13/01/2021
अर्घाखाँचीमा बासी सम्पुर्ण बुवा आमा तथा दाजुभाइ दिदिबहिनी एबम ग्राहक बर्गहरु बिगत 3 बर्ष देखि सन्धिखर्क 1 पाणिनि चोक रहेको यस श्रीराम सुन चादी पसल ग्राहकको माग लाई मध्ये नजर गर्दै नया ब्याबस्थापन को साथमा साथी होटेल लाइन पाक्कि पुल नजिक यहि मिति २०७७/१०/१ (माघ १) मा सन्चालन हुने हुँदा यहाँ हरुको गरिमामय उपस्थिती को निम्ति सादर निम्नत्रणा गर्दछौं ।। श्री राम सुनचादी पसल स न पा १ साथी होटेल लाइन अर्घाखाँची ।।