02/10/2024
कतै तपाईको नि.मा.वि. तह लाईसेन्सको फारम भर्न छुटुयो कि ?
सिङ्गल दस्तुरमा यहि असोज १३ गते सम्म, दोब्बर दस्तुरमा २० गते सम्म का लागि मात्र फारम भर्न सकिने छ ।
समयमै फारम भरी उपयुक्त परिक्षा सेन्टरमा परिक्षा पर्ने गरि फारम भर्न आउनुहोला ।
➡️स्थानः
➡️देवकोटा लिट्रेचर बुक्स हाउस
➡️देवकोटा फोटोकपी एण्ड डेस्कटप सेन्टर
➡️टीकापुर बहुमुखी क्याम्पस गेट
➡️टीकापुर कैलाली
➡️सम्पर्क 📞 ९८६८४४१५८५