Dfw Nepali Market

Dfw Nepali Market Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dfw Nepali Market, Business service, DFW, Irving, TX.

02/16/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

Efforts are underway to conclude ongoing talks between RSP chair Ravi Lamichhane and Kathmandu Mayor B***n Shah. Initiat...
12/26/2025

Efforts are underway to conclude ongoing talks between RSP chair Ravi Lamichhane and Kathmandu Mayor B***n Shah. Initiatives led by Aasim Shah, Asif Shah, and Kumar Ben are focused on drafting a detailed agreement, with sources indicating a concrete outcome could emerge by tonight. There is speculation that an announcement regarding party unification or political cooperation may follow. Proposed arrangements suggest B***n would rank just below Ravi in hierarchy, while Ravi is expected to reaffirm his commitment to backing B***n as prime minister in the initial phase.

आन्दोलनमा भएको मृत्यु, तोडफोड, हतियार लुट आदिको बिवरण 👇
10/17/2025

आन्दोलनमा भएको मृत्यु, तोडफोड, हतियार लुट आदिको बिवरण 👇

09/03/2025
समाचार:रुपन्देही–३ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजङ्ग थापाले आफ्ना दोस्रो विवाह र डिभोर्ससम्बन्धी विव...
09/02/2025

समाचार:
रुपन्देही–३ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजङ्ग थापाले आफ्ना दोस्रो विवाह र डिभोर्ससम्बन्धी विवरण प्रमाणसहित सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत पारिवारिक जीवनबारे खुला रुपमा जानकारी दिँदै उनले भएको राजनीतिक आक्रमण आफूलाई लक्षित नभई आफ्नै पार्टीलाई कमजोर पार्ने प्रयास भएको टिप्पणी गरेका छन्। थापाले सन्तानको भविष्यलाई पहिलो प्राथमिकता दिँदै आपसी सौहार्द कायम राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

समाचार:सिस्नुपानी नेपालद्वारा प्रस्तुत “जुरुक्क कर्णाली” गीत हाल चर्चाको शिखरमा रहेको छ। माधव चौलागाईंको शब्द, धीरेन्द्र...
09/02/2025

समाचार:सिस्नुपानी नेपालद्वारा प्रस्तुत “जुरुक्क कर्णाली” गीत हाल चर्चाको शिखरमा रहेको छ। माधव चौलागाईंको शब्द, धीरेन्द्र प्रेमर्षिको संगीत तथा आस्था राउत र स्मारिका फुयालको स्वर रहेको यस गीतले ताण्डव प्रस्तुतीमार्फत कर्णालीको पीडा र सम्भावनालाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको छ। सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिरहेको यस गीतले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ र अहिले ट्रेन्डिङमा समेत परेको छ।

09/02/2025
09/02/2025

Professional Kitchen Scissors | 2-Pack Ultra Sharp Stainless Steel Kitchen Shears | Multi-Function Kitchen Scissors for Chicken, Fish, Meat, Vegetables, and Herbs

09/02/2025

original 32oz Stainless steel water bottle with strong LID and carrying loop,

09/02/2025

Easy to send money!

09/02/2025

Address

DFW
Irving, TX

Telephone

+12142265121

Website

Alerts

Be the first to know and let us send you an email when Dfw Nepali Market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share