Dhundi Raj KC

Dhundi Raj KC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhundi Raj KC, Business service, Bharatpur.

Now available in Nawalpur .
15/09/2025

Now available in Nawalpur .

बच्चा सहित को गैडा गाउँ पसेको खबर आएको छ ,  सम्पूर्णलाई सतर्कता अपनाउनुहुन हुन् अनुराेध छ ।
27/05/2025

बच्चा सहित को गैडा गाउँ पसेको खबर आएको छ , सम्पूर्णलाई सतर्कता अपनाउनुहुन हुन् अनुराेध छ ।

"हाम्रो साझा भविस्यको लागि सिमसार संरक्षण"विश्व सिमसार दिवसको उपलक्ष्यमा हर्दिक शुभकामना 🙏
02/02/2025

"हाम्रो साझा भविस्यको लागि सिमसार संरक्षण"
विश्व सिमसार दिवसको उपलक्ष्यमा हर्दिक शुभकामना 🙏

राेजगारिकाे अवसर : एक प्रतिषठित कम्पनिकाे लागि ड्राइभर आवश्यकता ( B ) संख्या : १ जना तलव : आपसि समझदारिमा अनुभवि लाई विश...
08/09/2024

राेजगारिकाे अवसर :
एक प्रतिषठित कम्पनिकाे लागि
ड्राइभर आवश्यकता ( B )
संख्या : १ जना
तलव : आपसि समझदारिमा
अनुभवि लाई विशेष प्राथमिकता
कार्यस्थल : दुम्काैलि , देवचुलि नगरपालिका ।

देवचुलि : प्रकृति र संस्कृतिकाे संवेग ।
28/07/2024

देवचुलि : प्रकृति र संस्कृतिकाे संवेग ।

देवचुलि स्केट हाउस दलदले साहारा पार्टि प्यालेस संगै ।
11/07/2024

देवचुलि स्केट हाउस दलदले
साहारा पार्टि प्यालेस संगै ।

आदरणिय दाजु kamal kc काे फेसवुक ह्याक भएको छ । अनावश्यक म्यासेज, पाेष्ट आउन सक्छ रिप्लाई नदिनुहाेला ।
09/07/2024

आदरणिय दाजु kamal kc काे फेसवुक ह्याक भएको छ ।
अनावश्यक म्यासेज, पाेष्ट आउन सक्छ रिप्लाई नदिनुहाेला ।

जनहितमा जारि ।।।प्रतिनिधि तथा प्रदेर सभा सदस्य निर्वाचन २०७९
13/11/2022

जनहितमा जारि ।।।
प्रतिनिधि तथा प्रदेर सभा सदस्य निर्वाचन २०७९

12/09/2022

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।

• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |

• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।

सबै साथीहरूलाई नमस्कार। विगत केही दिन यता प्रगति मध्यवर्ती सामुदायिक वनको छेउ छाउ काे बस्ती नजिक बाघकाे पाईलाहरु देखिएका...
25/07/2022

सबै साथीहरूलाई नमस्कार।
विगत केही दिन यता प्रगति मध्यवर्ती सामुदायिक वनको छेउ छाउ काे बस्ती नजिक बाघकाे पाईलाहरु देखिएकाे छ , साे क्षेत्र वरपर वसाेवास गर्नुहुने आम वडावासि जन समुदायमाझ सतर्क रहन हार्दिक आग्रह गरिन्छ ।
सिविएपियु , स्थानिय तह , निकुञ्ज प्रशासन , नेपाली सेना तथा समिति द्वारा स्थलगत अनुगमन गरिएको छ ।
यसकाे राेकथाम तथा नियन्त्रणका लागि आवश्यक पहल समेत भएको छ ।

देवचुलि नगरपालिका, वडा नं १ राम मन्दिर चाेकमा रहेकाे याे ट्रान्सफरमर । वर्षाैं पुरानाे र खिया लागेकाे पाेल करिव करिव सकि...
09/07/2022

देवचुलि नगरपालिका, वडा नं १ राम मन्दिर चाेकमा रहेकाे याे ट्रान्सफरमर । वर्षाैं पुरानाे र खिया लागेकाे पाेल करिव करिव सकिसकेकाे छ , लड्ने अवस्थामा छ ।
याे पाेलकाे उचित व्यवस्थापनका लागि सम्वन्धित निकायमा ध्यानाकर्षण गरिन्छ ।
समयमै व्यवस्थापन नभए धेरै धनजनको क्षति हुने देखिन्छ ।

Address

Bharatpur
00977

Telephone

+9779857040625

Website

Alerts

Be the first to know and let us send you an email when Dhundi Raj KC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhundi Raj KC:

Share