Shaaleen Engineering Consultant Pvt.Ltd.

Shaaleen Engineering Consultant Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shaaleen Engineering Consultant Pvt.Ltd., Consulting Agency, Ratnanagar-01, Bakulahar, Chitwan, Tandi.

Our Quality Services (not limited to):
-Structure Design
-Interior Design with materials
-Master Planning
-Estimation
-Property Valuation
-Surveying Works
-Site Inspection
-Preparing Bill and BOQs
-Quality Control
& Many More......

Beautiful plants and pots Design  , ,
25/10/2024

Beautiful plants and pots Design
, ,

Beautiful path/ Walkways Design ❤️😍
11/10/2024

Beautiful path/ Walkways Design ❤️😍

Amazing wooden Railing design 😍
04/10/2024

Amazing wooden Railing design 😍

Amazing Balcony Design😍
30/09/2024

Amazing Balcony Design😍

Beautiful TV Cabinet Design.😍😍Part 1 , ,  ,
25/09/2024

Beautiful TV Cabinet Design.😍😍
Part 1

, , ,

Amazing Main Door Design ideas😍
24/09/2024

Amazing Main Door Design ideas😍

Amazing False Ceiling Designs😍Part-1
23/09/2024

Amazing False Ceiling Designs😍
Part-1

08/09/2024

नक्सा देखि निर्माण सम्पन्न सम्म सम्पुर्ण कार्य सहित घरको चाबी हस्तान्तरण गर्ने गरि गुणस्तरलाइ एकदमै मध्यनजर गरी हजुरको सपनाको घर समयमानै कार्य सम्पन्न गर्ने गरि हामी Shaaleen Engineering and Construction परिवार अगाडि बढ्ने छौ ।
Location:Bharatpur Chitwan
Contact:9845340960

Send a message to learn more

07/09/2024

यदि तपाई आफ्नो घर, अफिस, शोरुम, बितीय संस्था तथा होटल रेस्टुरेन्ट को आधुनिक र उत्कृष्ट तरिका ले डिजाइन, नयाँ निर्माण र Renovation गर्ने सोचमा हुनुहुन्छ भने हामी लाई सम्पर्क गर्नुहोला। 📱 9845340960

तपाईंको सपनाको घर बनाउनको लागि हाम्रो साथ जोडिनुहोस्!🏗️🏠 नक्सा र निर्माण सेवाहरू सबै एक स्थानमा!✨ हाम्रा सेवाहरू:1. नक्स...
25/08/2024

तपाईंको सपनाको घर बनाउनको लागि हाम्रो साथ जोडिनुहोस्!🏗️🏠
नक्सा र निर्माण सेवाहरू सबै एक स्थानमा!
✨ हाम्रा सेवाहरू:
1. नक्सा पास र डिजाइन सेवा व्यावासायिक र आवासीय घरहरूको नक्सा डिजाईन, 3D, Interior Design, नक्सा पास, निर्माण सम्पन्न, अभिलेखिकरन लगायत नगरपालिका सँग सम्बन्धित सम्पूर्ण कार्य हरु।
2. निर्माण सेवाआवासीय र व्यावासायिक भवन निर्माण, होटल ,रिसोर्ट ,Concrete Structure, Steel Structure, सँग सम्बन्धित सबै निर्माणको कार्य हरु ।
सस्तो साथ साथै गुणस्तरीय सामग्रीहरूको प्रयोग ।
3. पुनर्निर्माण र मरम्मत पुरानो घरहरूको मरम्मत र पुनर्निर्माण । घरको गार्डेन र ल्यान्ड स्केप सँग सम्बन्धित सबै निर्माणको कार्य हरु
योग्य र दक्ष्य प्राबिधिकहरु को निगरानी र निर्देशनमा सम्पूर्ण कार्य हरु सम्पन्न गरिन्छ।
हाम्रो विशेषता:
🏗️ दक्ष टोलीले गरेको निर्माण
सुरक्षित, छिटो र गुणस्तरको निर्माण सेवा।
💼 विशेषज्ञ निर्माण सल्लाहकारहरू

# Best construction companyin nepal
📞 9845340960 (Whatsapp/Viber)

📧 Shaaleen Engineering Consultant Pvt.Ltd. .com

आफ्नो घर वा व्यवसायिक भवन तथा कन्स्ट्रक्सन को नक्सा पास, व्यवसायिक योजना, डी.पी.आर. रिपोट तथा सम्पूर्ण इञ्जिनेअरिङ्ग कार...
24/08/2024

आफ्नो घर वा व्यवसायिक भवन तथा कन्स्ट्रक्सन को नक्सा पास, व्यवसायिक योजना, डी.पी.आर. रिपोट तथा सम्पूर्ण इञ्जिनेअरिङ्ग कार्यका लागि हामीलाई सम्झनुहोस।

For More Details: Shaaleen Engineering Consultant Pvt. Ltd.
Address: Ratnanagar-01, Bakulahar, Chitwan
Contact: 9845340960

Address

Ratnanagar-01, Bakulahar, Chitwan
Tandi
00977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+9779845340960

Website

Alerts

Be the first to know and let us send you an email when Shaaleen Engineering Consultant Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shaaleen Engineering Consultant Pvt.Ltd.:

Share