Ypnepus Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ypnepus, Consulting Agency, Middletown, CT.

Nepalese harrtage promoting help together Nepalese American who live usa � if needs help we have sisters nonprofits 503 (c) victim assistance support international (vasi �) खसोखास प्रतिनिधि , न्युयोर्क ।


के तपाई कुनै व्यवसाय, रोजगार, कागजपत्र , किनबेच वा कुनै पनि विषयमा कन्फ्युज हुनुहुन्छ ? अब तपाईले कुनै चिन्ता लिनु पर्दैन । अब तपाईलाई यस्ता सबै विषयमा सल्लाह प्रदान गर्न र तपाईको समस्याको समा

धानका लागि उचित स्थान सम्म पुर्याउनका लागि न्युयोर्कको ज्याक्सनहाइटमै एभरेष्ट कन्सलिटङ एण्ड रिफरल सर्भिसको स्थापना गरिएको छ । तपाईलाई उचित सल्लाह प्रदान गरेबापत वा समस्या समाधानका लागि उचित स्थानसम्म पुर्याएवापत यो संस्थाले तपाईसँग कुनै शुल्क लिदैन ।

ज्याक्सनहाइटको ४०–१६, ७४ स्ट्रीट दोश्रो तल्लामा यसको कार्यालय स्थापना गरिएको छ । यसका संचालक लिंकन एभरेष्टले भने –“मान्छेसँग कुनै न कुनै खालका समस्या वा आवश्यकता हुन्छन् । हामीले उनीहरुका समस्या समाधान र आवश्यकता पूर्तिका लागि हामीले उचित स्थानमा पुर्याउनेछौं । जसले नेपाली र अमेरिकी समुदायमा हाम्रो आवद्धताका लागि सहयोग प्रदान गर्नेछ । ”

contact Lincoln Everest
718 450 2175 / 718 450 2953
[email protected]

Address

Middletown, CT
06457

Alerts

Be the first to know and let us send you an email when Ypnepus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ypnepus:

Shortcuts

Share