G.B.S Associates, Accounting & Tax Consultant

G.B.S Associates, Accounting & Tax Consultant GBS a business solution that provides services in Nepal to a vast extend of clients targeting on Acc

04/10/2021

के तपाईं आफ्नै व्यवसाय दर्ता गर्ने सोंचमा हुनुहुन्छ ?
''हामीले दिने सेवाहरू''
-कम्पनी दर्ता (प्रा.लि. तथा पब्लिक), वाणिज्य, घरेलु, तथा वडा दर्ता
-कन्स्ट्रक्सन लाइसेन्स, ट्राभल ट्रेकिङ लाइसेन्स
-कम्पनी अध्यावधिक, घरेलु तथा बाणिज्य नविकरण, खारेजी
-प्यान,भ्याट दर्ता / करचुक्ता
-कम्पनी अध्यावधिक, शेयर लगत, शेयर किनबेच, पूँजी वृद्धि, नाम, ठेगाना परिवर्तन, उद्देश्य थप, संशोधन
-Exim code
Contact No: 9825236429
Email: [email protected]
Office: Newroad, Kathmandu/ Bhaktapur/Lalitpur

02/09/2021

तपाईंको ब्यवसायको 𝗔𝗰𝗰𝗼𝘂𝗻𝘁𝘀, 𝗧𝗮𝘅, 𝗖𝗼𝗺𝗽𝗮𝗻𝘆 दर्ता / नविकरण सम्बन्धि काम गर्न समस्या भैरहेको छ ??? यदि छ भने सबै समस्या समाधानको लागि हामीलाई सम्झिनुहोस |
हाम्रा सेवाहरु:
1.Company का लागि सोचेजस्तो 𝐄𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞 𝐀𝐂𝐂𝐎𝐔𝐍𝐓𝐀𝐍𝐓 र 𝐀𝐜𝐜𝐨𝐮𝐧𝐭𝐢𝐧𝐠 𝐒𝐨𝐟𝐭𝐰𝐚𝐫𝐞
2.मासिक रुपमा VAT विवरण, e-TDS विवरण भरिने
3.Financial Statements तयार पारिने
4. 𝐁𝐚𝐧𝐤 𝐋𝐨𝐚𝐧 𝐃𝐨𝐜𝐮𝐦𝐞𝐧𝐭𝐬, 𝐏𝐫𝐨𝐣𝐞𝐜𝐭𝐢𝐨𝐧𝐬 𝐞𝐭𝐜
5. 𝗧𝗮𝘅 𝗰𝗹𝗲𝗮𝗿𝗮𝗻𝗰𝗲 र 𝗧𝗮𝘅 सम्बन्धि अन्य सम्पुर्ण सेवाहरु प्रदान गरिने
6.𝐂𝐨𝐦𝐩𝐚𝐧𝐲, 𝐓𝐫𝐚𝐝𝐞𝐦𝐚𝐫𝐤, 𝐄𝐗𝐈𝐌 𝐂𝐨𝐝𝐞 दर्ता तथा नविकरण सम्बन्धि कार्य गरिने:-
Contact Us: +977-9825236429
[email protected]

VAT sales and purchase_register upload Option now activated after you login through tax payer login.
23/08/2021

VAT sales and purchase_register upload Option now activated after you login through tax payer login.

20/08/2021

के तपाईंको कम्पनी लामो समय देखि नवीकरण नगर्दा धेरै कर र जरिवाना तिर्न बाँकि छ ??
अब ९०प्रतिसत कर र जरिवाना छुटको मोउकाको फाइदा उठाउनुहोस्।
🔺 नयाँ व्यवसाय तथा कम्पनी (प्रा .लि) दर्ता गरी बैंकबाट लोन तथा अनुदान लिन, आवश्यक पर्ने कागजात तथा प्रपोजल (परियोजना प्रस्तावना) तयार गर्न र ʼघʼ वर्गको ठेक्कापट्टाको इजाजत पत्र (Construction licences)
सम्बन्धी सेवा लिन सम्पर्क:
📱9825236429
Email: [email protected]
📍Adress: New Road, Kathmandu
हाम्रा सेवाहरू :
✅ नयाँ कम्पनी (प्रा. लि.) दर्ता
✅ कम्पनी नविकरण
✅ उद्धेश्य थप तथा संसोधन
✅ कम्पनी खारेजी
✅ वाणिज्य तथा घरेलु दर्ता
✅ PAN / VAT दर्ता
✅ सेयर लगत

18/08/2021

We're here to serve you with following services:-

1. Accounting and Book-Keeping Services
2. Company Registration, Renewal and Documentation
3. Filing different Tax Returns (VAT Return, TDS Return, Tax Return, Excise Return, Income Tax Return, etc.)
4. Financial Projections
5. Loan Processing
6. Tax Advisory Services
7. Implementation of Internal Control System
8. Other Business Related Services
Contact us:
📞9825236429
📨 [email protected]
.

13/08/2021

नेपाल राष्ट्र बैंकले आ.ब. 2078-79 को मौद्रिक निति जारी गरेको छ। सरकार परिवर्तन संगै अली ढिलो गरि आएको मौद्रिक नितीले सकेसम्म सबैका अपेक्षाहरू समेट्न खोजेको आभास हुन्छ।IIII

मौद्रिक नितिका प्रमुख 30 बुदाहरु:
1.मुद्रास्फीति औसत 6.5 % भित्र सीमित राख्ने लक्ष्य संगै आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिदै तरलता व्यबस्थापन। गत बर्षको लक्ष्य 7%।

2. विस्तृत मुद्राप्रदायको विस्तार 18% र निजी क्षेत्र को कर्जा विस्तार 19% प्रक्षेपण।

3. 7 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य यथावत।

4. नितीगत दरहरु: स्थायी तरलता सुविधा दर 5%, 3% अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात कम, ख र ग वर्गलाई 10%,8% र 7%, बैंकदर 5% तथावत।

5. राष्ट्रिय स्तरका विकास बैंक, फाइनान्स कम्पनी र थोक कारोबार गर्ने लघुवित्त ले समेत आफ्नो चुक्ता पुजीको 25% बराबर ऋणपत्र जारी गर्नुपर्ने ।
6.रु 1 करोड सम्मका घरेलु मझौला तथा साना कर्जाहरु कुल कर्जाको 15% पुर्याउन पर्ने व्यबस्था यथावत।

7. 2 बर्ष सम्म निरन्तर नोक्सानीमा चलेका व्याबसायलाई प्रवाहित कर्जा लाई शुक्ष्म निगरानीमा राख्नुपर्ने ब्यबस्था मा 1 बर्ष थप गरि 3 बर्ष पुर्याईने।
8.मार्जिन प्रकृतिको कर्जा सिमा मूल्यको औसत मूल्य यथावत। 70% सम्म कर्जा पाईने।

9.विपन्न बर्गमा जाने कर्जा सिमामा केहि प्रकारका कर्जाको कर्जा सिमा बृद्दि। पर्यटनमा रोजगार गुमाएकालाई रु 15 लाख सम्म र स्वरोजगारको लागी सवारी खरिदमा रु 25 लाख।

10.निषेधाज्ञा अवधिको असार सम्म बुझाउनुपर्ने EMI/EQI वा अन्य सांवा ब्याज भुक्तानी को पौष 2078 सम्म भुक्तानी मिति थप गर्न सकिने।

11.अति प्रभावित होटल र पर्यटनसँग सम्बन्धित कर्जाहरुको 2079 असार सम्मको ब्याज छुट्टै लेखाङ्कन गरिने र यसमा हर्जाना अनी पेनाल ब्याज नलाग्ने।

12.कोभिड–19 को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जन लगायत सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गरिने 2078 पौष सम्म। यातायात साधन मर्मत को लागी प्रति साधन थप रु 2 लाख कर्जा दिन सकिने।

13.कर्जा निक्षेप अनुपात 2079 असार सम्म 90 मा ल्याउनु पर्ने र हालको CCD को ब्यबस्था खारेज हुने। हालको बैकिङ CD Ratio, 90.33% रहेको देखिन्छ।

14.2078 असार मसान्त सम्म कायम गर्नुपर्ने तोकिएको क्षेत्रगत कर्जा अनुपातलाई 2079 असार मसान्त सम्म पुर्योउनु पर्ने।

15.वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियालाई केहि सहुलीयत सहित थप प्रोत्साहित गरिने ।

16.वित्तीय क्षेत्रसँग सम्बन्धित कानूनहरुलाई आवश्यकता अनुसार समसामयिक बनाउन बैकिङ्ग कसुर ऐन, 2064 र विनिमेय अधिकार पत्र ऐन, 2034 को संशोधन प्रस्ताव नेपाल सरकार समक्ष पेश गरिने।

17. Countercyclical Buffer को व्यवस्था असार 2079 सम्म स्थगन गर्ने।

18.आधारदर गणनाको विधमान विधिलाई पुनरावलोकन गरिने र रु 1 करोड सम्म का उधम व्यवसायका कर्जामा अधिकतम 2% प्रिमियम मा कर्जा दिनुपर्ने।

19.SIS कार्यान्वयन सबै बैक र बितिय संस्थाको लागी

20.Crossholding भएमा लघुवित्तहरु 2079 असार मसान्त सम्म मर्जर एक्वीजीसन मा जानुपर्ने।

21.सहबित्तीयकरणमा जानुपर्ने कर्जा सिमा -रु 1 अरब बाट बृद्दि गरी रु 2 अरब पुर्योईयो।

22.मार्जीन लेण्डिङ प्रति ग्राहक प्रति संस्था रु 4 करोड र कूल प्रति ग्राहक सिमा अधिकतम रु 12 करोड।

23.कालोसुचना सम्बन्धित व्यबस्था पुनरावलोकन गरिने।

24.थोक र खुद्रा कारोबार गर्ने लघुवित्त समेत मर्जर र एक्वीजीसन मा गई खुद्रा कारोबार गर्ने संस्थाको रुपमा काम गर्न सक्ने।

25.बिधुतीय भुक्तानी कारोबारलाई प्रबर्द्धन गरिने।

26.भुक्तानी सेवा प्रदायक संस्थाहरुले पुर्याउनु पर्ने ग्राहक संख्या 2079 असार सम्म पुर्याए हुने।

27.डिजीटल कर्जा मार्गदर्शन ल्याईने।

28. सहुलियतपूर्ण कर्जालाई प्रभावकारी बनाईने।

29.रेमिटेन्स को पैसा बैकिङ प्रणाली मार्फत आएमा 1% थप ब्याजदर प्राप्त हुने ब्यबस्था गरिने।

30.व्याबसायिक निरन्तरता कर्जा प्रभावकारी बनाईने।
मौद्रिक नितिमा आएका धेरै ब्यबस्थाहरु अपेक्षित छन । मौद्रिक निती षोषणामा बिलम्ब हुदै गर्दा नेपाल राष्ट्रबैकले बैकिङ्गको वित्तीय विवरण प्रकाशन संग सम्बन्धित निर्दैशन जारी गरिसकेको कारण पनी बित्तीय बिबरणलाई तत्कालै असर गर्ने अरु प्रावधान आएनन । चर्चा भए झै Right share जारी गर्ने सम्बन्धित व्यबस्थामा मौद्रिक निती मौन रह्यो। Base Rate निर्धारण, CD Ratio गणना विधी सम्बन्धमा निर्दैशन आउदा बैंकिङलाई सहजता हुने गरि आउनुपर्ने देखिन्छ। केहि बुंदाहरुमा यो पछि आउने निर्दैशनहरुले प्रष्टता दिनेछ।
जय होस, शुभ होस!!!

के तपाइँ पनि Confuse हुनुहुन्छ कति सम्म PAN Bill काट्ने भनेर ??  ???
13/08/2021

के तपाइँ पनि Confuse हुनुहुन्छ कति सम्म PAN Bill काट्ने भनेर ??
???

12/08/2021

बिना कुनै झन्झट आफ्नो कम्पनी/व्यवसाय दर्ता गर्नुहोस् !!!!!!!
Our Services:
👉 Share Transfer
👉 Company Update
👉 VAT Return
👉 Construction License
👉 Tax Clearance
👉 Accounting
👉 Any Company & Tax Work
👉 Trade Mark Registration

G.B.S Associates, Accounting & Tax Consultant.
Gatthaghar, Bhaktapur & New Road, Kathmandu
+977 982-5236429, 9861914835
[email protected] -

11/08/2021

We see that you are looking for efficient Accounting and Financial Management services for your business and services.
Get in touch with us at +977 982-5236429
Mail- [email protected]

OUR SERVICES -
-Monthly VAT return filing.
-Monthly accounting services (full time/part time).
-Salary and payroll Management.
-Tax consultation.
-Loan processing documentation.
-Audit report finalization.

Updated Renewal Tax Rate of Bike & Scooty
11/08/2021

Updated Renewal Tax Rate of Bike & Scooty

NOTICE ! NOTICE !!   NOTICE !!! NOTICE !!!!अन्त:शुल्क इजाजतपत्र नविकरण सम्बन्धमा !!
11/08/2021

NOTICE ! NOTICE !!
NOTICE !!! NOTICE !!!!

अन्त:शुल्क इजाजतपत्र नविकरण सम्बन्धमा !!

NEW SLAB RATE 2078/79....आन्तरिक राजस्व विभाग द्वारा जारी प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर (आय वर्ष २०७८/७९ को...
11/08/2021

NEW SLAB RATE 2078/79....

आन्तरिक राजस्व विभाग द्वारा जारी प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर (आय वर्ष २०७८/७९ को लागि) !!!!!!!!!!!!!!!

Address

Kathmandu
Thimi
44621

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Website

Alerts

Be the first to know and let us send you an email when G.B.S Associates, Accounting & Tax Consultant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share