Golden Dream Way Organic group dang

Golden Dream Way Organic group dang स्वस्थ जिबनशैली अपनाउ खुसियाल जीवन ब?

23/07/2020

तपाईं हामिले खाना पानी नै रोग लाग्नु को मुख्य कारण हो ! हामिले खाइरहेको खाना पिउने पानी, लिने हावा सबै बिषादियुक्त छन यिनिलाइ शरीर बात निर्बिषादी गर्न नियमित रुपमा खाद्यपुरक (फुड सप्लिमेन्ट )को अनिवार्य प्रयोग गर्ने बानी बसाउनुहोस।

Send a message to learn more

रोगलाग्नु को प्रमुख कारण के हो? मान्छे को खान पान , अस्वस्थकर तथा तनाबपुर्ण जिबन शैलि नै हो!!!! यस्को पुर्णकालिन एक मात्...
07/07/2020

रोगलाग्नु को प्रमुख कारण के हो? मान्छे को खान पान , अस्वस्थकर तथा तनाबपुर्ण जिबन शैलि नै हो!!!! यस्को पुर्णकालिन एक मात्र समाधान भनेको प्राकृति खाना को प्रयोग ,तनाबरहित जिबनशैलि नै हो । नियमित रुपमा औषधियुक्त खाना ( फुड सप्लिमेन्टस)को प्रयोग गरौ रोगप्रतिरोधात्मक क्षमता को बृद्दी गरि सबै खाले रोग लाग्न बाट बचौ । "स्वास्थ भन्दा ठूलो कुरा केही हुनै सक्तैन"।

06/07/2020
रोग लाग्नु भन्दा रोगै लाग्न नदिनु बुद्दिमानी हो रोग सँग बच्न रोग प्रतिरोधात्मक क्षमता को वृद्धि गरौ औसधियुक्त खाना खाउ स...
01/07/2020

रोग लाग्नु भन्दा रोगै लाग्न नदिनु बुद्दिमानी हो रोग सँग बच्न रोग प्रतिरोधात्मक क्षमता को वृद्धि गरौ औसधियुक्त खाना खाउ स्वस्थ बनौ संतुष्ट जीवन बाचौ।

29/06/2020

" िष्यको_खाना_हो ।"- UN & WHO
अहिले को २१ अौं शताब्दीमा हरेक खानेकुरा हरु मा केमिकल मिसावट गरिएको हुन्छ, केमिकल कै कारणले विभिन्न किसिमको रोग हरु फैलि रहेको छ ।

Spirulina लाई UN & WHO ले संसार भरिकै ऊतम पौस्टिक खाना भनेर प्रमाणित गरेको छ ! यसमा भिटामिन A, भिटामिन B, भिटामिन B12,भिटामिन B1, भिटामिनB2, भिटामिन B3, भिटामिन B6, भिटामिन E, Nicotenic, iron भिटामिन , प्रोटिन, प्राकृतिक एमिनोएसिड, भिटामिन E, अाईरन, म्याग्नेसियम, क्याल्सियम, र वेटा- क्यारोटिको साथ धेरै प्रकारको पोषण तत्वहरु हुने भएकोले मानव शरिरमा प्राकृतिक पोषण प्रदान गरेर विभिन्न रोगहरुको प्रभावकारी उपचार गर्छ ।

शरिरका अङ्ग हरुलाई मक्किन र सड्नबाट बचाउछ! महिलाहरु को मासिक धर्मलाई सजिलो बनाउँछ र पाठेघरको रोगहरुको उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
" Spirulina भविष्यको खाना हो ।"- UN & WHO
स्पिरुलिनामा आमाको दुधमा पाईने G.L.A (Gamma linolec Acid) भन्ने तत्व पाईन्छ, जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र Mothers Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ G.L.A पदार्थ पनि स्पिरुलिना मा पाईन्छ। बिश्व स्वास्थ्य संगठन (WHO) अर्थात World Health Organization ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ। G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ । जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिना को प्रयोग ले सम्भब भयको छ ।G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation) गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या, उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ। ब्लक भएका काेषहरुलाई पुन उर्जाशिल गर्ने काम पनि G.L.A तत्वले गर्छ ।

नोट:
स्पिरुलिनाको पौष्टिक तत्व र अन्य पौष्टिक तत्वहरु बिच तुलाना गर्दा २४ क्याप्सुल स्पिरुलिना बराबर -
स्वस्थ कुखुराको मासु ५ के.जि
बदाम २० के.जि
माछा १.१ के .जि
गोल भेडा ३ के.जि
फर्सी १.४ के .जि
स्याउ ११ के.जि
केराउ ५ के.जि
अमरिकन डाक्टर रेग्नर वर्गको भनाइ अनुसार "मानिसहरु स्वास्थ र तन्दुरुस्त भएर रहनका लागि हरेक दिनकाे भाेजनमा ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लिय तत्वहरु भएको खाद्यान्नकाे अनुपात मिल्नुपर्छ।"स्पिरुलिनाकाे सेवन गर्नाले शरीरमा क्षारिय तत्वहरुकाे अनुपात समेत मिलाउँदछ।

HIM स्पिरुलिनाले क्यान्सरका काेषहरु बढ्न दिदैन,शरीरका अङ्गहरुलाई मक्किन र सड्नबाट बचाउँछ।मुटु र रक्तसञ्चार प्रणाली राेगहरुबाट पनि बचाउँछ ।
यसले काेलेष्ट्राेलकाे वृद्धि राेक्छ,महिलाहरूकाे मासिक धर्मलाई सजिलो बनाउँछ र पाठेघरकाे राेगहरुकाे उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
स्पिरुलिना उत्तम प्राकृतिक पाेषणयुक्त खाद्यान्न हाे:- स्पिरुलिनाले शरीरलाई अत्यधिक पाेषन प्रदान गर्दछ।याे अत्यधिक शक्तिबर्द्धक,कम क्यालाेरि,कम चिल्लो ,कम काेलेष्ट्रेलयुक्त प्राकृतिक पाैष्टिक खाना हाे।सबै उमेरका मानिसहरूकाे लागि याे सारै उपयाेगि खाद्यान्न हाे।यसले शरीर भित्रका अङ्गहरु र आन्द्राकाे सफाई गरि विषादी वस्तुहरुलाई बाहिर फालेर विभिन्न राेगहरुकाे उपचार गरि शरीरको कार्यक्षमता समेत बढाउँछ ।

प्राकृतिक खनिज तत्व,रेषा र भिटामिनहरुले भरिपूर्ण :- स्पाइरुलिनामा हुने प्राकृतिक खनिजतत्व रेषा र भिटामिनहरुले कब्जियत र ग्याष्ट्रिक राेगकाे उपचार गरेर शरीरलाई स्वास्थ बनाउँछ ।याे भिटामिन B-12 काे वनस्पतिय स्राेत भएकोले शाहाकारिहरुकाे लागि पनि याे सर्वाेउत्कृष्ट पाैष्टिक खाना हाे।स्पाइरुलिनामा कलाेराेफिन हरितकरण हुने भएकोले यसले पेटकाे पाचनप्रणालिलाई पनि बलियो पार्दछ।

साधारण खुराक:- बिहान बेलुका २/२ क्याप्सुल गरि दैनिक ४ क्याप्सुल खानुपर्छ र बढिमा दैनिक १०/२० क्याप्सुल पनि सेवन गर्नसक्नुहुन्छ।यसले शरीरमा कुनै प्रकारको नराम्रो असर र साइड इफेक्ट गर्दैन।

स्पिरुलिना नियमित सेवन गरेमा हुने विभिन्न फाइदाहरु यसप्रकार छन्।
१) गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण आपूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।

२) शरीरमा राेगहरुसँग लड्ने शक्ति "इम्युन पावर " बढाउँछ ।

३) हृदयघात मुटुको राेगबाट बचाउँछ र मुटुको धड्कन नियमित बनाउँछ।

४) महिलाहरुकाे महिनावारीकाे दुखाइबाट छुटकारा मिल्छ।

५) ग्याष्ट्रिक ,अल्सर र क्यान्सर हुनबाट बचाउँछ।

६) W.B.C हेमाेग्लाेबिन बढाउँछ र रगतको कमिलाई आपूर्ति गर्छ।

७) थकान आलस्य र निराशापनबाट छुटकारा गराउँछ ।

८) हड्डी र नसा सम्बन्धि राेग हुनबाट बचाउँछ र ढाड दुख्ने राेगिहरुलाई राम्रो उपचार गर्छ।

९) माेतियाबिन्दु, रतन्धाे हुनबाट बचाउँछ र आखाँकाे दृष्टि वृद्धि गर्छ।

१०) मृगौला सम्बन्धि राेग र पत्थरी हुनबाट बचाउँछ।

११) अनुहारकाे छालालाई सुन्दर र मुलायम बनाउँछ।

१२) स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ।

१३) टाउको दुख्ने समस्या बाट छुटकारा गराउँछ।

१४) घाँटी ,जिब्रो र मुखमा आउने घाउ खटिराबाट बचाउँछ।

१५) बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।

१६) जीउ वाङ्गीने, लुलाे लंङ्गडाे,र अपांग हुने आदि समस्याहरुबाट बचाउँछ।

१७) ज्यादा मात्रामा खाना खाने अनावश्यक ताैल बढ्ने र भद्दा माेटाेपना हुने समस्या हल हुन्छ ।

१८) पाचन प्रणालीको बृदि गरी पाचन क्रियालाई नियमित राख्न मदत गर्दछ।

१९) कलेजोको समस्या अर्थात रगतको कनी, आखाको कमजोरीपन, महिलाको पाठेघरको समस्या लगायत शरीरका विभिन्न प्रकारका समस्याहरुमा SPIRULINA अत्यावसेक पोषण दबाईको रुपमा प्रयोग गर्न सकिन्छ ।

२०) स्पाइरुलिना राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथि खादै गर्दा पनि प्रयोग गर्न मिल्यने

🛒 Online खरिद गर्नको लागि Comment Box मा आफ्नो सम्पर्क नम्बर छोड्नुहोस् ! धन्यवाद
१००% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !
सबै खाले अर्गानिक प्रोडक्ट को लागि हामिलाइ सम्पर्क गर्नुहोस एउटै रोग को उपचार भन्दा रोगप्रतिरोधात्मक क्षमता को वृद्धि बिकास गरौ स्वस्थ जीवन बाचौ।

सम्पर्क नम्बर ९८०९५१८८५९ बि पि चोक दाङ।

Ppe आफ्नो सुरक्षाको लागी  सस्तो सुलभ मा रेनकोट को काम पनि गर्ने पानी नछिर्ने ग्यारेन्टी भयको सिघ्र गर्नुहोस ।सम्पर्क तुल...
24/06/2020

Ppe आफ्नो सुरक्षाको लागी सस्तो सुलभ मा रेनकोट को काम पनि गर्ने पानी नछिर्ने ग्यारेन्टी भयको सिघ्र गर्नुहोस ।सम्पर्क तुल्सिपुर ९ दोघरे हाम्रो गार्मेन्ट उधोग दाङ । ९८०९५१८८५९

https://m.facebook.com/story.php?story_fbid=2208416432565875&id=1374474012626792
23/06/2020

https://m.facebook.com/story.php?story_fbid=2208416432565875&id=1374474012626792

Ganoderma किन प्रयोग गर्ने ?

✅कुनै पनि पुरानो रोगहरु बाट मुक्त हुन ।

✅हृदयघात बाट वच्न , बचाउन ।

✅कुस्थ रोग,नसा, बाथ, हडडि समस्याबाट मुक्त हुन ।

✅सुगर , प्रेसर ,कब्जियत पाइस्ल , उक्त रक्तचाप आदि समस्या बाट जीवन मुक्त हुन ।

✅दिदी -बहिनीहरुको महिनावारि समस्या, तल्लो पेट दुख्ने समस्या बाट जीवनभर मुक्त हुन । बर्सौ बर्ष (एलोपेथिक )अग्रेजी औसधि प्रयोगबाट छुटकारा पाउन।

✅मोटो पन , कोलोस्तोल , आदि बाट मुक्ति पाउन ।

✅पथरीको समस्या बाट मुक्त हुन ।

✅सधैं जवानी ,सुन्दरता , यौवन दुर्बलता आदि बाट मुक्त हुन रातोच्याउ प्रयोग गर्न सकिन्छ ।

#रोग लागेर उपचार गर्नु भन्दा पहिले रोग लाग्न नदिनु राम्रो हो त्यसैले यी अन्तर्राष्ट्रिय स्तरका (Food Supplements) हरुले हामिलाई शरिरमा सुगर, रक्तचाप, मुटुरोग, शरिरलाई डिटक्सिफाई गर्ने, इम्युनिटी पावर बढाउने, अल्सर, क्यान्सर रोगलाग्नबाट बचाउनुका साथै कतिपय रोगहरु लागिसकेको अवस्थामासमेत निकोपार्न सहयोग गर्छ ।

जरिबुटी को राजा रातो च्याउ(King of Herbs) सधै प्रयोग गरौं निरोगी बनौं।

गुणस्तरिय ,सस्तो र सहजै उपलब्ध छ सिधा सम्पर्क गर्नुहोस ।✅ N95 मास्क रु 100 मात्र ✅ थोक तथा फुटकरमा स्यानिटाइजर पनि उपलब्...
22/06/2020

गुणस्तरिय ,सस्तो र सहजै उपलब्ध छ सिधा सम्पर्क गर्नुहोस ।

✅ N95 मास्क रु 100 मात्र
✅ थोक तथा फुटकरमा स्यानिटाइजर पनि उपलब्ध छ

अन्य सबै खाले आर्गानिक प्रोडक्ट हरु जस्ले रोगप्रतिरोधात्मक शक्ति लाई मजबुत बनाइ सबै खाले रोग लाग्न बाट बचाउछ यस्को नियमित प्रयोग गरौ स्वस्थ जीवन बाचौ ।

सम्पर्कका लागि 9857057340/9809518859
तुल्सिपुर ५ बि पि चोक दाङ ।
नोट फ्री होम डेलिभरी को ब्यबस्थापनि रहेको छ।

अब सस्तो गुणस्तर र सहजै उपलब्ध छ सिधा सम्पर्क गर्नुहोस N95 मास्क रु 100 मात्र साथै थोक तथा फुटकरमा स्यानिटाइजर पनि बिक्र...
22/06/2020

अब सस्तो गुणस्तर र सहजै उपलब्ध छ सिधा सम्पर्क गर्नुहोस N95 मास्क रु 100 मात्र साथै थोक तथा फुटकरमा स्यानिटाइजर पनि बिक्रि भैरहेको छ। अन्य सबै खाले आर्गानिक प्रोडक्ट हरु जस्ले रोगप्रतिरोधात्मक शक्ति लाई मजबुत बनाइ सबै खाले रोग लाग्न बाट बचाउछ यस्को नियमित प्रयोग गरौ स्वस्थ जीवन बाचौ ।
सम्पर्कका लागि 9857057340/9809518859

https://twitter.com/bbcnepali/status/1062574622355415040?s=19
14/11/2018

https://twitter.com/bbcnepali/status/1062574622355415040?s=19

“आज विश्व मधुमेह दिवस। प्यान्क्रियाज ग्रन्थिले इन्सुलिन उत्पादन नगर्दा वा शरीरका कोषले सो हर्मोनलाई उचित प्रति...

08/10/2018

युरिक एसिडलाई के खाने, के नखाने ?

शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्राम/डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने समस्या हुन्छ । राति सुत्ने वेलामा सामान्य अवस्थामा रहेको मानिसको पनि बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । जुनसुकै उमेर समूहका मानिसलाई पनि यस्तो समस्या हुन सक्छ । युरिक एसिडका बिरामीले खानामा विशेष ख्याल पु¥याउनुपर्छ । एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री :
युरिक एसिडका बिरामीले विशेषगरी रेड मिटको सेवन गर्नुहुँदैन । माछा र मासुको प्रयोग पनि निकै कम मात्रामा गर्नुपर्छ ।
चना, भटमास, राज्माजस्ता गेडागुडी सकेसम्म खानुहुँदैन । टुसा उम्रेका गेडागुडी पनि प्रयोग नगर्दा राम्रो ।
अत्यधिक गुलिया फलफूल र परिकार पनि प्रयोग गर्नुहुँदैन । आँप, अंगुर र गुलियो मिठाईले युरिक एसिड बढाउन भूमिका खेल्छ ।
बजारमा उपलब्ध पेयपदार्थको पनि प्रयोग नगर्दा राम्रो हुन्छ । त्यस्ता पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ । जसबाट फ्रुक्टोज नमक तत्व पनि हुन्छ । जसले युरिक एसिड बढाउन सहयोग गर्छ ।
अल्कोहलिक पेयपदार्थलाई भने पूर्ण रूपमा निषेध नै गर्नुपर्छ । बियर, ह्विस्की लगायतका पेयपदार्थले भन्दा वाइनले भने कम हानि पुर्याउँछ ।
युरिक एसिडका बिरामीले दुग्धजन्य पदार्थको भने प्रयोग गर्दा हुन्छ । अमिलो कागती, भेनेगर, ग्रिन टी, कफीको पनि प्रयोग गर्दा कुनै फरक पर्दैन । किनभने, यस्ता पदार्थले युरिक एसिड घटाउन सहयोगी भूमिका खेल्छ ।
काउली, ब्रोकाउली, कुरिलो र पालुंगोमा पनि युरिक एसिडको मात्रा बढी हुन्छ । तर, यस्ता तरकारी प्रयोग नै नगर्नेचाहिँ होइन । मात्रा मिलाएर हरियो तरकारी खाँदा हानि पुर्याउँदैन ।

Address

Dang
Tulsipur

Telephone

+19809518859

Website

Alerts

Be the first to know and let us send you an email when Golden Dream Way Organic group dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Golden Dream Way Organic group dang:

Share