

056561083

Website

Alerts

Be the first to know and let us send you an email when Akala Poultry Udyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share