Surkhet online khabar

Surkhet online khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Surkhet online khabar, Business service, Birendranagar surkhet, Kathmandu.

24/04/2023
special place junichande jajarkot
14/04/2023

special place junichande jajarkot

14/04/2023

कि काठमाडौंको हितमा काम गर्नुहोस ,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।

हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस ।

हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन । : बालेन शाह

14/04/2023

Comedy video

कस्ले कस्लाई किन बिरोध गर्यो ? बिषय केहो  ?त्यो आफनो ठाँउमा होला। तर यसरी एउटा नागरिकले बोल्न नै नपाउने ? यो कस्तो लोकता...
23/03/2023

कस्ले कस्लाई किन बिरोध गर्यो ? बिषय केहो ?त्यो आफनो ठाँउमा होला।
तर यसरी एउटा नागरिकले बोल्न नै नपाउने ? यो कस्तो लोकतान्त्र ,गणतन्त्र हो के यो लोकतन्त्र किताबमा सिमित हो वा ब्याबाहारमा लागू पनि हुन्छ ? एउटा देशको कार्यकारी भएपछि नागरिकको समस्या सुन्न सक्ने क्षामता हुनु पर्छ यसरी नागरिक मुख कहिले सम्म थुन्न सक्नु हुन्छ ? आज एक भोलि हजार हुन्छ्न पर्सि लाखौ करोडौं हुन्छन ।। त्यसैले भन्छु संसदको टाउको गनेर प्रधानमन्त्री त होईन्छ तर जनताको मन जित्न सकिएन भने प्रधानमन्त्री हुनुको कुनै औचित्य हुदैन त्यसैले जनताको मन जित्नुहोस ।

Address

Birendranagar Surkhet
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Surkhet online khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share