18/10/2026
नेपालमा दशैंको रौनक सुरु भइसकेको छ, र सम्पूर्ण नेपाली परिवारहरू दशैंलाई अझ रमाइलो र विशेष बनाउन तयारीमा जुटिसक्नुभएको छ।
यस बडादशैंको पावन अवसरमा, सिटी एक्सचेन्जमार्फत नेपालमा रहनुभएका आफ्ना प्रियजनलाई पैसा पठाउनुहोस् र उहाँहरूको दशैंलाई अझ विशेष बनाउनुहोस्।
सिटी एक्सचेन्जको मोबाइल एप प्रयोग गरी आफू जहाँ भए पनि सजिलै र सुविधाजनक रूपमा पैसा पठाउनुहोस्।
कतारमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र नेपालमा रहनुभएका उहाँहरूका परिवारजनमा सुख, शान्ति र खुसीले भरिएको बडादशैंको हार्दिक मंगलमय शुभकामना!