Mumurios De VERAO LDA

Mumurios De VERAO LDA Informações para nos contactar, mapa e direções, formulário para nos contactar, horário de funcionamento, serviços, classificações, fotos, vídeos e anúncios de Mumurios De VERAO LDA, Empresa de consultoria, Rua Ferreira lapa 9, Lisbon.

11/05/2026

आजकाल पोर्तुगल मा बैंक खाता खोल्न पहिलेको तुलनामा धेरै सहज भएको छ।
यदि तपाईंसँग नेपालबाट आएको valid visa वा पोर्तुगलको Residence Card छ भने, या AIMA मा फिङ्गर गरेको पेपर छ भने जागिर contract, salary slip वा अन्य कागजात नभए पनि बैंक खाता खोल्न सकिन्छ। तर NIF तथा Social Security वा Finanças को कोड चै अनिवार्य हुनुपर्दछ

यदि बैंक खाता खोल्ने प्रक्रियामा निःशुल्क सहयोग आवश्यक छ भने, Novo Banco का promoter लाई WhatsApp नम्बर 920074622 मा सम्पर्क गर्न सक्नुहुन्छ। उहाँहरूको सहयोगमार्फत आवश्यक जानकारी बुझेर सजिलै प्रक्रिया अघि बढाउन सकिन्छ।

तर एउटा महत्वपूर्ण कुरा — खाता खोल्ने व्यक्तिको बैंकमा स्वयं उपस्थित हुनु अनिवार्य हुन्छ।

11/02/2026

नयाँ टुर मितिहरू (Lisbon बाट प्रस्थान):
• 19 February – Thursday
• 22 February – Sunday
• 24February – Tuesday

⛄ हिउँ खेल्ने
📸 फोटो तथा भिडियो
🏔️ Portugal को सबैभन्दा अग्लो स्थान Serra da Estrela भ्रमण

🚌 आरामदायी बस यात्रा – परिवार, साथीभाइ सबैका लागि उपयुक्त

📲 बुकिङ तथा जानकारीका लागि:
WhatsApp: +351 920 074 622

👉 सिट सीमित छन् – यस वर्ष हिउँ खेल्ने अन्तिम अवसर हुन सक्छ!
छिटो सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्नुहोस्।

02/01/2026

११ जनवरी, आइतबार —

सावुगेइरो गाउँको मौलिकता, लागुवा कम्प्रीता तालको मनमोहक सुन्दरता, र पोर्तुगलको सबैभन्दा अग्लो स्थान सेरेरा दा एस्ट्रेला पुगेर त्यहाँको हिउँमा रमाइलो गर्न चाहनुहुन्छ? ❄️🏔️

👉 सिट बुकिङका लागि
WhatsApp: 920 074 622 मा सम्पर्क गर्नुहोस्।

सीट संख्या सीमित छ, त्यसैले समयमै बुक गर्नुहोस्।

02/01/2026
३१ अगस्थ आईतवार एक दिने भ्रमण लिजवन वाट ५ स्थान मा एकै दिन -——१-नुन खानी - ११७१ देखी सुरु भयको नुन खानी मा प्रत्येक वर्ष...
28/08/2025

३१ अगस्थ आईतवार एक दिने भ्रमण लिजवन वाट ५ स्थान मा एकै दिन -——१-नुन खानी - ११७१ देखी सुरु भयको नुन खानी मा प्रत्येक वर्ष जुन जुलाई अगस्थ नुन ऊत्पादन हुन्छ ऊपत्यका विच रहेको यो साच्चै रमणिय छ ।2 व्राजायम दे कास्तेलो वोड- यो एक सुव्दर ड्याम हो नेपाल को कुलेखानी कै झल्को आऊने यो ड्याम वाट १४९ मेघावाट विजुली ऊत्पादन सगै लिजवन मा खाने पानी को ८५% आपुर्ती यहा वाट हुन्छ । यो सुन्दर स्थान को भ्रमण अवलोकन गरिनेछ 3- जेरजेर भ्यु पोइन्ट - यो स्थान वाट जेरजेर नदि र तेजु नदि को संगम स्थल तथा रमणिय हरियाली देखिनेछ 4.रिभर विच कन्सिटेन्सी- पोर्तुगल कै सुन्दर रिभर विच सफा पानी कलकल वगेको नदि जहा पौडी तथा जल विहार को लागी ऊत्तम छ यो पोर्चुगल कै प्रख्यात रिभर विच अन्तरगत पर्दंछ नेपाल को सुकुटे विच जस्तै छ - यहा हामी ३ घन्टा विताऊने छौ 5- अलमलरऊल महल - यो तेजु नदि को विच मा छ नेपाल को रानी महल कै झल्को दिने खाल को छ यो भौगोलीक हिसाव ले - हामी यी स्थान मा ३१ अगस्थ जाने छौ - मार्केसपोम्वल काईसुद्रे मार्टेमुनीज अलमेदा पार्क वाट पिकअप गर्ने छौ टिकट ४० युरो ३ वर्ष मुनी को लाई फिरी ३-१० वर्ष को लागी २५ युरो र नेपाल वाट आऊनु भयको वुवा आमा हरु को लागी निसुल्क - टिकट को लागी फोन वाटसप 920 074 622नोट - खाना आफै लानु पर्ने छ तेहा पौडी खेल्ने मन हुने ले टावल तथा कस्टम आफै लानु पर्ने छ ।

26/07/2025

पोर्तुगल मा वैक खाता खोल्न प्रसनल लोन तथा घर किन्ने लोन को लागी सम्पर्क
———————————-
Novo वैक मा - खाता खोल्न को लागी सोसियल फिनान्स जागीर कन्ट्राक्ट र एक सेलरि स्लीप को साथ AIMA मा फिङ्गर भयको मेल यति भयपछि खाता खुल्दछ यदि फिङ्गर भयको छैन भने सेलरि सिट सोसियल फिनान्स भयपनि हुन्छ तर यसको लागी चै जुन कम्पनी मा काम गर्नु हुन्छ त्यो कम्पनी को खाता नोभो मा हुनुपर्दछ ।
प्रसनल लोन - कार्ड को भ्यालीड कम्तीमा १५ महिना छ कुनै वेटीङ्ग अनलाईन गेम खेल्नु हुदैन भने ५ हजार सम्म पहिलो कार्ड दोस्रो ले १० हजार र नेसनालीटी ले ३५ हजार सम्म प्रसनल लोन पाऊनु हुनेछ । यसको लागी आईआरएस र अन्तमी तिन महिना को सेलरी सिट आवस्यक पर्दछ
- घर किन्न को लागी आईआरएस हेरेर अधिकतम २लाख ८० हजार युरो घर कर्जा वार्षीक व्याज २.७ को दरले मिल्दछ यसको लागी तपाई हरु ले वाटसप या फोन 00351920 074 622 मा सम्पर्क गरेर सहयोग लिन सक्नु हुनेछ यो सहयोग निसुल्क हो यो सहयोग गरेवापत केही सुल्क तिर्नु पर्दैन

आऊदो आईतवार लिजवन  देखि पोर्तुगल को १ हजार वर्ष पुरानो नुन खानी  फातीमा वुद्द पार्क घुमघाम को लागी जान चाहने ले सम्पर्क ...
02/07/2025

आऊदो आईतवार लिजवन देखि पोर्तुगल को १ हजार वर्ष पुरानो नुन खानी फातीमा वुद्द पार्क घुमघाम को लागी जान चाहने ले सम्पर्क गर्नु होला 👇🏻👇🏻👇🏻👇🏻👇🏻

https://m.facebook.com/story.php?story_fbid=1179424807557592&id=100064702508023
28/06/2025

https://m.facebook.com/story.php?story_fbid=1179424807557592&id=100064702508023



पोर्तुगलमा आप्रवासी सहयोग गर्ने संघ–संस्थाहरू
1. JRS Portugal (Jesuit Refugee Service)
• यो संस्थाको कानुनी सहायता शाखाले आप्रवासीलाई वैधानिक प्रक्रिया (जस्तै बसोबास अनुमति, शरणको अधिकार) मा कानुनी परामर्श र सहयोग प्रदान गर्छ।
• साथै, प्रवासी कानून, शरण सम्बन्धी कानून र अन्य सहायक कानुनी विषयमा सल्लाह दिन्छ।
2. Renovar a Mouraria
• यो संस्था लिस्बनको Santa Maria Maior क्षेत्रमा केन्द्रित छ।
• त्यस क्षेत्रमा बस्ने, काम गर्ने, अध्ययन गर्ने वा छोराछोरी त्यहीँ पढ्ने आप्रवासीहरूलाई वैधानिक प्रक्रियामा सहयोग गर्छ।
3. Lisbon Project
• यो संस्था आप्रवासी र शरणार्थीलाई समावेशी समुदाय निर्माण गर्न सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको हो।
• यसले कानुनी सहायता पनि प्रदान गर्छ र आप्रवासीहरूको आत्मनिर्भरता बढाउने काम गर्छ।
4. Mundo Feliz
• यो संस्थाले पोर्तुगलमा वैधानिकता प्राप्त गर्न, रोजगारी खोज्न, र अन्य सामाजिक सेवामा सहयोग गर्छ।
• मुख्य उद्देश्य: आप्रवासीहरूको जीवन सुधार र स्थायित्वमा सहयोग।
5. Linha de Apoio ao Migrante (आप्रवासी सहायता हॉटलाइन)
• यस सेवाको मुख्य उद्देश्य फोनमार्फत तत्काल जानकारी प्रदान गर्नु हो।
• आप्रवासीहरूले सोध्ने सामान्य प्रश्नहरूको जवाफ दिन्छ र आवश्यक सेवा प्रदायकहरूसम्म सम्पर्क गराउँछ।
• फोन नम्बरहरू:
• 808 257 257 (नेसनल कल)
• 218 106 191 (लिस्बन क्षेत्र)

नागोया किल्ला (Nagoya Castle) जापानको नागोया शहरमा अवस्थित एक ऐतिहासिक र प्रसिद्ध किल्ला हो। यसको निर्माण सन् १६१२ मा एद...
17/06/2025

नागोया किल्ला (Nagoya Castle) जापानको नागोया शहरमा अवस्थित एक ऐतिहासिक र प्रसिद्ध किल्ला हो। यसको निर्माण सन् १६१२ मा एदो काल (Edo period) मा ओवारी डोमेन (Owari Domain) द्वारा गरिएको हो। यस किल्ला निर्माण गर्नुको उद्देश्य सामरिक सुरक्षा र टोकुगावा शासनको शक्ति प्रदर्शन थियो।



🏯 ऐतिहासिक पृष्ठभूमि:
• यो किल्ला सेङगोकु काल (Sengoku period – युद्धहरूको युग) मा रहेको ओदा वंश (Oda clan) को एक पुरानो किल्लाको ठाउँमा निर्माण गरिएको थियो। ओदा नोबुनागा जस्ता शक्तिशाली योद्धाको यस क्षेत्रमा गहिरो सम्बन्ध रहेको थियो।
• सन् १६०० को सेकीगाहारा युद्ध पछि टोकुगावा इयासुले जापानलाई統一 गरेपछि, उनले रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानहरूमा बलियो किल्लाहरू निर्माण गर्न थाले। यसै योजनाअनुसार नागोया किल्ला निर्माण गरिएको हो।



🛕 स्थापत्य र विशेषता:
• किल्लाको मुख्य भवन (Honmaru) दुई वटा सुनको शाचिहोको (shachihoko — जलयात्रा गर्ने कल्पनात्मक जीव) बाट सजिएको छ, जुन नागोया किल्लाको प्रतीक मानिन्छ।
• किल्लाको भवनहरू जापानी पारम्परिक काठ र ढुङ्गाको संरचनामा बनेका छन्, जसमा अत्यन्त कलात्मक चित्रकलाहरू, पर्दाहरू र भित्तेचित्रहरू पाइन्छन्।
• किल्लालाई चारैतिर गहिरो खाडल (moat) ले घेरेको छ जसले रक्षा प्रणालीलाई बलियो बनाउँछ।



💥 द्वितीय विश्वयुद्ध र पुनर्निर्माण:
• सन् १९४५ मा द्वितीय विश्वयुद्धको क्रममा अमेरिकी बमबारीले मूल किल्लालाई पूर्ण रूपमा ध्वस्त गरिदियो।
• त्यसपछि, सन् १९५९ मा किल्लाको मुख्य टावर (tenshu) पुनर्निर्माण गरियो — प्रारम्भमा कंक्रिटको प्रयोग गरिएको थियो।
• हालसालै, किल्लालाई पारम्परिक जापानी काठ प्रविधिमै पुनःनिर्माण गर्ने कार्य अगाडि बढाइएको छ।



🌸 आजको नागोया किल्ला:
• नागोया किल्ला अहिले एक प्रमुख पर्यटकीय गन्तव्य हो, जहाँ हजारौं जापानी र विदेशी पर्यटकहरू प्रत्येक वर्ष घुम्न जान्छन्।
• यहाँबाट जापानको सैन्य, राजनैतिक र सांस्कृतिक इतिहास अवलोकन गर्न सकिन्छ।
• वसन्त ऋतुमा किल्ला परिसरमा फुल्ने साकुरा (चेरी ब्लोसम) पनि पर्यटकहरूको लागि आकर्षणको केन्द्र हो।

10/07/2024

Endereço

Rua Ferreira Lapa 9
Lisbon
1150-155

Telefone

+351920074622

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Mumurios De VERAO LDA publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar