Drama Production & Theater Media House

Drama Production & Theater Media House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Drama Production & Theater Media House, Business service, Tulsipur.

विजया दशमी ,शुभदिपवाली तथा छठ पर्वको पावन अवसरमा सम्पुंर्ण नेपालीहरुको सुस्वास्थ्य, दिर्घायु तथा प्रगतिको हार्दिक मङ्गलम...
23/10/2023

विजया दशमी ,शुभदिपवाली तथा छठ पर्वको
पावन अवसरमा सम्पुंर्ण नेपालीहरुको सुस्वास्थ्य, दिर्घायु तथा प्रगतिको
हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

14/10/2022


11/10/2022
https://youtu.be/5y2ITrnAbIg
20/08/2022

https://youtu.be/5y2ITrnAbIg

Mind Technology | Life Coach | Motivation | Leadership | Public Awarness | Skill Develop | Business Coach ...

17/07/2022
समयको गतिसंगै अगाडि बढौँ । सफलता तपाईकै हातमा छ । जे गर्नुछ समयमै गरौँ ।  हरेक दिन यस DPTMH मा मानसिक रुपले जीवन परिवर्त...
17/07/2022

समयको गतिसंगै अगाडि बढौँ । सफलता तपाईकै हातमा छ । जे गर्नुछ समयमै गरौँ ।
हरेक दिन यस DPTMH मा मानसिक रुपले जीवन परिवर्तनका लागि तपसिलका उत्कृष्ट कोर्षहरु सञ्चालन हुँदैछन् । सिट सिमित छ । समयमै सम्पर्क गर्नुहोला ।
उत्प्रेरणात्मक तालिम (Motivational Training )
मनोसामाजिक परामर्श
सुपर लर्निङ
प्रपोजल लेखन
मोडलिङ तथा ड्रामा
स्कृप्ट लेखन
व्यक्तित्व विकास (Personality Development)
प्रभावकारी भाषण कला (Public Speaking)
जीवन जिउने कला (Art of Living)
नेतृत्व विकास तालिम (Leadership Training)
आदर्श अभिभावकत्व कला (Art of Parenting)
सफलताका रहस्यहरु (Secret of Success)
उद्यमशिल विकास तालिम (Entrepreneurship Development Training)

स्थान ः
राप्ती बबई जानेबाटो अन्तर्गत कृषि कलेजको करिव १०० मिटर दक्षिणतिर
सम्पर्क मोवाइल नम्बर ः ९८४७८३०६९१, ९८२२८७८७११, ९८१२८६३२८०, ९८१०१७४२७२, ९८४७९४१०२५
विभिन्न मानसिक तनावहरु दुर गर्दै जीवनमा सफलताको बाटोतिर अग्रसर हुन ढिला नगर्नुहोस् । समय तपाईकै साथमा छ । चाँडो गर्नुहोस् ।

Address

Tulsipur
22000

Telephone

+9779847830691

Website

Alerts

Be the first to know and let us send you an email when Drama Production & Theater Media House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Drama Production & Theater Media House:

Share