29/04/2023
Thought of the day! ✍️✍️✍️
सन्दर्भः नाफा र घाटाको!
जिबनमा जुन ब्यक्ति नाफा र घाटाको हिसाब गरेर मात्रा आफ्नो सम्तुष्टिको मु्ल्यंकन गरिरहन्छ, जिबनमा त्यो ब्यक्ति भन्दा बडि दुखि अरु कोहि हुन सक्दैन!
A person who compares happiness with only profit and losses in life, that person will be the most unhappy person in life!
Happy Saturday! Have a lovely weekend everyone! 💕🙏