09/09/2026
Digital business किन गर्ने? 🤔
मेरो लागि यो केवल income को कुरा होइन,
यो freedom, flexibility र आफ्नो future build गर्ने opportunity पनि हो। ✨
No boss, work from anywhere, flexible time,
आफ्नो skill बढाउने र आफ्नो growth मा focus गर्ने मौका। 💻
Degree भन्दा पनि willingness to learn र consistency important हुन्छ। ❤️
यदि तपाईं पनि आफ्नो लागि केही नयाँ सुरु गर्ने सोचमा हुनुहुन्छ भने,
maybe this is your sign to start. 🌱