Newsatrasaya - 1700

Newsatrasaya - 1700 Newssatrasaya-1700 is about satrasaya phant.This page trying give massage to the people how leaving in abroad.

19/06/2013

like this page

12/06/2013

आज सत्रसय फांट जोगिटार को (जोगिटारे कान्छा सार्की ) को याम्प माथिल्लो फांट को मकै बारी मा मृत्‍यु भयोको अवस्था मा फेला परेको छ
यो घटना कसरी भयो भन्ने बारे केही थाहा हुन सकेको छैन घटना को अनुसन्धान भाईरेहेको छ।

11/06/2013
10/06/2013

अब फेरी प्रिथिबी राजमार्ग भित्र को २५ मिटर भित्र को घर भात्कौने पक्क भको छ आज त गाडी मा मैकिङ गर्दै हिंडेको थियो यो असार ५ गते बाट शायद स्टार्ट हुन्छ होला
मैकिङ म तेस्ताइ भनेको सुनिएको थियो।
जस जस को घर २५ मिटर भित्र पर्छ वहाँ हरु छिट्टै आफ्नो अर्को बस्ने बेवस्त गर्नु होला ।
यो खबर मैकिङ को आधार म भनिएको हो पछी कार्यकरम फेर बद्ल भये एस न्युज सत्रसय लाई गलत नसम्जानु होल

08/06/2013

आज शनिबार सत्रसय मा ताश खेल्दा खेल्दै बुडा हरु को झगडा परेओ हात सम्मा हाल हाल भयो र भना भन पनि भयो तेसैले हामी भन्छौ जुवा कभी नही हुवा एस्ले कसैलाई फाईदा गर्दैन चाहे तेओ टाईम पस्स को रुप म किन नै नखेलिएको होस्

06/06/2013

सत्रसय फांट मा पनि हिजो आज अत्त्यधिक मात्रा मा बिजुली कट हुने गरेको छ हामी लाई लगेको छ एक चोटि फेरी आन्दोलन गरेर आवाज उठाउनु पर्ला जेस्तो छ ।
यो देश मा आन्दोलन नगरि कसैले कसैको सुन्दैन

06/06/2013

आँबुखैरेनीमा लगातार ३ दिनदेखि बिद्युत अनियमित भएको भन्दै स्थानीयबासीले संर्घष समिती गठन गरेर नेपाल विद्युत प्राधिकरण आँबुखैरेनी शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । तालाबन्दी संगैं उनीहरुले अहिले पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी चोकमा प्रर्दशन गरेर सडक अवरुद्ध पारेका छन ।

03/06/2013

share this update

satrasaya phant
03/06/2013

satrasaya phant

03/06/2013

Aja 2 din vaisakeo pani napareko tesaile garmi utpad badeko cha gham pani charkeko cha.

satrasaya phant from sate light
03/06/2013

satrasaya phant from sate light

Address

Satrasaya Phant
Nepale
977

Telephone

065402024

Website

Alerts

Be the first to know and let us send you an email when Newsatrasaya - 1700 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share