JSB and Associates

JSB and Associates One step solution to all business needs by Chartered Accountants and Business Advisors.

Our team are committed to providing a complete range of accounting services for today's business conditions

Changes in Annex 5 and Annex 13
07/13/2022

Changes in Annex 5 and Annex 13

05/21/2022
Press release by ICAN for concerned authorities
03/15/2022

Press release by ICAN for concerned authorities

७४३ करोडको मुद्दा। कर कानुनको पूर्ण पालना गरौँ।👏👏
03/11/2022

७४३ करोडको मुद्दा।
कर कानुनको पूर्ण पालना गरौँ।
👏👏

नेपाल राष्ट्र बैंकले आयात लाई थप निरूत्साहित गर्न निर्देशन जारी गरेको छ । चिनि र चकलेट, ल्वाङ,  मिनरल वाटर, मदिरा र भिना...
12/20/2021

नेपाल राष्ट्र बैंकले आयात लाई थप निरूत्साहित गर्न निर्देशन जारी गरेको छ । चिनि र चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा र भिनागर, चुरोट र सुर्तिजन्य बस्तु, परफ्युम, कस्मेटिक सामान, काठका बस्तु तथा सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठि, मार्सल, सिमेन्ट, प्लास्टर र सेरामिक बस्तु, सुन, चांदि जस्ता वहूमुल्य बस्तुहरुलाई आयात गर्न 100% नगद मार्जीन राख्नुपर्ने अनी सवारी साधन ( गाडि, मोटरसाइकल- बिधुतीय वाहेक) आयात गर्न 50% नगद मार्जीन राख्नुपर्ने व्यबस्था गरेको छ।

असर: यी बस्तुहरुको आयात गर्न आयातकर्ताले नगद मार्जीन राख्नुपर्नेछ यसर्थ आयात निरूत्साहित हुनेछ। सत प्रतिशत मार्जीन राखेर प्रतितपत्र खोल्नुपर्ने हुंदा आयातकर्ताले भुक्तानी गर्नुपर्दा सोहि मार्जीन निक्षेप प्रयोग हुनेहुँदा उक्त भुक्तानी गर्दा बैंकहरुले TR loan र अल्पकालीन कर्जा दिनुपर्ने छैन। यसरी आयात निरूत्साहित हुनेछ भने थप कर्जा बृद्धि मा केहि लगाम लाग्ने छ। एउटा निर्देशन ले CD Ratio र BOP मा केहि व्यवस्थापन गर्ने लक्ष्य लिएको छ।

Credit :- Manoj Gyawali sir

मालपाेत कार्यालयमा तिरेकाे पुँजीगत लाभकर आय विवरणकाे अनुसुची १० मा दावी गर्ने सम्बन्धी सूचना
12/20/2021

मालपाेत कार्यालयमा तिरेकाे पुँजीगत लाभकर आय विवरणकाे अनुसुची १० मा दावी गर्ने सम्बन्धी सूचना

करदाता दोहोरो मारमा !!
07/31/2021

करदाता दोहोरो मारमा !!

07/29/2021
TDS FY 78 79
06/21/2021

TDS FY 78 79

Address

7961 Sussex Avenue
Burnaby, BC
V5J3W4

Opening Hours

Monday 9am - 10pm
Tuesday 9am - 10:40pm
Wednesday 9am - 10pm
Thursday 9am - 10pm
Friday 9am - 10pm
Sunday 9am - 10pm

Website

Alerts

Be the first to know and let us send you an email when JSB and Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share