R.C.Bee Keeping & Honey Supplier

R.C.Bee Keeping & Honey Supplier we provide pure honey by the production of our own bee keeping.

24/11/2025
शुद्ध मह चाहिएमा भनिहाल्नुस है ........
21/04/2024

शुद्ध मह चाहिएमा
भनिहाल्नुस है ........

05/04/2017

माहुरी पालक किसान हरुले यो समयमा गर्नुपर्ने मुख्य काम:-
१)यो समय माहुरि घारमा माईट भन्ने रोग धेरै लाग्ने समय हो। त्यसकारण यस रोग बाट गोला लाई बचाउन ध्यान दिनु पर्छ।यसका लागि एपिस्टान पाता वा फर्मिक एसिड प्रयोग गर्न सकिन्छ।
२)साथै यो समय तराई तथा भित्रिमधेश मा रानु उत्पादन को पनि उपयुक्त समय हो।अाफनो घार मा रानु माहुरि दुई बर्ष भन्दा बढी उमेरको भएको छ भने नयारानु बदल्न सकिन्छ।यसका लागि घार मा माहुरि ले बंस वृद्धि का लागि रानु कोष उत्पादन गरेको छ भने एक दुई वटा राम्रो रानुकोष राखि बूढो रानु हटाईदिनु पर्छ।बंस वृद्धि को रानुकोष छैन भने गोलाको अबस्था हेरि बलियो गोला भएमा एपिस मेलिफेरा जातको माहुरिमा पुरानो र बूढो रानु लाई त्यतिकै हटाईदिएमा पनि माहुरिले अाफै नया रानुकोष निर्माण गरि रानुमाहुरि बनाउछ।
साथै यश कार्य बाट माईट लगाएत का अन्य रोग हरु पनि नियन्त्रण हुने गर्छ।
३)माहुरी गोला वृद्धि गर्न चाहनेहरुका लागि यो समए मा गोला बृद्दि पनि गर्नु उपयुक्त हुन्छ।
४)उपयुक्त चरन क्षेत्र मा स्थानान्तरण गरि मह उत्पादन पनि गर्न सकिन्छ।

RC bee keeping & Honey suppliers ko   naya season ko Naya Maha utpadan vaisakeko jankari garauna chahanchhau
15/11/2016

RC bee keeping & Honey suppliers ko naya season ko Naya Maha utpadan vaisakeko jankari garauna chahanchhau

17/01/2016

Sudhha Dangali maha ko lagi sadhai samjhanu hos Rc Bee Keeping & Honey Supplier

27/12/2014

Address

Tulsipur Dang
Tulsipur

Telephone

9810907524

Website

Alerts

Be the first to know and let us send you an email when R.C.Bee Keeping & Honey Supplier posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share