Valley Multi Service Centre

Valley Multi Service Centre * Placement Service
* Business opportunity
* Home Rent
* Property Deal
* Insurance
* Shop deal

27/10/2025

दाङ घोराहीको लागि १ डेलिभरी म्यान र तुलसीपुरको लागि १ किचेन हेल्पर आवश्यक छ!
खाने बस्ने सुविधा छ ! अन्य जानकारीको लागि- 9822948470

31/08/2025

तुलसीपुर मा सल्यान रोड अथवा बरुवागाँउ आसपासमा एउटा कोठा भाडा़मा चाहिएको छ
सम्पर्क: 9868929698,9812822993

23/07/2025

Check out भ्याली मल्टी-सर्भिस सेन्टर’s video.

23/07/2025

412 Followers, 759 Following, 517 Likes - Watch awesome short videos created by भ्याली मल्टी-सर्भिस सेन्टर

तुलसीपुर उप-महानगरपालिका-१, भमकेमा ३.५ कट्ठा जग्गा बिक्रीमा छ। २० मिटर चौडाइ, ४२ मिटर लम्बाइ भयको, हिऊदे सिचाई को राम्रो...
05/07/2025

तुलसीपुर उप-महानगरपालिका-१, भमकेमा ३.५ कट्ठा जग्गा बिक्रीमा छ। २० मिटर चौडाइ, ४२ मिटर लम्बाइ भयको, हिऊदे सिचाई को राम्रो ब्यवस्था भयको,बाटो-पानी र बिजुलीको सुबिधा भयको, तुलसीपुर बजारबाट मात्र ८ किलोमीटरको दूरीमा रहेकोले आवाशिय प्रयोजन, फलफुल खेती, पशुपालन तथा अन्य ब्यवसाय गर्न अत्यन्त उपयुक्त छ। ईच्छुक सज्जनले तलको नम्बरमा सम्पर्क गर्नुहोला!🙏
सम्पर्क: ९८६८९२९६९८
९८१२८२२९९३

10/05/2025
24/12/2024

Shout out to my newest followers! Excited to have you onboard! Gangaram Magar, Suneel Bom, Parsant Kc, Sabin Priyasan, Bijaykumar Sharma, Md Forhad, Suraj Khatri, Aastha KC, Lekharaj Oli

सुचना। सुचना।। सुचना।।।
21/12/2024

सुचना। सुचना।। सुचना।।।

02/09/2024

नमस्कार �
"भ्याली मल्टी-सर्भिस सेन्टर" को आधिकारिक पेजमा यहाँहरुलाई हार्दिक स्वागत छ!�
यो पेजको माध्यमबाट हामीलाई तपाईहरु सम्म पुग्नको लागि सहज भएको छ। यस पेजको माध्यमबाट हामी तपाईहरुलाई तलका सेवाहरू प्रदान गर्ने कोशिश गर्नेछौ।
* Placement Service
�जागिर/कर्मचारी आवश्यक परेमा
* Free Business opportunity
�बिना लगानी व्यवसायिक अवशर चाहिएमा
* Home Rent
�घर भाडामा लिनु या दिनु परेमा
* Shop Deal
�पसल बेच्नु या किन्नु परेमा
* Tours & Travels
�भ्रमण तथा यात्रा गर्नु परेमा
* Property Deal
�घर,जग्गा कीन्नु या बेच्नु परेमा
* Life Insurance
�जीवन बिमा गर्नु,गराउनु परेमा
* Advertising
�कुनै किसिमको बिज्ञापन गर्नु, गराउनु परेमा

उपरोक्त कुनैपनि सेवाको लागि हामी सधैं तत्पर रहने छौ। तपाईबाट प्राप्त हुने अमूल्य सल्लाह,सुझाव र सकारात्मक मार्गदर्शनको हामी सधैं स्वागत गर्नेछौं। तपाईंहरुको साथ, सहयोग र हौसलाबाट नै हामिलाई अगाडी बढ्ने प्रेरणा प्राप्त हुने विश्वास राख्दछौं।
अन्तमा, पेजलाई भब्य,सभ्य र मर्यादित बनाउन हामी सबैको सकारात्मक भूमिका रहने अपेक्षा राख्दछौँ। ईनबक्समा भेटहुने बिश्वास सहित्
- भ्याली मल्टी-सर्भिस सेन्टर,
तुलसीपुर-दाङ

धन्यवाद !!!

Address

Ghorahi Road
Tulsipur
22412

Website

Alerts

Be the first to know and let us send you an email when Valley Multi Service Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Valley Multi Service Centre:

Share