Nepal Business Association Qatar LLC

Nepal Business Association Qatar LLC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Business Association Qatar LLC, Business consultant, Doha.

नेपाल व्यवसायी संघ कतारको नियमित बैठक आज मिति २०२५ सेप्टेम्बर २३ मंगलवारका दिन संघका अध्यक्ष महेन्द्रप्रसाद चाम्लागाईज्य...
23/09/2025

नेपाल व्यवसायी संघ कतारको नियमित बैठक आज मिति २०२५ सेप्टेम्बर २३ मंगलवारका दिन संघका अध्यक्ष महेन्द्रप्रसाद चाम्लागाईज्यूको अध्यक्षतामा सम्पन्न भयो।
आजको बैठकमा नेपालमा हालै जेन्जी आन्दोलनको क्रममा शाहदत प्राप्त गर्ने सम्पूर्ण शहिदहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारीत गरियो साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरियो । आउँदै गरेको नेपालीहरुको महान पर्व बिजया दशमी एवं शुभ दिपावलिको पावन अवसारमा शुभकामना व्यक्त पनि गरियो ।

नेपाल व्यवसायी संघ कतारको दोस्रो साधारणबाट सम्पन्न,अध्यक्षमा चम्लागाई,महासचिवमा न्यौपाने  - समाचार प्रकाशन प्रसारणका जनस...
31/01/2024

नेपाल व्यवसायी संघ कतारको दोस्रो साधारणबाट सम्पन्न,अध्यक्षमा चम्लागाई,महासचिवमा न्यौपाने

- समाचार प्रकाशन प्रसारणका जनसवाल परिवार प्रति लागि हार्दिक नमन 🙏

दोहा,कतार-नेपाल व्यवसायी संघ कतारको दोस्रो साधारण सभा शुक्रबार दोहास्थित होटल वेष्टीनमा सम्पन्न भएको छ । सो साधा...

साधारण सभालाई सम्बोधन गर्दै नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारमा रहेका ब्यवसायीवीच सहका...
31/01/2024

साधारण सभालाई सम्बोधन गर्दै नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारमा रहेका ब्यवसायीवीच सहकार्य र समन्वयको आवश्यकता रहेको बताए ।

- समाचार प्रकाशनको लागि eKantipur परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

कतारमा रहेका नेपाली व्यापारीहरुको वैधानिक संस्था नेपाल बिजनेस एसोसिएसन कतारको अध्यक्षमा महेन्द्रप्रसाद चम्ला...

29/01/2024
सन २०१८ मा स्थापित संघको संस्थापक अध्यक्ष चम्लागाई दोस्रो कार्यकाल २०२४ -२०२८ का लागि अध्यक्षमा र निर्वतमान सल्लाहकार शं...
29/01/2024

सन २०१८ मा स्थापित संघको संस्थापक अध्यक्ष चम्लागाई दोस्रो कार्यकाल २०२४ -२०२८ का लागि अध्यक्षमा र निर्वतमान सल्लाहकार शंकर प्रसाद न्यौपाने महासचिवमा निर्विरोध निर्वाचित भएका हुन ।

दोहा – नेपाली व्यवसायी लगायत समग्र नेपाली समुदायको हकहितका लागि स्थापित भई कतार सरकारद्धारा मान्यता प्राप्त पह.....

नेपाल व्यवसायी संघ, कतारको गत २६ जनवरी २०२४ शुक्रबारका दिन सम्पन्न भएको निर्वाचित कार्यसमितिको हिजो मिति २७ जनवरी २०२४ क...
29/01/2024

नेपाल व्यवसायी संघ, कतारको गत २६ जनवरी २०२४ शुक्रबारका दिन सम्पन्न भएको निर्वाचित कार्यसमितिको हिजो मिति २७ जनवरी २०२४ का दिन बसेको प्रथम पूर्ण बैठक अनुसार मनोनित सदस्य सम्बन्धमा संघको विधान-२०१८, तेस्रो संशोधन-२०२४ अनुसार विधानको परिच्छेद २, भाग ६ को ख(१) अनुसार तिन जना कार्यसमिति सदस्य मनोति गरिएको छ । मनोनित सदस्यहरूमा श्री दिप जंग शाह ठकुरी ज्यू, श्री रमेश के.सी. ज्यू र श्री अर्जुन मुडवरी ज्यू रहनुभएको छ भने सोहि विधान अनुसार कार्यसमिति सदस्य श्री दिप जंग शाह ठकुरी ज्यूलाई प्रवक्तामा चयन गरी कार्यसमितिलाई पूर्णता दिईएको छ ।

महेन्द्र प्रसाद चम्लागाई
अध्यक्ष
नेपाल व्यवसायी संघ, कतार

सन २०१८ मा स्थापित संघको संस्थापक अध्यक्ष चम्लागाई दोस्रो कार्यकाल २०२४ -२०२८ का लागि अध्यक्षमा र निर्वतमान सल्लाहकार शं...
27/01/2024

सन २०१८ मा स्थापित संघको संस्थापक अध्यक्ष चम्लागाई दोस्रो कार्यकाल २०२४ -२०२८ का लागि अध्यक्षमा र निर्वतमान सल्लाहकार शंकर प्रसाद न्यौपाने महासचिवमा निर्विरोध निर्वाचित भएका हुन ।

दोहा – नेपाली व्यवसायी लगायत समग्र नेपाली समुदायको हकहितका लागि स्थापित भई कतार सरकारद्धारा मान्यता प्राप्त पह.....

आदरणीय दोहा बासि बागलुङे दाजु भाइ तथा दिदिबहिनि एवम् सम्पुर्ण आमन्त्रीत अतिथिहरु भोलि सबै जना समयमा नै उपस्थित भएर कार्य...
04/01/2024

आदरणीय दोहा बासि बागलुङे दाजु भाइ तथा दिदिबहिनि एवम् सम्पुर्ण आमन्त्रीत अतिथिहरु भोलि सबै जना समयमा नै उपस्थित भएर कार्यक्रम भब्य सफलताका साथ सम्पन्न गरौ धन्यबाद🙏🙏

गुरुङ जातिहरुको महान पर्व तमू ल्होसारको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनु भएका सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा ...
31/12/2023

गुरुङ जातिहरुको महान पर्व तमू ल्होसारको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनु भएका सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा सुख,शान्ती,समृद्धि साथै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।

रमेश भट्ट
अध्यक्ष
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार

कर्मभुमि कतारको  स्वतन्त्रता दिवसको सम्पुर्णमा हार्दिक शुभकामना wishes everyone a Happy Qatar National day !!
18/12/2023

कर्मभुमि कतारको स्वतन्त्रता दिवसको सम्पुर्णमा हार्दिक शुभकामना wishes everyone a Happy Qatar National day !!

Address

Doha

Alerts

Be the first to know and let us send you an email when Nepal Business Association Qatar LLC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Business Association Qatar LLC:

Share