SGF Cleaning and Contracting.

SGF Cleaning and Contracting. We are providing cleaning staff and Construction work

राम्रोलाई राम्रो भन्नुपर्छ। कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापना भएको छ । अब...
13/05/2020

राम्रोलाई राम्रो भन्नुपर्छ। कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापना भएको छ । अब चाँडै कालापानी ,लिपुलेक र लिम्पीयाधुरा सम्म नेपाली सुरक्षाकर्मी पुगेको देख्न पाईयोस्। कालापानी बाट १० किलोमीटर टाढा रहेको छाङरुमा आजबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी बल खटिएका छन् । जसले कालापानी र लिपुलेक क्षेत्रको नियमित निरीक्षण गर्नेछ। धन्यवाद नेपाल सरकार। तर सरकार जसरी पनि हाम्रो भुमी फिर्ता हुनुपर्छ, देशको नक्सा तुरुन्तै सार्वजनिक गरियोस्। र सँधै यसरी हेपिएर बस्नुभन्दा सिमानामा काँडेतार लगाउने तयारी गर सरकार ! सबै जनता साथमा छन्।

मस्जिद के बाहर अगर 4 लोग खड़े होते तो ये दलाल मीडिया अपनी दलाली दिखा रहा होता. अंधभक्त खटमल ज्ञान देता नजर आऐगा।।
04/05/2020

मस्जिद के बाहर अगर 4 लोग खड़े होते तो ये दलाल मीडिया अपनी दलाली दिखा रहा होता. अंधभक्त खटमल ज्ञान देता नजर आऐगा।।

01/05/2020

Address

‮شارع العزيزية, العزيزية, الريان, قطر‬
Doha

Telephone

+9779800989990

Website

Alerts

Be the first to know and let us send you an email when SGF Cleaning and Contracting. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SGF Cleaning and Contracting.:

Share